नेपाल : लकडाउनको २९ औं दिन, संक्रमीतको संख्या ३२ पुग्यो

काठमाडौं,बैशाख,९- नेपाल सरकारले कोरोनाभाइरस रोकथामका लागी लागु गरेको लकडाउन मंगलबार २९ दिन पुगेको छ । कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको थियो । लकडाउनका कारण  दैनिक जिवन प्रभावित बनेको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा […]

कोरोना : विश्वमा मृत्यु हुनेको संख्या १ लाख ७० हजार बढी, अमेरिकामा मात्रै ४२ हजार बढीको मृत्यु

काठमाण्डौं,बैशाख,९-विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या थपिंदै गएको छ ।पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ७० हजार ३ सय ३८ पुगेको छ । संक्रमितको संख्या पनि बढेर २४ लाख ७८ हजार ९ सय ७९ पुगेको छ । संक्रमितमध्ये ६ लाख ४५ हजार ८ सय ६ जना […]

जापानमा कोरोनाले लियो २४८ जनाको ज्यान, ११,५०६ जना संक्रमीत

जापान,बैशाख,८-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण सोमबार  बिहान सम्म २ सय ४८ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २४८ पुगेको हो ।   एकै दिन नयाँ ३७४ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार ५ सय ६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

जापानमा एकै दिन १७ जनाको मृत्यु , संक्रमीतको संख्या ११ हजार नाघ्यो

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण आईतबार  बिहान सम्म २ सय ३५ जनाको मृत्यु भएको छ । एकै दिनमा १७ जनाको निधन भए संगै मृतकको संख्या २३५ पुगेको हो ।   एकै दिन नयाँ ५८३ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ११ हजार १ सय ३२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

कोरोना संक्रमित स्वस्थ भइ ‘डिस्चार्ज’ प्रधानमन्त्रीद्वारा बधाई

काठमाडौं, वैशाख,६-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उहाॅंको आरोग्यको कामना गर्नुभएको छ । नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएकी हुन् ।काठमाडौंकी १९ वर्षीया ती युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । प्रधानमन्त्री ओलीले उहाॅंको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू लगायतलाई […]

जापानमा कोरोनाको कहर, २१८ को मृत्यु, संक्रमीत १०,५४९ जना

जापान,बैशाख,६-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शनीबार बिहान सम्म २ सय १८ जनाको मृत्यु भएको छ । एकै दिनमा १५ जनाको निधन भए संगै मृतकको संख्या २१८ पुगेको हो ।   एकै दिन नयाँ ५४९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार ५ सय ४९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

भोका शिक्षक र विद्यार्थीलाई शिवपुरी माविको राहत

काठमाडौं,बैशाख,५-कोरोना भाइरसको त्रासको कारण मुलुक लकडाउनमा थियो । शिक्षक, विद्यार्थी र अभिभावक सबै होम क्वारेन्टाइनमा ।जब सरकारले बैशाख २ गते तेस्रो पटक लकडाउनको अवधी थप गर्यो । मुलुकभर खाद्यान्न अभावका समाचारहरु आउन शुरु भयो । काठमाडौंबाट खाद्यान्न अभावका कारण मानिसहरु हिडेरै कष्टसाथ आफ्ना गाउँ फर्किएका खबरहरु बाक्लिन थाले ।शिवपुरी मावि बालुवाटारका प्रधानाध्यापक दिवाकर दूरदर्शीले खाद्यान्न […]

जापानमा कोरोना संक्रमीत संख्या १० हजार नाघ्यो,२०३ जनाको मृत्यु

जापान,बैशाख,५-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण शुक्रबार बिहान सम्म २ सय ३ जनाको मृत्यु भएको छ । एकै दिनमा १३ जनाको निधन भए संगै मृतकको संख्या २०३ पुगेको हो ।   एकै दिन नयाँ ५७६ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १० हजार २ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या […]

जापानमा कोरोनाबाट एकैदिन २० जनाको मृत्यु, ९,४२६ जना संक्रमित

जापान,बैशाख,४-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण बिहिबार बिहान सम्म १ सय ९० जनाको मृत्यु भएको छ । एकै दिनमा २० जनाको निधन भए संगै मृतकको संख्या १९० पुगेको हो ।   एकै दिन नयाँ ५५७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ९ हजार ४ सय २६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको […]

ब्रेकिंग न्यूज: फुकुओकामा कोरोनाबाट ४ जनाको मृत्यु, ४०६ जना संक्रमित

जापान,बैशाख,३-जापानको फुकुओका प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) का कारण बुधबार सम्म ४ जनाको मृत्यु भएको छ । मंगलबार राती एकै दिन २ जनाको निधन भएको थियो ।   पछिल्लो समय कोरोना भाईरसको उच्च जोखिममा रहेको फुकुओकामा हरेक दिन संक्रमितको संख्या बढीरहेको छ । एकै दिन नयाँ ३३ जना मानीसमा कोरोनाको संक्रमण पुष्टी भएको छ ।   पछिल्लो तथ्यांक अनुसाार […]