नयाँ सरकार गठनको आह्वान गर्न तीन दलद्वारा राष्ट्रपतिलाई आग्रह (वक्तव्य)

काठमाडौं,बैशाख,२७-नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका लागि प्रक्रिया आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका […]

प्रधानमन्त्री ओली पदमुक्त,विश्वासको मत पाऊँ भन्ने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं,बैशाख,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ।प्रतिनिधि सभामा भएको मतदानमा उहाँको प्रस्तावको पक्षमा बहुमत नपुगेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। मतदान हुँदा प्रस्तावको पक्षमा जम्मा ९३ मत खसेको छ भने विपक्षमा १ सय २४ मत परेको छ।मतदानमा २ सय ३२ सांसद सहभागी भएका थिए। तीमध्ये १५ जनाले मत दिन्न भन्ने […]

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, धरापमा पद

काठमाडौं,बैशाख,२७-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्।संघीय संसद भवनमा आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा उहँको विश्वासको मत माग्न लाग्नु भएको छ । यस क्रममा उहाँले बहुमत ल्याए प्रधानमन्त्री पदमा निरन्तरता पाउँछन् भने बहुमत ल्याउन सकेनन् भने प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। यसैबीच […]

बाँकेमा मात्र थप आठ संक्रमितको मृत्यु

बाँके,बैशाख,२६-बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया […]

सभामुख र विपक्षी दलको नेता बिनै बालुवाटारमा बस्यो संवैधानिक परिषद बैठक

काठमाडौं,वैशाख,२६-सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ । प्रधानमन्त्री एवं परिषद अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने उपस्थित हुनुभएन । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको विवादित संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भने उपस्थित […]

महन्थ र महतो पुगे बूढानीलकण्ठ, देउवासँग डेढ घण्टा छलफल

काठमाडौं,बैशाख,२६-प्रधानमन्त्रीको उम्मेदवार बन्ने तयारीमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अन्य दलका नेताहरुसँगको भेटवार्ताहरु तीव्र पार्नु भएको छ । यसै क्रममा उहाँले आज आइतबार बिहान जनता समाजवादी पार्टी (राजपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेटवार्ता गर्नु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पनि मत नदिएर तटस्थ बस्ने तयारीमा रहेका जसपा अध्यक्ष […]

एमाले फुटतर्फ, नेपाल पक्षका २० सांसदले गरे राजीनामापत्रमा हस्ताक्षर

काठमाडौं,बैशाख,२६-नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् । सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । […]

नेपाल सुपर लिग : आज दुई खेलहरु हुने

काठमाडौं,बैशाख,२५-पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज (शनिबार) दुई खेलहरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने दुई खेलले प्लेअफ पुग्ने चारै टोलीको टुंगो लाग्नेछ ।प्रतियोगिताको प्लेअफमा दुई टिमले स्थान पक्का गरिसकेका छन् । अब दुई टिम प्लेअफमा पुग्न बाँकी रहेको छ । आज हुने पहिलो खेलमा विराटनगर सिटी एफसी र […]

बाँके, दाङ र रुपन्देहीमा गरी थप ६ संक्रमितको मृत्यु

काठमाडौं,बैशाख,२५-बाँके र दाङ जिल्लामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरूष र दुई महिला छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१२ का ६७ वर्षीय पुरूषको हिजो मृत्यु भएको हो । त्यस्तै नेपालगञ्ज १० की ३८ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र १४ की ३८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा […]

कोरोना कहर : बाँकेमा एकै घरका तीन दाजुभाइको मृत्यु

नेपालगञ्ज,बैशाख,२५-कोरोना संक्रमणको कारण बाँकेको नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको निधन भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका -३ निवासी इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमद छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको बुधबार, एजाज बिहीबार र इम्तियाजको शुक्रबार बिहान मृत्यु […]