ज्योती चर्च लगायत नेपालगंजका विभिन्न चर्चमा कार्यक्रम गरी क्रिसमस मनाईयो

बाँके,पुस १०-इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज नेपालगंजका विभीन्न चर्च लगायत देशभरका चर्चहरुमा विविध कार्यक्रम आयोजना गरी मनाएको छ । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए […]

आज देशभर क्रिसमस मनाइँदै,आज सार्वजनिक बिदा

काठमाडौं, पुस १०-  इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन आज क्रिसमस मनाइरहेका छन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी […]

बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी,सचिवालय गठन हुँदै

बाँके पुस १०-बाँकेको खजुरामा व्यापारिक महोत्सवको तयारी गरिएको छ । खजुरामा पहिलो पटक कृषि पर्यटन प्रवद्धन,साँकृतृक एवं एतीहासिक धार्मीक मुबेतवा बाबा प्रथम व्यापारिक महोत्सव आयोजन ागर्न लागिएको हो । आधुनीक युवा सञ्जाल खजुराको आगामी पुस १५ गते सचिवालय गठन गरेर तयारी तिव्र बनाउने सञ्जाल अध्यक्ष तिलक वीर सुनारले जानकारी दिनुभयो । उहाँले माघ १० गतेदेखी […]

वाड न ३ को वाड भेला सम्पन्न

मधु पौडेल बाँके,पुस ९-नेपालगंज उपमहानगरपालिका को वाड न ३ को वडा भेला सम्पन्न भएको छ ।प्रत्येक वर्ष नेपालगंजका विभिन्न  वडामा वार्षिक योजना तर्जुमा लागि वडा भेला हुने गर्दछ जसमा वडा वसीहरुले आफ्नो वडा हुने वा गरीने विकास निर्माणका साथै लक्षितवर्ग, महिला तथा बालबालिका का लागि भेला भै योजना तर्जुमा गर्ने गर्दछन । गत वर्ष देखी […]

अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा सम्पन्न

मधु पौडेल बाँके,पुस ९-गरिव निवारण कोषकार्यक्रम गाविस सचिव ,पत्रकारसंग स्थानिय सेवा प्रदायक संयुक्त अनुशिक्षण तथा अन्तरक्रिया तथा अनुगम कार्यक्रम आज नेपालगंजमा  सम्पन्न भएको छ । गरिवी निवारण कोष काठमाडौ तथा आयोजक स्थानिय विकास कोष तथा समर्पण नेपाल ,नेपालगंज र गरवी निवारण कोष ले गरेको कार्यक्रयको सभापतित्व जिल्ला विकास समिति बाके प्रमुख हरि प्याकुरेल गनु भएको […]

नेपालगन्जमा सरसफाई कार्यक्रममा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै

बाँके,पुस ९-प्रत्येक शनिवार विहान सवैको स्वःस्फुर्त सहभागितामा नेपालगन्जमा सरसफाई कार्यक्रम हुंदै आएको छ । उक्त अभियानमा स्थानीयबासी, व्यापारीलगायतको सहभागिता बढ्दै गएको उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले वताउनुभयो । आज विहान नेपालगन्जको त्रिवेणी मोड र न्युरोड क्षेत्रमा सरसफाई गरिएको छ । कार्यक्रममा काठमाण्डौं वाग्मती सरसफाईका अभियान्ता डाक्टर लक्ष्मी पौडेलले सवैको सहयोग तथा सहकार्यमा वाग्मतीको सरसफाई गरिए […]

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको वडा भेलामा स्थानीयको उत्साहजनक सहभागिता

नेपालगञ्ज,पुस ९-नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् आज २८ वडामा एक साथ सञ्चालित वडा भेलामा स्थानीयको उत्साहजनक सहभागितासँगै करिव एक हजार पाँच सय योजना छनौट गरिएका छन् । आगामी आर्थिक वर्ष ०७४÷०७५ को वडास्तरको समग्र योजना छनौटका लागि एकै समयमा वडा भेला गरिएका हुन् । सवै वडा भेलामा गरि करिव ३ हजारको प्रत्यक्ष सहभागिता रहेको र एक हजार […]

कवि अधिाकरीलाई एक कार्यक्रमका विच नगद सहित सम्मान

विरेन्द्र जैशि बाँके,पुस ९-वरिष्ठ कवि दिनेश अधिकारिलाइ पुर्णिमा साहित्य रत्न २०७२ ले आज कोहलपुरमा सम्मान गरिएको छ । पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले हरेक वर्ष प्रदान गर्दै आएको एघार हजार एक सय एघार रुपैयाँँ नगद राशि सहितको उक्त सम्मान एक भव्य कार्यक्रमका बिच कवि अधिकारिलाई प्रदान गरिएको हो । वरिष्ठ कथाकार सनत रेग्मीको प्रमुख आथित्यता, कवि […]

प्रधानमन्त्री दाहालद्वारा चुनवाङबाट गुरिल्ला ट्रेलको उद्घाटन

रुकुम,पुस ९-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला  ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्नु भएको छ । आज रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गुरिल्ला ट्रेलको उद्घाटन गर्नु भएको हो । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्वस्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला […]

बाजुरामा खडेरीले खाद्य संकट हुँदा ४०० पुरुष भारत पलायन

बाजुरा ,पुस ९- बाजुरा जिल्लामा खडेरीका कारण वाइ गाविसका किसान खाद्य सङ्कटको मारमा परेका छन् । अहिले सम्मकै ठूलो खडेरी परेपछि वाइ गाविसका ५, ६ र ७ वडाका किसान खाद्य सङ्कटको मारमा परेका हुन । तीन वर्षदेखि वर्षा र हिमपात नहुँदा बाली लगाउन नपाएर खाद्य सङ्कट सुरु भएपछि उनीहरु खाद्यान्नका लागि विभिन्न निकायमा धाउन थालेका […]