नेपालगन्ज,फाल्गुन,१७- फाल्गुन १४ गते बाट सुरु भएको पाँचौ हिसानकप खेलकुद प्रतियोगिताको शुक्रबार छात्रा तर्फ भएको भलिबलको फाइनलमा गोर्खा मावी विजयी भएको छ। निजि विद्यालयको संगठन हिसानको आयोजनामा भएको हिसानकपको छात्रा तर्फको भलिबल खेलको फाइनल प्रतियोगिताको लागि मोडर्न र डाइनामिक, जनज्योती मावी र गोर्खा मावी बिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा अन्य समुहलाई हराउँदै गोर्खा मावी प्रथम, […]
Flash
प्रदेश सांसदद्वारा नेपालगन्जको जायेद हविव सैलुन उद्घाटन
नेपालगन्ज, फाल्गुन,१६- नेपालगन्जको न्युरोड स्थित कलपत्रु होटेल सङ्गी जोडिएको जायेद हविव सैलुनको बिहिवार प्रदेश ५ का सांसद विजय यादवद्वारा उद्घाटन गरिएको छ। अत्याधुनिक सेवा सुविधा दिने उदेश्यका साथ नेपालगन्जमा सैलुनको स्थापना गरेको यस सैलुनका सन्चालक जायेद र साहाबुदिनले जानकारी दिए। नेपालगन्जका अन्य सैलुन भन्दा उत्कृष्ट सेवा सुविधा दिनको लागि करिव २० लाखको लगानिमा सैलुन सन्चालनमा […]
निश्चल चौधरिको पहिलो थारु गीत `बरे गोहोर बिल्गैठो´ साङ्गीतिक बजारमा
नेपालगन्ज,फाल्गुन,१५- पछिल्लो समयमा नेपाली साङ्गीतिक बजारमा बिल्कुलै नयाँ फरक मौलिकता बोकेको थारु गीत बजारमा आएको छ। सम्भावना बोकेका नव सर्जक निश्चल चौधरिको उत्कृष्ट शब्द सृजना रहेको गीतमा लय लोकदोहोरी गायक तथा हास्यकलाकर मनिश खड्काको रहेको छ भने गीतमा मनिश खड्का र समीक्षा चौधरिको स्वर रहेको छ। चौधरिको मौलिकता झल्काउने उक्त गीतको म्युजिक भिडियो पनि एकदम […]
नेपालगन्जको प्रादेशिक महोत्सव वर्षाका कारण ३ दिन सारियो
नेपालगन्ज,फाल्गुन,१५- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनमा फाल्गुन १६ गते देखि हुने भनिएको महोत्सव बुधवार बिहानै देखि परेको अबिरल वर्षाका कारण ३ दिन पछि सारिएको छ। उद्योग वाणिज्य संघले बुधवार एक पत्रकार सम्मेलन गरि महोत्सव सारिएको औपचारिक जानकारी गराएको हो। फाल्गुन १६ गते देखि २६ गते सम्म सन्चालन हुने भनिएकोले महोत्सवको तयारी अन्तिम चरणमा पुर्याइएको थियो […]
हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाकाे निधन
ताप्लेजुङ,फाल्गुन,१५- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ । ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड […]
दुई भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमको दावी
इस्लामावाद,फागुन,१५- पाकिस्तानी वायुसेनाको विमानले भारतीय लडाकु विमानलाई खसालेको पाकिस्तानी सञ्चारमाध्यमले दावी गरेका छन् । बुधबार पाकिस्तानी वायुसेनाको कारवाहीमा भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका हुन् । बुधबार बिहान भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान खसेको थियो । भारतीय सञ्चारमाध्यमले उक्त विमान प्राविधिक खराबीका कारण दुर्घटना भएको दावी गरिरहँदा पाकिस्तानी सञ्चारमाध्यमले भने […]
भारतीय वायुसेनाको विमान दुर्घटना
नयाँ दिल्ली,फागुन १५- भारत प्रशासित जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान एक्कासी जमिनमा खसेर दुर्घटना भएको छ ।बुधबार बिहान उडिरहेको अवस्थामा सो विमान खसेको हो । मंगलबार पाकिस्तानी क्षेत्रमा भारतीय वायुसेनाले हवाई आक्रमण गरेको थियो । भारतीय संचारमाध्यमका अनुसार दुर्घटना भएको विमानका दुई पाइलटको समेत मृत्यु भएको छ । भारतीय वायुसेनाको विमान यसअघि दुर्घटना […]
आज मगर दिवस : देश विदेशमा एकै साथ मनाईदै
काठमाण्डौं,फाल्गुन,१५- आज मगर दिवस देश तथा विदेशमा एकै साथ धुमधामका साथ मनाईदै छ । फागुन १५ गतेलाई आदिबासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, सांस्कृतिक, साङ्गठनिक तथा राजनितिक चाडको रुपमा मनाउने गर्दछन् । विश्व भरिका सम्पुर्ण मगरहरुको ऐक्यबद्धतालाई संस्थागत स्वरुप प्रदान गर्न र सम्पुर्ण मगरहरुको हक अधिकारलाई सुनिश्चितता प्रदान गर्न वि.सं. २०३९ साल फागुन १५ गते नेपाल […]
हिसानकपको पहिलो चरणका खेलहरु सम्पन्न
नेपालगन्ज,फाल्गुन,१४- आज बाट सुरु भएको पाँचौ हिसानकप अन्तर्गत पहिलो चरणका खेलहरु सम्पन्न भएका छन। निजि बिद्यालयको संगठन हिसानको आयोजनामा आजबाट सुरु भएको हिसानकपका पहिलो चरणका खेलहरु अन्तर्गत मंगलबार छात्रा र छात्र तर्फ ४/४ खेल भएका हुन।जस अन्तर्गत भलिबल छात्रा तर्फ डाइनामिक र युनाइटेडबिच भएको खेलमा डाइनामिक मावी विजयी भएको छ। त्यस्तै मोडर्न र आदर्शबिच भएको […]
होलिल्याण्डका विद्यार्थीद्वारा १ दिनको खाजा खर्च बुद्धिमानलाई
नेपालगन्ज,फाल्गुन,१४- नेपालगन्जको प्रतिष्ठित विद्यालय होलिल्याण्ड माविका विद्यार्थीहरुले बुद्दिमान कुवरलाई १ दिनको खाजा खर्च स्वरुप आर्थिक सहयोग गरेका छन। कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका बाँके बैजानाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमानलाई विद्यार्थीहरुले संकलन गरेर सहयोग गरेका हुन। संकलित गरिएको नगद ३ हजार ७ सय ५५ रुपैयाँ बुद्धिमानको थप […]

