काठमाडौं,कात्तिक,१३-राजदूत नियुक्ति, मन्त्रिमन्डल हेरफेर र कर्णाली प्रदेशको विवादलाई लिएर जारी नेकपाभित्रको विवाद अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको संवादहीनताको अवस्थासम्म पुगेको छ । पार्टीभित्रको विवाद समाधान, पार्टी एकीकरणका बाँकी काम टुंगो लगाउन भन्दै दिनदिनै छलफल हुने गरेको भएपनि पछिल्लो समय अध्यक्षद्वयबीच औपचारिक संवाद नभएको एक साताभन्दा बढी भएको छ । नेकपा कर्णाली प्रदेशको विवाद […]
राजनीति
सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढ्छ : मन्त्री भट्ट
कञ्चनपुर,कात्तिक,१२-उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुक्खा बन्दरगाह निर्माणका लागि चाँडै प्रक्रिया थालनि गरिने बताउनुभयो । मंगलवार महाकाली नगरपालिका–१ मा सुक्खा बन्दगाह निर्माण स्थलको स्थलगत अनुगमन गर्दै उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई अगाडि बढाउने बताउनुभयो ।वाणिज्य सचिवको नेतृत्वको टोलीले बस्तुस्थिति बुझेर प्रक्रिया शुरु गर्ने उहाॅंले बताउनुभयो। मन्त्री भट्टसँगै अनुगमनमा सांसद डा दिपकप्रकाश भट्ट, […]
‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग
काठमाडौं,कात्तिक,६-भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब १ बजे भारतीय एअरफोर्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । सोही विमानबाट गोयल बिहीबार बिहान करिब सवा १० बजे नयाँदिल्ली फर्किएका छन् । तर, उनको नेपालको छोटो भ्रमणको […]
मन्त्रिपरिषद् निर्णय:व्यापक विरोध पछि मन्त्रीहरूको दशैंभत्ता कोरोना कोषमा
काडमाडौं,कार्त्तीक,४-कोरोना विपद्का समयमा पनि सांसद तथा मन्त्रीहरूले दशैंभत्ता लिएकोमा व्यापक विरोध भएपछि सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा दशैंभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिनुभयो । व्यापक आलोचना भएपछि सत्तारूढ दलका केही सांसदहरूले […]
हुम्लामा नेपालको भूमि नमिचिएको चिनियाँ उच्च अधिकारीहरुको दावी
काठमाडौं,कार्त्तीक,१-चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ।हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्सका अनुसार बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा […]
कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो? कांग्रेसको अनुगमन समितिका यस्ता छन् १० निष्कर्ष र ८ सुझाव
काठमाडौं,असोज,३०-नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार तथा असफल बनेको निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कहाँ कहाँ चुक्यो भनी १०–बुँदे फेहरिस्त सार्वजनिक गरेको छ।शुक्रबार सार्वजनिक गरेको समितिको सो प्रतिवेदनमा कांग्रेसले अब सरकारले तत्काल गर्नुपर्ने कामहरुको ८-बुँदे सूचीसमेत सुझाएको छ। सरकारको गैरजिम्मेवारपूर्ण गतिबिधिकै कारण नेपालमा कोभिड—१९ महामारी चिन्ताजनक स्थितितर्फ उन्मुख […]
मन्त्रिपरिषद् विस्तार:अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त
काठमाडौं,असोज,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री हुनुभएको हो । यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ […]
मन्त्रिपरिषद् विस्तार:अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त
काठमाडौं,असोज,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री हुनुभएको हो । यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ […]
सुदूरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ संन्चालन
बुडर डोटी,असोज,२८-प्रदेश नं.७ सुदुरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र बैतडी अमेजिङ्ग एडभेन्चर प्रा.लि को संयुक्त सहकार्यमा डोटी जिल्लाको जोरायल गाॅंउपालिका २ छत्तिवन को रुपसकाॅंडा गाॅंउ स्थित भगत डाॅंडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ नियमित रुपमा संचालन गरिएको […]
नेकपाको शीर्षस्थ नेतृत्वमै शृंखलाबद्ध विवाद
काठमाडौं,असोज,२७-नेकपाभित्र पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार पाउने आशामा पाटीपंक्ति रहेपनि शीर्षस्थ नेतृत्व भने आन्तरिक घरझगडामै रुम्मलिएको छ । २०७५ जेठ ३ गते पार्टी एकताको घोषणालगत्तै तीन महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने सहमति गरेका नेताहरुले आफ्नै […]