सगरमाथाको उचाइमा वृद्धि, अब ८८४८.८६ मिटर कायम

काठमाडौं,मंसिर,२३-विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ ।सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर कायम भएको सरकारले घोषणा गरेको हो । लामो समयदेखि सगरमाथाको उचाइसम्बन्धी काम गर्दै आएको नेपाल र चीनको संयुक्त प्राविधिक टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो । पछिल्लो मापन अनुसार सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बृद्धि भएको छ ।यस अघि […]

गायक थापालाई मंसिरमै बेहुली चाहियो

काठमाण्डौं,मंसिर,१०-लोक दोहोरी गायक गोपाल जंग थापाले चश्मा लाउँछु कालो बोलको नयाँ गित बजारमा ल्याएका छन । चर्चित गायिका तथा कार्यक्रम सञ्चालिका उमादेवी खनाल र गायक थापाको स्वरमा रहेको यस गितको अभिनयमा थापालाई चित्रकला बुढाले साथ दिएकी छिन । (नयां गितको भिडीयो हेर्न दिएको लिंकमा क्लिक गर्नुहोस् ) विशेष गरी नेपाली परम्परा अनुसार प्रायः मंसिर महिना […]

शर्मिला गुरुङको स्वरमा अहिले सम्मकै फरक गीत “परदेशीको स्वास्नी” भिडियो सहित

काठमाण्डौं,कार्त्तीक ४-अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको“परदेशीको स्वास्नी”सोमबार मात्रै सार्बजनिक भएको छ। बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ। बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन्। भिडियोमा हाम्रै […]

सुदूरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ संन्चालन

बुडर डोटी,असोज,२८-प्रदेश नं.७ सुदुरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र बैतडी अमेजिङ्ग एडभेन्चर प्रा.लि को संयुक्त सहकार्यमा डोटी जिल्लाको जोरायल गाॅंउपालिका २ छत्तिवन को रुपसकाॅंडा गाॅंउ स्थित भगत डाॅंडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ नियमित रुपमा संचालन गरिएको […]

दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प’ हुँदै, प्रथमलाई नगद ५० हजारदेखि फिल्म खेल्ने अवसर

काठमाडौँ,असोज,१७-नेपालीहरुको महान पर्व वडा दशैँको अवसरमा ‘बिगो डान्स च्याम्प-२०२०’ हुने भएको छ । किङ ग्रुपको पहिलो प्रस्तुतीको रुपमा यस वर्षको वडा दशैँको पावन अवसरमा बिगो लाइभ नृत्य प्रतियोगिता ‘विगो डान्स च्याम्प–२०२०’ आयोजना हुन लागेको हो ।बिगो एपमार्फत लाइभ गरिने उक्त प्रतियोगितामा निःशुल्क सहभागि हुन सकिनेछ । असोज २० (अक्टोबर ६ तारिक) गतेसम्म आवेदनका लागि मोवाइल […]

जिया भुसालको अभिनयमा मार्मिक दशैं गित “रातो धागो” सार्बजनिक

काठमाण्डौं,असोज,५-पछिल्लो समयमा अत्यन्तै भाइरल भएकी ६ बर्षे जिया भुसाल भिडियोमा पहिलो पटक आफ्नो अभिनय देखाउने मौका पाएकी छिन, जियालाई उनकै मामा निर्देशक बिष्णु भट्टराईले दशैँ गीत “रातो धागो “ मार्फत कलाकारितामा अघि बढाएका छन् ,पूर्णकला बिसी र नारायण थापाको स्वर रहेको छ भने कृष्ण थापाको शब्द रहेको छ । नारायण थापाको लय रहेको गीतको भिडियोलाई […]

सज्जा चौलागाई बनिन् तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला विजेता

काठमाडाैं,भदौ,१२-नेपाल आइडलको सिजन तिनमा सज्जा चौलागाई विजेता घोषित भएका छन्।शुक्रबार भएको ग्राण्ड फिनालेमा प्रविन बेदवाल र किरण भुजेललाई पछि पार्दै चौलागाई तेस्रो नेपाल आईडल अर्थात प्रथम महिला नेपाल आइडल समेत भएका हुन् । बर्दियाका प्रविन वेदवाल फस्ट रनर अप भए भने सेकेण्ड रनर अप बर्दिवासका  किरण कुमार भुजेल बने । उपाधिसँगै मोरङ जिल्लाका सज्जा चौलागाईले ५० लाख रुपैयाँ नगद […]

स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)

बुटवल,भदौ,९-मोफसलको राजधानी बुटवलमा रहेर पनि करिब ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा पत्रकार कृष्णबाबुले संसार छोडेको पनि करिब २ महिना भैसक्यो । उनि हामि माझ नरहेपनि उनले अभिनय गरेका म्युजिक भिडियो दर्शक माझ सम्झना बनि बसेका छन् ।  धेरै म्युजिक भिडियोको बिचमा एउटा यस्तो बिसय बस्तु समेटिएको भिडियोमा अभिनय गरेका थिए […]

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईदै

काठमाडौं,साउन,२७-आज श्रीकृष्ण जन्माष्टमी पर्व। हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन हिन्दू धर्मावलम्बीले श्रीकृष्ण जन्माष्टमी पर्व मनाउदैछन् । कृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ। द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। दुर्जनको विनाश र सज्जनको रक्षा लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ। आज देशैभरीका […]

देवी घर्ती र पुरुषोत्तम गैरेको मौलिक तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक

काठमाण्डौं,साउन,२४-बजारमा विभिन्न खाले तीज गीत सार्बजनिक भैरहेको बेला पछिल्लो समयमा अविरल फिल्म्सको बजार ब्यबस्थापन तथा प्रस्तुतिमा देवी घर्ती र पुरुषोत्तम गैरेको आवाजमा रहेको मौलिक तीज गीत “भुरुरु उडेको चरी” सार्बजनिक भएको छ । सार्बजनिक भएको छोटो समयमै टिकटकमा मा अत्यधिक दर्शकले रुचाएका छन् । भुरूरु उडेको चरी बोलको गितमा पुरुषोत्तम गैरेले लय बनाएका छन्,भने बिमल […]