जापानमा कोरोनाबाट एकैदिन २० जनाको मृत्यु, ९,४२६ जना संक्रमित

हाल सम्म १९० जनाको मृत्यु : १५,४६ जना निको भए

जापान,बैशाख,४-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण बिहिबार बिहान सम्म १ सय ९० जनाको मृत्यु भएको छ । एकै दिनमा २० जनाको निधन भए संगै मृतकको संख्या १९० पुगेको हो ।
 
एकै दिन नयाँ ५५७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ९ हजार ४ सय २६ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या १५ सय ४६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
 
बिहिबार बिहान सम्म जापानका विभिन्न ठाँउ होकाईदो,चिबा, साईतामा, ईसिगावा, फुकुई, सिगा, ओओसाका, नारा, कोउची केनमा एक एक जना यस्तै गुन्मा र फुकुओका केनमा दुई दुई जना, टोक्योमा ६ जना, गरी ११ जनाको एकै दिन निधन भएको थियो ।
 
अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका ८ हजार ७ सय जना संक्रमीत छन्,भने १ सय ७८ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो । 
जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण  देखिएको छ । 

अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ३१० मृत्यु: १४जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ६५ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ४० जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ११९ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ४० जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १०६ जना, मृत्यु: जना
९.साइतामा केनमा संक्रमित: ५१२ जना, मृत्यु: १०जना
१०.चिबा केनमा संक्रमित: ५३८ जना, मृत्यु: जना 
११.टोक्योमा संक्रमित: २४४६ जना, मृत्यु: ५३ जना
१२.खानागावा केनमा संक्रमित: ६२०जना,मृत्यु:१४जना
१३.निईगाता केनमा संक्रमित: ४६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १४० जना, मृत्यु: जना 
१५.फुकुई केनमा संक्रमित: १०० जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ४० जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ३९ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३० जना, मृत्यु: जना 
१८. सिजुओका केनमा संक्रमित: ४८ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३५६ जना, मृत्यु: २४ जना 
२१.मिए केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ५२ जना, मृत्यु: जना 
२३. क्योउतो केनमा संक्रमित: २१५ जना, मृत्यु: जना
२४.ओओसाका केनमा संक्रमित:७६८जना, मृत्यु:७जना 
२५. हियोउगो केनमा संक्रमित: ४२३ जना, मृत्यु:१५जना

२६.नारा केनमा संक्रमित: ५३ जना,मृत्यु: जना 
२७.वाकायामा केनमा संक्रमित: ४२ जना, मृत्यु: जना
२८.ओकायामा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ११३ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २० जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४०,मृत्यु: जना
३४ कोउची केनमा संक्रमित: ६२ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित:४३५जना,मृत्यु:६जना
३६.सागा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ३३,मृत्यु: जना 
३९. ओइता केनमा संक्रमित: ५० जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ८६ जना, मृत्यु: ०

४३. टोयामा केन संक्रमित: ६१ जना, मृत्यु:०

४४. यामागाता केनमा संक्रमित : ४९,जना,मृत्यु:०

४५. सिमाने केनमा संक्रमित: १३,जना,मृत्यु:०

४६. तोत्तोरी केनमा संक्रमित: १ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।