काठमाडौं,कात्तिक,१-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने पर्व बडादसैं शनिवारदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैंघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको पहिलो दिन […]
Flash
कोरोना नियन्त्रणमा सरकार कहाँ चुक्यो? कांग्रेसको अनुगमन समितिका यस्ता छन् १० निष्कर्ष र ८ सुझाव
काठमाडौं,असोज,३०-नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले कोरोना महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार तथा असफल बनेको निष्कर्ष निकालेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार कहाँ कहाँ चुक्यो भनी १०–बुँदे फेहरिस्त सार्वजनिक गरेको छ।शुक्रबार सार्वजनिक गरेको समितिको सो प्रतिवेदनमा कांग्रेसले अब सरकारले तत्काल गर्नुपर्ने कामहरुको ८-बुँदे सूचीसमेत सुझाएको छ। सरकारको गैरजिम्मेवारपूर्ण गतिबिधिकै कारण नेपालमा कोभिड—१९ महामारी चिन्ताजनक स्थितितर्फ उन्मुख […]
कोरोना संक्रमणबाट एकैदिन २१ जनाको मृत्यु: संक्रमितको संख्या १ लाख २६ हजार नाघ्यो
काठमाडौं,असोज,३०-नेपालमा शुक्रवार थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रवारसम्ममा सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४०जना पुगेको छ। स्वास्थ्य […]
मन्त्रिपरिषद् विस्तार:अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त
काठमाडौं,असोज,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री हुनुभएको हो । यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ […]
मन्त्रिपरिषद् विस्तार:अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त
काठमाडौं,असोज,२८-प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री सिफारिसमा मौजुदा मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।प्रधानमन्त्री ओलीले बुधवारसाँझ मन्त्रिपरिषद विस्तार गर्दै अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्नुभएको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका पौडेल दोस्रो पटक अर्थमन्त्री हुनुभएको हो । यसैगरी उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा लीलानाथ […]
कोरोना संक्रमणबाट १२ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुग्यो
काठमाडौं,असोज,२८-नेपालमा बुधवार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ जना पुगेको छ। स्वास्थ्य […]
सुदूरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ संन्चालन
बुडर डोटी,असोज,२८-प्रदेश नं.७ सुदुरपश्चिममा पहिलो पटक नियमीत रुपमा प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । छतिवन पर्यटन प्रबर्द्धन संरक्षण समिती र बैतडी अमेजिङ्ग एडभेन्चर प्रा.लि को संयुक्त सहकार्यमा डोटी जिल्लाको जोरायल गाॅंउपालिका २ छत्तिवन को रुपसकाॅंडा गाॅंउ स्थित भगत डाॅंडाको भ्यु पैन्ट देखि छतिवन ताल, बुडर बजार र बिछलमा अवतरण हुने गरि असोज २६ गते सोमबारबाट प्याराग्लाइडिङ नियमित रुपमा संचालन गरिएको […]
नेकपाको शीर्षस्थ नेतृत्वमै शृंखलाबद्ध विवाद
काठमाडौं,असोज,२७-नेकपाभित्र पार्टी एकता घोषणाको अढाइ वर्ष नपुग्दै सत्तारुढ दल नेकपाभित्र एकपछि अर्को शृंखलाबद्ध विवाद देखिएका छन् । पार्टी एकताका आधाभन्दा बढी बाँकी काम थन्क्याएको नेकपाले पूर्णताको आकार पाउने आशामा पाटीपंक्ति रहेपनि शीर्षस्थ नेतृत्व भने आन्तरिक घरझगडामै रुम्मलिएको छ । २०७५ जेठ ३ गते पार्टी एकताको घोषणालगत्तै तीन महिनाभित्र एकीकरणका बाँकी काम टुंग्याउने सहमति गरेका नेताहरुले आफ्नै […]
कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु,संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुग्यो
काठमाडौं,असोज,२७-नेपालमा मंगलवार थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ जना रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० जना पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]
नेकपा कर्णाली प्रदेशले संसदीय दलको बैठक बोलायो, केन्द्रमा अध्यक्षद्वयकै कुरा मिलेन
काठमाडौं,असोज,२७-आफ्नो दलका सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर तरंगित भएसँगै नेकपा कर्णाली प्रदेशले संसदीय दलकाे बैठक बोलाएको छ । संसदीय दलको विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षले दलको बैठक बोलाएका हुन् ।मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका गुलाबजङ शाहलाई प्रमुख सचेतकबाट हटाएर सोको जिम्मेवारी सीता नेपालीलाई दिनुभएको थियो । तर आफूमाथि अविश्वासको प्रस्ताव […]




