अराज सिहं बेल्बासे , कपिलबस्तु,माघ ३ –कपिलवस्तु जिल्लाका १० वटा गा.वि.स.का मुस्लिम तथा हिन्दु धर्म गुरुद्धारा गा.वि.स.का सबै घरधुरीमा शौचालय निर्माण गरी सम्बन्धित गा.वि.स.लाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सामुहिक प्रतिबद्धता गरेका छन् । जिल्ला विकास समिति अन्र्तगत रहेको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रम दोस्रो चरणको सहयोगमा आज जिल्ला बिकास समितिको सभाहलमा […]
समाचार
कोहलपुरमा सात करोडको लगानीमा नयाँ खानेपानी आयोजना सुरु
बाँके,माघ ३ –कोहलपुर नगरपालिका क्षेत्रभित्र स्वच्छ खानेपानीको अभावहुन नदिन करिव सात करोडको लगानीमा नयाँ खानेपानी आयोजना कोहलपुरमा सुरु भएको छ । ४ लाख ५० हजार लिटर क्षमताको दैनिक पानी पु¥याउने लक्ष्यका साथ काम थालिएको छ । खानेपानी आपूर्ती तथा सरसफाइ मन्त्रालयको ७० प्रतिशत लगानी तथा कोहलपुर साना शहरी खानेपानी उपभोक्ता संस्थाको ३० प्रतिशत लगानी ६ […]
यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
काठमाण्डौं,माघ ३-यमबुद्ध नाम किन भयो । हेर्नुस् रमाईला यमबुद्धको अपुरा सपनाहरु ।।भिडियो सहित ।।
स्थानीय तहको व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव
बाँके,माघ २ -स्थानीय तहको संक्रमणकालीन व्यवस्थापनका लागि सरकारलाई कर्मचारीहरुको अभाव हुने देखिएको छ । नयाँ स्थानीय संरचनाका लागि ७७ हजार कर्मचारी आवश्यक पर्ने छ । स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा स्थानीय तह प्रस्ताव गर्दै हालै सरकारलाई प्रतिवेदन बुझाएको छ । र, यो प्रस्ताव मन्त्रिपरिषदले अनुमोदन गर्ना साथ हालका स्थानीय संरचना स्वत भंग […]
शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ नेपालगंजमा शुरु
मधु पौडेल , बाँक,माघ २ –शिक्षाका लागि दुई दिने टेष्ट ड्राईभिङ नेपालगंजमा शुरु भएको छ । आज र भोली टाटा मोर्टस कम्पनीको आयोजनमा नेपालगंजको जय बागेश्वरी माविमा टेष्ट ड्राईभिङ भएको हो । शिक्षाको उज्यालो ज्योती बाट बञ्चित हुने पुगेका गरीव तथा जेहेन्दार विद्यार्थीहरुलाई पढाईमा सहयोग लागी यो अभियान गर्न लागीएको हो । शिक्षाको लागि टेष्ट […]
बाँकेमा २२ वटा सरकारी भवन पुन: निर्माण
मधु पौडेल , बाँक,माघ २- बाँकेमा शान्ति तथा पुननिर्माण मन्त्रालयद्धारा २२ वटा सरकारी भवन पुन : निर्माण भएका छन ।नेपालगंज उप महानगरपालिका मा ११ , कोहलपुर नगरपालिकामा २ र बाके जिल्लाका अन्य गाविसहरुमा ९ गरी २२ वटा सरकारी भवनहरु पुनः निर्माण भएका छन् । शान्ति तथा पुुन निर्माण मंन्त्री सिता देवी यादवले आज बाँकेका काग्रेस […]
अपाङ्ग दिनेशको दैनिकि एक खुट्टाकै भरमा रिक्सा
अराज सिंह बेल्वासे कपिलवस्तु , माघ २ – “भन्छन दैवले जे लेख्यो त्यो भएरै छाड्छ भनेर “ सदाझैं यस वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपाङग दिवस मनाए । वास्तविक तथ्याङकको अभाव भए तापनि विश्वमा हाल कुल जनसङ्ख्याको स्वदेशी तथा विदेशी संस्थाहरूले १० प्रतिशत र नेपाल सरकारले ५ प्रतिशत कुनै […]
चर्चित र्यापर ‘यमबुद्ध’ सदाका लागि अस्ताए
काठमाडौं, माघ २ – यम बुद्ध भनेर चिनिने २९ वर्षीय चर्चित र्याप गायक अनिल अधिकारीको लण्डनमा रहस्यमय मृत्यु भएको छ। मोरङ घर भएका अधिकारी लण्डन साउथ हयारोस्थितमा श्रीमतीसँगै बस्दै आउनु भएको थियो । अधिकारी स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे बाथरुममा मृत भेटिनु भएको हो । अधिकारीका जेठान रेश मरहठ्ठाले घटनाको पुष्टि गर्नु भएको […]
एलपी ग्यासको मूल्य घटेपछि व्यवसायीद्धारा कृत्रिम अभाव सिर्जना
बाँके,माघ १-नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएपछि व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेका छन् । आयल निगमले गत माघ १९ गते मध्यपश्चिमका बाँके, बर्दिया र दाङ तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार दुई सय ७५ रुपैयाँ कायम गरेको छ । रूपन्देही र नवलपरासीमा प्रतिसिलिन्डिर एक हजार तीन सय […]
कुटपिट गरि हत्या गरेको अभियोगमा कचनापुरका पुरण बिक पक्राउ
बाँके,माघ १-कुटपिट गरि हत्या गरेको अभियोगमा बाँकेको कचनापुर–७ बस्ने ४१ बर्षीय पुरण बिकलाई प्रहरीले पक्राउ गरेको छ । उनले हिजो मादक पदार्थ सेवन गरी आफ्नै पत्नी ४२ बर्षीया सिता बिकलाई हत्या गरेका प्रहरी वयानमा उल्लेख छ ।सामान्य वादविवादका कारण कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको प्रहरीले जनाएको छ ।