अमेरिका हिँडेका तीन सय भन्दा बढी नेपाली मेक्सिकोमै रोकिए

एजेन्सी ,फागुन ५ –अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । अमेरिकास्थित नेपाली दूतावासलाई प्राप्त जानकारी अनुसार मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका हुन् […]

सिमानाका हुँदै खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या बढ्दै

बाँके,माघ,९-बाँके जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । विगत एक वर्षको अवधिमा भारत र खाडीमुलुक गएर हराएका मध्यपश्चिमाञ्चलका करिब ७३१ महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले पनि अवैधरुपमा रोजगारका लागि खाडीमुलुक जाने महिलाको […]

एक बर्षभित्र युएईमा ६४ जना नेपालीले ज्यान गुमाए

लाल बहादुर ढेंगा, दुबई,युएई,पुस १२-वैदेशिक रोजगारीका लागि युएई पुगेका ६४ नेपालीले ज्यान गुमाएका छन् ।  नेपाली रोजगार दाताहरुलाई खाडी मुलुकहरुमध्ये युएई एउटा राम्रो गन्तव्यको थलो बन्दै गएको छ । युएईमा प्रवेश पाउनका लागि मुख्य रुपमा ४ प्रकारका भिसाको सुविधा रहेको छ । जसमा ईम्प्लोमेन्ट भिसा, भिजिट भिसा, टुरिष्ट भिसा र ट्राजिट भिसा हो । तर, […]

महिला,पुरुष वैदेशिक रोजगारीमा विदेशीन थालेपछि गाउँ नै खाली हुँदै

जाजरकोट,पुस २- जाजरकोट जिल्लामा वैदेशिक रोजगारी र भारतमा कमाइका लागि महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन् । युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् । मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो […]