हेटौँडा,असार,१७-नेपालमा बनेको फोहोरबाट नवीकरणीय ऊर्जा हाइड्रोजन ग्यास क्लिंकर उत्पादन गर्ने मेसिन जापान निर्यात भएको छ।आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उक्त मेसिन जापान निर्यातको सुभारम्भ गर्नु भएको हो। जापानी कम्पनी यामातो इन्टरनेशनलले हेटौंडा उपमहानगरपालिका वडा नम्बर-८ मा फोहोर व्यवस्थापन गरी नवीकरणीय उर्जा उत्पादन गर्ने मेसिन बनाउने कारखाना सञ्चालन गरेको हो। कानुनी जटिलताका कारण नेपालमा भने मेसिन […]
Flash
पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौं,असार,१६-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोके अनुसारको पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताउनुभएको छ। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आइतबार आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उहाँले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पार्नुभयो। मन्त्री शर्माले समितिले समायानुकूल बनाएर सिफारिस गरेको पारिश्रमिकसम्बन्धी प्रतिवेदन […]
प्रतिनिधी सभा बैठक चल्दै (प्रत्यक्ष लाईभ )
काठमाडौं,असार,१७-प्रतिनिधि सभाको बैठक चलिरहेको छ। प्रत्यक्ष लाईभ हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोला ।https://www.youtube.com/live/X76Vifhyz8U?feature=share
फिफा विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौँ,अषाढ,१७-फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन् । अखिल नेपाल फूटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । ‘ए’ डिभिजन लिगमा गरेको प्रदर्शनको आधारमा प्रशिक्षक एनिसले टोलीमा खेलाडी छनोट गरेका हुन् […]
दोस्रो “फुकुओका नेपाल फुटसल लिग” अगष्ट ५ तारिख बाट
टोकियो,जापान,१६-जापानको फुकुओकामा दोस्रो “फुकुओका नेपाल फुटसल लिग” हुने भएको छ।फुकुओका नेपाल फुटसल एशोसिएसनको आयोजनामा फुकुओका फुटसल लिग हुन लागेको हो। आगामी अगस्टको ५ तारिख बाट सुरु हुने फुकुओका नेपाल फुटसल लिग क्युशुमा स्थापित भएका प्रवासी नेपाली फुटसल क्लबहरु बीच “भाइचारा अभिवृद्धि र स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ”लिगको आयोजना गर्न लागेको फुकुओका नेपाल फुटसल एशोसिएसनका […]
संसदमा सरकारमाथिको विश्वास घटेको एमाले अध्यक्ष ओलीको टिप्पणी
काठमाडौं,असार,१३-प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको टिप्पणी गर्नु भएको छ। बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया व्यक्त गर्नु भएको हो।अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताउनु भयो। एमालेको माग अनुसार बजेट पारित गर्नका लागि […]
प्रधानमन्त्री कप क्लब लिग भलिबल असार २३ गतेदेखि सुरु
काठमाडौं,आषाढ,१२-सातौं औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३ देखि ३० गतेसम्म पुरुष तथा महिला भलिबल क्लब लिग हुने भएको हो । यसै संस्करणदेखि प्रतियोगितामा प्रधानमन्त्री कप नाम राखिएको छ ।संघले सोमबार एक कार्यक्रम आयोजना गर्दै […]
‘२० वर्षपछि नागरिकता पाए, १५ दिनसम्म छातिमा टाँसेर सुत्छु’
नवलपरासी,आषाढ,१२-जन्मको आधारमा नागरिकता पाएका अभिभावकका सन्तानले अब सहज रुपमा नागरिकता पाउने भएका छन्।सर्वोच्च अदालतले गत बिहीबार नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि त्यस्ता सन्तानका लागि नागरिकता पाउने बाटो खुलेको हो।सर्वोच्चले बाटो खुलाएसँगै नागरिकता वितरण हुन थालेपछि नवलपरासीका युवाले अबिर जात्रा समेत गरेका छन्। जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सोमबार […]
नेपाल र भारत भिड्दै (प्रत्यक्ष लाईभ)
काठमाण्डौं,अषाढ,९- साफ च्यम्पियनसिपमा अहिले नेपाल र भारत भिडिरहेको छ । खेल प्रत्यक्ष लाईभ हेर्न तल दिएको लिंकमा गर्नुहोस् !! नेपाल र भारत भिड्दै
नेपाल संग अमेरिका ६ विकेटले पराजीत
काठमाडौं,असार,५-जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ। मंगलबार नेपालले अमेरिकालाई ६ विकेटले हराएको हो।२०८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै जित हात पारेको हो। भीम सार्कीको अर्धशतकीय पारीमा नेपालले विश्वकप छनोटमा पहिलो जित हात पारेको छ। नेपालको जितमा भीम सार्कीले ११४ […]

