सिर्जना बर्देवा, ओखलढुंगा, जेठ,९- नेपाली लोक सागित बजारमा एक पछि अर्को गर्दै निरन्तर गित संगित बजारमा आईरहेका छन् । यसै क्रममा एउटा निकै दर्दानक गितको म्युजिक भिडियो लिएर आएका छन् कलाकार रामु बिरही ,सानै उमेर देखी गितसंगितमा रुचि राख्थे र आज एउटा असल कलाकार बनेका छन् । बाग्लुङ्गको देबीस्थान जस्तो बिकट ठाउमा जन्मीएका बिरही अहिले काठमान्डौलाई […]
मनोरञ्जन
राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट उत्कृष्ट मोडल ५ मा पर्न सफल बुद्धबिर
सिर्जना बर्देवा, ओखलढुंगा,जेठ,८- बाग्लुङ्गको गल्कोटमा जन्मीएका मोडल बुद्धबिर थापा अभिनय बिधाको उत्कृष्ट ५ मा पर्न सफल भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समितीको आयोजनामा भएको राष्ट्रिय लोकदोहोरी अवार्ड २०७४ बाट उत्कृष्ट ५ मा पर्न सफल भएका हुन । आफैमा अब्बल,क्षमतावान मोडल थापा छोटो समयमै अत्यन्त लोक प्रिय बनेका छन । […]
चर्चित मोडल बुद्धबीर “बादलपारी गावैमा” बसाई सर्दै,
सिर्जना बर्देवा ओखलढुंगा,जेठ,८- एक पछि अर्को गर्दै नेपाली साँगितिक बजारमा आउने एक उत्कृष्ट अभिनयका धनि अहिलेका चर्चित मोडल हुन बुद्धबिर थापा ,पछिल्लो समयमा नेपाली मोड्लिङ्ग क्षेत्रमा मोडलहरुको गन्ति गर्ने हो भने अग्र स्थानमा आउने एक सफल मोडलमा नाम आउछ थापाको, भर्खरै मात्र हजारौं दर्शक स्रोताको मनमुटुका ढुकढुकी थापाको उत्कृष्ट अभिनयमा निकै दर्दनाक भिडियो सार्बजनिक भए सगै […]
दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक
नरेश खड्का दाङ,जेठ,१- लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र शर्माको दुइ महीना मा दुइ वटा उत्कृष्ठ गीत सार्वजनिक भएकाछन । छोडिदेउ जागिर र सलल बग्यो गण्डकी सार्वजनिक भएकाहुन छोडिदेउ जागिरमा जागीर गर्न घर छोडनेहरुको पिडा समावेस गरीएको छ । लोक तथा दोहोरी प्रतिष्ठान नेपालका निव्र्रतमान अध्यक्ष तथा वरिष्ठ गायक चन्द्र […]
‘बाहुबली २’ को रेकर्डै रेकर्ड
मुम्बई- गत अप्रिल २८ मा रिलिज भएको बलिउड फिल्म ‘बाहुबली २–द कन्क्लूजन’ले बलिउड बक्स अफिसमा अनेक रेकर्ड राखेको छ। निर्देशक एसएस राजामौली निर्देशित यो फिल्म सन् २०१५ मा रिलिज फिल्म ‘बाहुबली’को सिक्वेल हो। प्रभास, राणा दग्गुबती, अनुस्का शेट्टी, तमन्ना भाटिया र राम्या कृष्णामूर्तिलगायतका कलाकार अभिनित फिल्मले रिलिजको चार दिनमा अनेक रेकर्ड राखेको हो। फिल्मको हिन्दी […]
‘बाहुबली-२’ले तोड्यो ऐतिहासिक रेकर्ड,पहिलो दिनको कमाई कति ?
एजेन्सी – साउथ चलचित्र ‘बाहुबली २’सार्वजनिक भएको पहिलो दिन नै ऐतिहासिक रेकर्ड राखेको छ । दर्शकको मन जित्न सफल चलचित्रले पहिलो दिन बाहुबली २ ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड तोड्दै विश्वभरबाट २ सय करोड भन्दा बढि कमाइ गरेको छ। भारतभर करिब ८ हजार हलमा चलेको यो चलचित्रले व्यापारमा नयाँ रेकर्ड राखेको छ । कुनै, भारतीय […]
पत्रकार दिपेन्द्र सारु मगर जापान प्रस्थान (१०१ प्रश्न सहितको कुराकानी)
बिहानी अनलाईन संवाददाता काठमाण्डौं,बैशाख १२– बिहानी अनलाईनका सिईओ दिपेन्द्र सारु मगर आज जापान जानु भएको छ । लामो समय देखि विभिन्न रेडियो, टेलीभिजन जस्ता संञ्चारमाध्यममा कार्यरत रहनु भएका बिहानी अनलाईनका सिईओ आफ्नो उच्च शिक्षा हासिल गर्नको लागि जापान तर्फ प्रस्थान गर्नु भएको हो । उहाँले जापानको फुकुवका शहरस्थित निहोन् गोगाकु गाक्को विश्वविद्यालयमा अध्ययन गर्नुहुनेछ । […]
लोकदोहोरी गायक कमल बि .सी मल्दैसंगको अन्तरंग कुराकानी
डम्मर थापा मगर बाँके ,फाल्गुन ३० – पछिल्लो समय संगीतिक क्षेत्रमा उदाउदै गरेका एक चर्चित नाम हो कमल बि सी ’माल्दाई’सुमधुर स्वरका धनी लोकदोहोरी युवा गायक कमल बि.सी.माल्दाई लोक दोहोरी पारखीहरुका लागि परिचित नाम हो । बुवा मान बहादुर बि.सी. र आमा कला बि.सी.को माइलो सन्तानका रुपमा बर्दियाको मलिलो माटोमा जन्मिएर २०६९ सालमा जसरी नि […]
एमओसीको पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न
बाँके,फागुन २२- मध्यपश्चिमकै सर्वाधिक चर्चित र पुरानो रेडियो कार्यक्रम म्युजिक अन च्वाइस (एमओसी) रिलोड़ेडले आफ्नो श्रोता र शुभेक्छुकहरुसंग भेटघाट कार्यक्रम गरेको छ । नेपालगञ्जमा रहेको रेडियो एक्सप्रेस एफएमबाट प्रसारण हुँदै आईरहेको कार्यक्रम एमओसी रिलोडेडले यो पाँचौ पटक श्रोताहरुसंग भेटघाट कार्यक्रम गरेको हो । २०७३ फाल्गुन २१ गते शनिबार नेपालगंजको ओम रिसोर्ट एण्ड पार्टी प्यालेसमा उक्त […]
अन्तिम निर्णय कलाकारिता पेशा : गायक दानी
बाँके,फागुन १५ – लोप हुदै गएको देउडा सँस्कृतिलाइ जोगाउन अग्रजहरुले दिएको ज्ञान सबैले सिक्नु पर्ने भएको छ । दुर्गम जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ पिनालेखमा बुवा बल बहादुर दानी र आमा गोमती देबी दानीको कोखबाट २०४३ साल श्राबण २९ गते जन्म लिएका देउडा तथा दोहोरी गायक राम बहादुर दानी पछिल्लो समयमा निकै नै […]