म्याच फिक्सिङ आरोपित पुर्व कप्तान सागर सहित सबैले पाए सर्वोच्चबाट सफाइ

काठमाण्डौं,असार,२-नेपाली फुटबलको इतिहासमै पहिलो पटक म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाइ पाएका छन्। न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। कसूरको प्रकृति म्याच फिक्सिङ्क […]

प्रधानमन्त्री ओलीमाथि कविता चोरीको आरोप

काठमाडौं,वैशाख,२०-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उहाॅंमाथि कविता चोरी गरेको आरोप लागेको हो । मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उहाॅंका सल्लाहकारहरुले पनि शेयर गरेका छन् । उस्तै कविता […]

निशान भट्टाराईको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” सार्वजनीक

काठमाण्डौं बैशाख,९-निशान भट्टाराईको सुमधुर आवाजमा नयाॅं गित सार्वजनीक भएको छ ।नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान भट्टराई अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा निकै चुलिँदो छ । निशान भट्टाराईको आवाजमा रहेको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” अडियो युटुबमार्फत मंगलबार सार्वजनिक भएको छ । उक्त गितको शब्द गीतकार तिलक भट्टराईले लेखेका हुन् । गितमा चर्चित संगीतकार […]

नयाँ वर्ष २०७७ साल आजबाट शुरु

काठमाडौं,बैशाख,१-नयाँ वर्ष २०७७ साल आजबाट शुरु भएको छ ।विक्रम संवत् अनुसार वर्ष २०७६ साललाई बिदा गरी वर्ष २०७७ साल आज(सोमबार)बाट सुरु भएको हो । विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । यो पात्रो नेपाल, भारत, श्रीलंका र बंगलादेशमा पनि प्रयोगमा रहेको छ । […]

आज होली पर्व पहाडी भेगमा उल्लासका साथ मनाइँदै

काठमाडौं,फागुन,२६-काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर तथा लोला खेलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि […]

आज भ्यालेन्टाइन डे-विश्वभर एकआपसमा प्रेम साटासाट गरि मनाईदै

काठमाण्डु,फागुन,२-आज फेब्रुअरी १४, अर्थात प्रणय दिवस। नेपाल लगायत विश्वभर एकआपसमा प्रेम साटासाट गरेर यो दिवस मनाईंदै छ ।आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गर्ने क्रम जारी छ । अहिले भ्यालेन्टाइनकाको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर पछिल्लो समयमा विश्वभर नै फैलिएको छ । यसैको नमूनाको रुपमा […]

नेपाल मगर संघ क्युशु जापानको नयाँ कार्यसमिति चयन -अध्यक्षमा अर्जुन पुन मगर

फुकुओका,जापान,माघ,२५-नेपाल मगर संघ क्युशु जापानले नयाँ कार्यसमिती चयन गरेको छ।नेपाल मगर संघ जापानको क्युशु कार्यसमितीले शनीबार  एक औपचारिक कार्यक्रम गर्दै १७ जनाको नयाँ कार्यसमिति गठन गरेको हो।लामो समय पछि नेपाल मगर संघ जापानको क्युशुले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन पुन मगर चयन हुनु भएको छ,भने यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक राना मगर चयन हुनु […]

नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” छाँयाकन सुरु

काठमाण्डौं,माघ,१३-नेपाली कथानक चलचित्र “गन्तव्य यो जिन्दगीको” को रोल्पाको रुन्टिगढि मन्दिरमा शुभमुर्हत सहित छाँयाकन सुरु भएको छ । थ्रीलेन ईन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको “गन्तव्य यो जिन्दगीको” रोल्पामा गित छाँयाकन सुरु गरिएको केही तस्बीर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्र छाँयाकन सुरु भएको जानकारी दिएको हो । चलचित्र “गन्तव्य यो जिन्दगीको” को सामाजिक कथावस्तु समेटेर बन्न लागेको निर्देशक […]

जापानको फुकुओकामा माघे संक्रान्ती पर्व धुमधाम संग मनाईयो ( भिडीयो र फोटो फिचर सहित)

फुकुओका,जापान,२७-नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्पराहाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले […]

माघे संक्रान्ती पर्व फुकुओकाको नान हाउसमा मनाईने

फुकुओका,जापान,१९- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक […]