भरतपुर–१९ मा आज पुनः मतदान हुँदै :सुरक्षा व्यवस्था कडा

भरतपुर,साउन,२०- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा आज पुनः मतदान हुँदैछ । पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो  । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिनुभयो । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा […]

आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं, साउन १९- प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ ।लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो । उहाँले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर […]

भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु

काठमाडौं, साउन,१८- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन […]

जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले

काठमाडौं,साउन,१६- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो […]

तेस्रो चुनावको तयारीमा माओवादीः शीर्ष नेता परिचालित

काठमाडौं,साउन, १६- नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउन आजदेखि नै पार्टीका शीर्ष नेता परिचालित गर्ने भएको छ ।आजदेखि नै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रदेश नं २ को निर्वाचनलाइ मध्यनजर […]

संघीय संसद् र प्रदेशसभा निर्वाचनः चुनाव एकैपटक गर्ने सरकारको तयारी

काठमाडौं,साउन, १५- सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री […]

चक्र बहादुर अधिकारी नेतृत्वको प्यानललाई भोट माग्दै : सांसद देवराज भार

कोहलपुर,साउन,१२- यही साउन १५ गते हुने कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा चक्रबहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानलका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण कोहलपुर क्षेत्रका उद्योगी व्यापारीहरुसंग सँसद देवराज भार आग्रह गर्नुभएको छ ।आफ्नो गृह जिल्ला बाँके आउनुभएका साँसद भारले आज विहान कोहलपुर क्षेत्रका व्यापारीहरुसंग चक्र बहादुर अधिकारी नेतृत्वको संयुक्त समावेसी प्यानललाई भोट दिन आग्रग गर्दै घरदैलोमा […]

बागी उम्मेदवारलाई एमाले कोहलपुरले गर्यो कारबाहि

मधुपौडेल, बाँके,साउन १२- यहि साउन  १५ गते हुन लागेको कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा आफ्नो पार्टीको सहमती बेगर कोहलपुर उद्योग वाणिज्य संघमा बागी उठेको भन्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुरले तिन जना व्यक्तिलाई कारबाहि गरेको छ । आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमाले नगर संगठन कमिटि कोहलपुर पार्टीको निर्णय विपरित गई बागी उठेको […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण तयारी

काठमाडौं,साउन,१२- प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तयारीका लागि दुवै मुलुकका अधिकारी तीव्र रुपमा जुटेका छन् । प्रधानमन्त्री देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने भएपछि भ्रमणको तयारी शुरु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भ्रमणको औपचारिक मिति तय नभएपनि दुवै मुलुकका दूतावास तयारीमा जुटेको हो । प्रधानमन्त्रीको भारत भ्रमणकै तयारीका लागि सिलसिलामा भारतका लागि […]

डेढ महिना पछि मन्त्रीमण्डल विस्तार

काठमाण्डाैं,साउन,११- प्रधानमन्त्रीमा निर्वाचित भएकाे डेढ महिना पछि प्रधानमन्त्री शेरबहादुर देउवाले अाज १९ जना नयाँ मन्त्री थपेर मन्त्रीमण्डल विस्तार गर्नु भएकाे छ ।यससँगै देउवा सरकार तीन उप्रधानमन्त्रीसहित २७ सदस्यीय भएको छ । २७ सदस्यीय देउवा सरकारमा तीनवटा मन्त्रालयमा मात्र महिलाहरूले ठाउँ पाएका छन् । अाज विस्तार भएकाे मन्त्रीमण्डलमा कांग्रेसबाट १० जना, माअाेवादी केन्द्रबाट ६ जना, फाेरम […]