टोकियो,पुस,२७-नेपाल मगर संघ क्षेत्रीय समिति क्यूस्यु फुकुओका जापानले आउने जनवरी १६ तारिख गर्न लागेको माघे संक्रान्ती विशेष साँस्कृतिक साँझ कार्यक्रमको तयारी पुरा भएको जनाएको छ। यस वर्ष नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा लखन साँस्कृतिक संग्राहलय निमार्णमा सहयोगार्थ भन्ने मुख्य उद्देश्यका साथमा मगर समुदायले महान पर्व माघे संक्रान्ती जापानभरी नै मनाउन लागेको हो। विशेष त […]
Flash
मगर संघ क्षेत्रीय समिति गुन्मा जापानको माघे संक्रान्ती कार्यक्रम भव्य रुपमा सम्पन्न
टोकियो,माघ,२६-गुन्मा केनमा माघे संक्रान्ती कार्यक्रम सम्पन्न भएको छ।नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रीय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार सम्पन्न भएको हो। गुन्मामा माघे सक्रान्ती कार्यक्रम सफलता पुर्वक सकिएको नेपाल मगर संघ क्षेत्रीय समिती गुन्मा केनका अध्यक्ष बालकृष्ण पुर्जा मगरले जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न संघ […]
नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओकाले आज माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति सिजुओका जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र सिजुओका केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागेको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर […]
नेपाल मगर संघ क्षेत्रिय समिति गुन्माले आज माघे संक्रान्ती पर्व मनाउदै
टोकियो,पुस,२६-नेपाल मगर संघ क्षेत्रिय समिति गुन्मा जापानले आज माघे संक्रान्ती पर्व मनाउदै छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिती र गुन्म केनको क्षेत्रिय समितीको संयुक्त आयोजनामा भएको माघे संक्रान्ति विशेष साँस्कृतिक साँझ कार्यक्रम आज शनिबार दिन मनाउन लागिएको हो। प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत गैर नेपालीजनलाई समेट्दै यो सांस्कृतिक साँझ कार्यक्रम गर्न लागेको मगर […]
जापानभरी नै हुने माघे संक्रान्ती पर्वको तयारी पुरा
टोकियो,मंसिर,८-जापानभरी नै हुने माघे संक्रान्ती पर्वको तयारी पुरा भएको नेपाल मगर संघ केन्द्रिय समिती र क्षेत्रीय समितीका प्रतिनिधीहरुले जानकारी दिनु भएको छ। नेपाल मगर संघ जापानको केन्द्रिय समिति र क्षेत्रीय समितिहरुको संयुक्त रुपमा आयोजना गरि यस वर्ष पनि जापानभरी नै जनवरी महिनामा विभिन्न ठाँउमा फरक फरक समयमा माघे संक्रान्ती पर्व मनाउन लागेको हो। यस वर्ष […]
दक्षिण कोरियाली राष्ट्रपति ली ले दुई दिने जापान भ्रमण गर्ने
टोकियो,पुस,२५-दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङ अर्को हप्ता जापानको भ्रमणमा आउन लाग्नु भएको छ। उहाँले जापान भ्रमणका बेला उहाँले प्रधानमन्त्री साने ताकाइचीसँग शिखर सम्मेलन गर्नुहुने, कोरियाली राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ। मंगलबारदेखि सुरु हुने लीको दुई दिने भ्रमणमा देशहरूको “शटल कूटनीति” अझ बलियो बनाउनको लागि जापानीज प्रधानमन्त्री ताकाइचीको निमन्त्रणामा उहाँ जापान आउन लाग्नु भएको हो। […]
मधेशमा हुस्सु-कुहिरोका कारण जनजीवन कष्टकर
काठमाडौं,पुस,२५-देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहान गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको हो।साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेश प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको महाशाखाले जनाएको हो। त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका अधिकांश […]
काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा
काठमाण्डौं,पुस,२५-नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विषेश महाधिवेशनमार्फत पार्टीको नीति र नेतृत्व दुवै फेर्नुपर्ने बताउनुभएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले भदौ अन्तिम साता भएको जेनजी विद्रोहपछि मुलुकमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै उक्त परिवर्तन हुनुमा पार्टीको भुमिका कस्तो रह्यो भन्नेबारे विश्लेषण गर्नका […]
एनपीएल क्रिकेटमा काठमाडौं गोर्खाजको चौथो जित
काठमाण्डौं,मंसिर,१३-नेपालमा जारी दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार साँझ भएको खेलमा काठमाडौंले कर्णाली याक्सलाई ५ विकेटले पराजित गरेको हो।कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको छ। काठमाडौंको जितमा विदेशी ब्याटरले संयमित ब्याटिङ गरेका […]
एनपीएलमा क्रिकेटमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित
टोकियो,मंसिर८-जारी दोस्रो सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी भएकोछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार राति भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको हो। सुदूरले दिएको १ सय ४० रनको लक्ष्य पच्छ्याएको कर्णाली याक्स १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ९४ रनमा सबै आउट हुन पुग्यौ। यसअघि, टस हारेर […]










