गोरखा,जेठ,४- जागिर छोडेर जिल्लाका विभिन्न स्थानीय तहमा चुनाव लडेकाहरुले जित हासिल गरेका छन्। कृषि विकास बैंकको जागिर छाडेर गण्डकी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका होमबहादुर राना निर्वाचित भएका छन्। त्यस्तै जागिर छोडेर उम्मेदवार बनेका अन्य चार जना पनि वडा अध्यक्ष निर्वाचित भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका ३ को अध्यक्षमा तयराज गुरुङ निर्वाचित भए। उनले नेकपा माओवादी […]
समाचार
श्रीमान वडा अध्यक्ष, श्रीमती नगर उपप्रमुख
रुकुम,जेठ,४- रुकुमको मुसिकोट नगरपालिकामा श्रीमान् श्रीमती दुबै विजयी भएका छन्। मुसिकोट नगरपालिकाको निर्वाचनमा श्रीमती प्रेमकुमारी सुनार केसी उपप्रमुखमा र उनका श्रीमान गोप्यश्वर केसी नगरपालिकाको वडा नम्बर १० बाट वडाध्यक्ष निर्वाचित भएका हुन्। प्रेमकुमारी र गोप्यश्वर दुबै नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन्। प्रेमकुमारीले नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वी बालकुमारी गिरीलाई र गोप्यश्वरले प्रतिद्वन्द्वी […]
चौतारा–साँगाचोक गढीमा माओवादी केन्द्र
सिन्धुपाल्चोक,जेठ,४- सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमानसिंह तामाङ विजयी भएका छन्। तामाङले सात हजार ७२९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत पाए। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी जानुका पराजुली सात हजार ७२२ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ […]
नवलपरासीको मध्यबिन्दुमा काँग्रेस विजयी
नवलपरासी, जेठ, ४- नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ । जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ । नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार […]
चुनावी तालमेलप्रति काँग्रेस इमान्दार नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट
काठमाण्डु, जेठ,४- काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो […]
जेठ ३१ को लागि बाजुरामा मतदाताका टाउँका गन्दै दलहरु
रमित बि.क., बाजुरा ,जेष्ठ, ३- ईतिहांसमै पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै बाजुरामा पनि हिजो देखि नै चुनावी सरगर्मी बढ्न थालेको छ । अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का […]
गरिबलाई झन गरिब बनाउँदै सरकार
नेपालगञ्ज ३, जेष्ठ न्यायचोति कर प्रणालीको प्रभावबाट बिपन्न परिवारको बिकासमा ठुलो मद्दत पुग्ने एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । जनताले कर तिरेपनि राज्यबाट पाउनुपर्ने सेवा सबिधा सबैले सहज रुपमा पाउन नसकेको भन्दै बिपन्न परिवारको हितमा कर प्रणाली नभएकाले न्यायचोति कर प्रणाली आवश्यक रहेको बुधबारबाट नेपालगञ्जमा शुरु भएको कर शक्ति सम्बन्धिको एक तालिमका सहभागिहरुले बताएका हुन […]
दाङ दिल्ली एसी वस संचालन हुदै
नरेश खड्का दाङ,जेठ,३ – राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिले दिल्ली सम्मको लागी एसी वस संचालन गर्ने भएको छ । समितिको दिल्ली पुगेको पदाधिकारिहरुको टिमले भारतिय समिति संग समन्वय गरेर हप्ताको सोमबार र शुक्रबार वस संचालन गर्ने भएको हो । घोराहि तुलसीपुर हुदै महेन्द्रनगर बाट दिल्लीका लागी एसि वस बिहान ७ बजे प्रस्थान गर्ने समतिले […]
स्थानीय तहको संख्या थप्नेबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै
काठमाडौं, जेठ,३- स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्न आज सर्वदलिय बैठक बस्ने भएको छ । तराईका जिल्लामा स्थानीय तहको संख्या थप गर्ने बारेमा छलफल गर्ने सर्वदलिय बैठक आह्वान गरिएको कानुन मन्त्री अजय शंकर नायकले जानकारी दिनुभयो । दिउँसो हुने छलफलमा नगरपालिकालाई उपनगरपालिका बनाउन सकिन्छ कि, वा गाउँपालिकालाई नगरपालिका बनाउन सकिन्छ भन्ने बारेमा छलफल […]
आजबाट मतगणनाले गति लिने आयोगको भनाई
काठमाडौं,जेठ,२- स्थानीय तहको पहिलो निर्वाचनको मतगणना आजपनि जारी रहेको छ । बिहानैदेखि विभिन्न जिल्लाको मत परिणाम आउने क्रम जारी रहेको छ । पहिलो चरणको निर्वाचन भएको ३४ जिल्लामा मतगणना चुनाव भएकैदिन देखि सुरुभएपनि अधिकाँस जिल्लामा हिजोबाट सुरुभएको हो । मतपत्र लामो र धेरै उम्मेदवार भएकाले ढिलो गरि नतिजा आउने क्रम जारी रहेको भएपनि आजदेखि भने […]