बाँके,पुष ११ – बेतहानी गाविस स्थित रहेको झोरा सामूदायिक बन उपभोक्ता समूहको अध्यक्षमा मरियम खाँ ९७२ मत प्राप्त गरी आफनो प्रतिद्धन्दी रबिना खातुन लाई २५ मतको अन्तरले हराउदै निर्वा्चित हुनु भएको छ ।तेस्रो साधारण सभामा सर्वसम्मती हुन नसके पछि शनिबार निर्वाचन भएको थियो । जिल्ला बन कार्यालयका सहायक बन अधिकृत अनिरुद्ध्र यादवको नेतृत्वमा रहेको निर्वाचन […]
राजनीति
आज बाँके प्याब्सनको १३ औं अधिवेशन हुदैं
बाँके,पुस ११- केद्रिय अध्यक्ष लक्ष्य बहादुर केसी उपाध्यक्ष निर्मल उपाध्याय महासचिव डिके ढुँगाना सहितको ठुलो टोली नेपालगंज आईपुको छ । यो आगमनले पनि बाँके प्यब्सन प्रतीको आर्कषण र महत्व प्रष्ट पार्छ । केन्द्रिय पदाधिकारीहरुसंगै रहेका इश्वर पोखरेलले भन्नुभयो हामी सर्वसम्मत र सक्षम नेतृत्व चयनका लागि पहल गरिरहेका छौं । अध्यक्ष जिसीले दाबेदारहरु बीच आपसी समझदारीबाट […]
प्रदेश टुक्राउने कदम प्रतिको विरोध चन्द्रौटा मा बिरोध तथा सपथ ग्रहण सम्पन्न
अराज सिंह बेल्वासे चन्दौटा,पुस १०-चन्दौटामा चन्दौटाबासी हरुले पाँच नम्बर प्रदेसबाट पहाडी जिल्लालाई अलग्याएमा निरन्तर लडिरहने र परेको खण्डमा ज्यान समेत दिन तयार भएको भन्दै सपथ लिएका छन । कपिलबस्तुमा पाँच नम्बर प्रदेसबाट पहाडी जिल्ला अलग्याएर संविधान सम्सोधन प्रस्ताब दर्ता भएको दिन देखिनै निरन्तर रुपमा बन्द, हडताल र प्रदर्शनहरु समेत भैरहेका छन । सरकारले संसदमा दर्ता […]
कैलालीमा गौहत्या गरिएको विरोधस्वरुप बन्दले जनजीवन कष्टकर
इन्द्र कार्की कैलाली,पुस १०-कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा पौष ५ गते गौहत्या गरिएको भन्दै विरोधस्वरुप आज गरिएको सुदूरपश्चिम बन्दले यहाँको जनजीवन कष्टकर बनेको छ । हिन्दूवादी सङ्घसङ्गठनद्वारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्यामा संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गर्दै धनगढी, अत्तरियालगायत क्षेत्रमा प्रदर्शन […]
चुन ढुंगा उत्खनन बन्द गर्न युवा मञ्चको वैठक
जंंग रेउले घोराही,पुस १० -दाङको लुहारपानी गाविस वडा नं.९ बचेनीमा संघर्षशिल युवा मञ्चको बैठक बसेको छ । मञ्चको शनीबार वसेको वैठकमा खमारी र बचेनी बिचमा रहेको चुन ढुंगा खानी बन्द गर्न निर्णय गरेको हो । गाउँका केही जान्ने बुझ्ने व्यक्तिले आफू खुसी सहमती गरेर खानी उत्खनन गर्न सहमती गरेको भन्दै उक्त कार्य तत्काल बन्द गराउँने […]
वाणिज्य कार्यालय नेपालगन्जमा साढे दुई वर्षदेखि प्रमुखविहीन
बाँके,पुस १०-बाणिज्य कार्यालय नेपालगन्ज साढे दुई वर्षदेखि प्रमुखविहीन छ । कार्यालय प्रमुखविहीन हुँदा उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाउन नसकिएको निमित्त प्रमुख सुनिल खनालले वताउनुभयो । खनाललाई तीन महिनाको लागि काजमा दुई महिना अघि सरकारले नेपालगन्ज बाणिज्यमा खटाएको थियो । उपभोक्ताको हकहितमा प्रतिकुल असर पु¥याए उपभोक्ता हित संरक्षण ऐन अन्तरगत् मुद्दा चलाइने गरिन्छ । […]
प्रधानमन्त्री दाहालद्वारा चुनवाङबाट गुरिल्ला ट्रेलको उद्घाटन
रुकुम,पुस ९-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्नु भएको छ । आज रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गुरिल्ला ट्रेलको उद्घाटन गर्नु भएको हो । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्वस्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला […]
काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढ्छ: मन्त्री लेखक
काठमाडौं,पुस ९-भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक महिनाभित्र काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढ्ने बताउनु भएको छ ।आज रिर्पोर्टस क्लबले गरेको कार्यक्रममा मन्त्री लेखकले दु्रतमार्ग निर्माणका लागि डिपीआर, वित्तीय व्यवस्थापन र टेण्डर प्रक्रियाका बारेमा कार्यदलले दिएको सुझावका आधारमा निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभयो । रकारले केही दिनअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]
बाह्यशक्तिको एजेन्डाभन्दा राष्ट्रिय एजेन्डालाई प्राथमिकता दिनोस ओली
काठमाडौं, पुस ९ –नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईको ९३औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली राजनीतिमा अत्यन्तै सन्त र सादगी नेताकोरुपमा परिचय बनाउन सफल नेता भट्टराई इमान र नैतिकवान राजनेताकारुपपा नेपाली जनतामाझ परिचित थिए ।यस अवसरमा शुक्रबार ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रममा गरिएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी […]
पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने: सभामुख
भक्तपुर, पुस ८-सभामुख ओनसरी घर्तीमगरले पुस ११ गतेसम्ममा दलहरुबिच सहमति भएर राजनीतिक निकास निस्कने बताउनुभएको छ । आज भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको अवलोकन गरेपछि उहाँले दलहरुबिच सहमतिको बिकल्प नभएको बताउनुभयो । उहाँले दलहरु सहमति नजिक आइसकेको दाबी गर्दै पुस ११ गते हुने दलहरुको संयुक्त बैठकमा सहमतिबाटै निकास निस्कने उहाँको भनाई थियो । सभामुख घर्तीमगरले […]