पिएसजी संग रियल म्याड्रिड १-० पराजित

एजेन्सी,फागुन,४-युइएफए च्याम्पियन्स लिग अन्तरगतको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा सेन्ट जर्मेन (पिएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडलाई पराजित गरेको छ । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा युवा फरवार्ड केलियन एमबाप्पेको गोलमा पिएसजीले जित निकालेको हो ।पिएसजीले घरेलु मैदानमा रियललाई पहिलो लेगमा १-० ले पराजित गरेको हो । एमबाप्पेले इन्ज्युरी समयमा सव्सिच्युट ब्राजिली फरवार्ड नेयमार जुनियरको ब्याकहिल […]

ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा

काठमाण्डौं,फागुन,३-आसन्न ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। मंगलवार नेपाल क्रिकेट संघले नवनियुक्त मुख्य प्रशिक्षक पुवुदु दासानायकेको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो। नवनियुक्त कप्तान सन्दिप लामिछानेको नेतृत्वमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरि, शरद भेषावकर, कुशल भुर्तेल, मोहम्मद आसिफ सेख, मोहम्मद आरिफ सेख, अभिनाष बोहरा, जितेन्द्र कुमार मुखिया, कमल […]

च्याम्पियन्स लिग : आज पिएसजी र रियल म्याड्रिड भिड्ने

एजेन्सी,फाल्गुन,३-युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि-क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दै छन् । खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी […]

आज नेपाल र आयरल्यान्डबिच प्रतिस्पर्धा हुने

काठमाडौं,फाल्गुन,२-नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वकप छनोट खेल अघिको अभ्यास खेलका रुपमा रहेको चार देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा आज (सोमबार) आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। ओमान स्थित अमरेत क्रिकेट मैदानमा दिउँसो ३:४५ मा सुरु हुने खेलमा नेपाल सिरिजको अन्तिम खेलमा जित निकाल्दै विश्वकप अघि आफुलाई बलियो रहेको प्रमाणित गर्न चाहन्छ। अघिल्ला दुई खेलमा ओमानलाई ६ विकेटले […]

नेपाल सुपर लिगको दोस्रो संस्करण सुरु हुदै,तीन टोली थपिए

काठमाडौं,फागुन,२-नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । योसँगै अब एनएसएलमा सहभागी टोलीको संख्या १० पुगेको छ । यसै वर्षको बैशाख-जेठमा भएको पहिलो संस्करणमा ७ टोलीको सहभागिता रहेको थियो । आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको हो […]

‘ए’ डिभिजन लिग:मछिन्द्र संग च्यासल २-० गोलले पराजीत

काठमाडौं,माघ,२९-कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो ।मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको नवौं मिनेटमा च्यासलका आशिष राईले पेनाल्टी क्षेत्र बाहिरबाट […]

आयोजक ओमान माथि नेपालको शानदार जित

काठमाडौं,माघ,२८-चारदेशीय टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमान माथि ६ विकेटको जित हात पारेको छ ।  अल अमेरात क्रिकेट ग्राउन्डमा १ सय ३६ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरको ३ बल बाकी छदा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ७३ रन जोडे । दिपेन्द्रले ५३ बल खेल्दा […]

खेलकुदलाई मुलुकको सम्बन्ध विस्तारसँग जोड्ने प्रयासमा सरकार

काठमाण्डौं,माघ,२५-सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखिएको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर शर्माले खेलकुदलाई राष्ट्रिय […]

नेपाल संग मरिसस दोस्रो खेलमा पनि १-० गोलले पराजीत

काठमाडौं,माघ,१८-नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई हराएको छ । मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १-० गोल अन्तरले हराएको हो।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।   खेलमा नेपाल १० खेलाडीमा र मरिसस पनि ९ खेलाडीमा सीमित बनेको थियो । खेलको दशौँ मिनेटमा सुजलले […]

आज नेपाल र अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल हुने

काठमाडौं,माध,१८-नेपालले आज(मंगलबार) दशरथ रंगशालामा अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। दोस्रो मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गर्नु भएको हो ।  प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् ।किरण चेम्जोङको कप्तानीमा […]