नेपालगन्ज,फाल्गुन,२९- लोक तथा दोहोरी गायिका निरुता सिहं पाल्पालीको आवाजमा सजिएको नयाँ ठ्ट्यौली रोइला गित ‘बाहिर हेर्दा दाई बहिनी’ सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक तथा सर्जक पुरुषोत्तम गैरेको लय शव्द र स्वर रहेको रोइला गितलाई पाल्पामा छायांकन गरीएको छ । शुभतारा म्युजिक प्रालिको प्रस्तुतिमा सागर न्यौपाने र दिपेश न्यौपानेको ठट्यौली रोइला गितमा बाहिर […]
Flash
महोत्सवद्वारा जलबायु मैत्री कृषि तथा आइपिएम प्रविधिलाई सम्मान पत्र प्रदान
नेपालगन्ज,फाल्गुन,२९- नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न प्रादेशिक महोत्सव २०७५ को समापनको दिन बुधबार महोत्सवले बिभिन्न स्टलहरुलाई सम्मान पत्र प्रदान गरेको छ। विभिन्न स्टलहरुको माँझमा प्राङ्गारीक तरकारी जलवायु खेती गर्नु पर्छ भन्ने मुख्य उद्देश्यका साथ महोत्सवको स्टल न.१७ मा आफ्नो प्रदर्शनी गरे बापत जलवायु मैत्री कृषि तथा आइपिएम प्रविधि स्टल पनि महोत्सवद्वारा सम्मानित भएको छ। […]
अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीलाई
नेपालगञ्ज,फाल्गुन,२८- नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेटको उपाधी नेपालगञ्ज मोडेल एकेडेमीले चुम्न सफल भएको छ । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको मंगलबार भएको खेलमा होलिल्याण्ड माविलाई १ रनले पराजित गर्दै मोडेल एकेडेमीले उपाधीमा आफनो हातमा पार्न सफल भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको नेपालगञ्ज […]
नेपालगन्ज ,फाल्गुन,२७- फाल्गुन १९ गते देखि सन्चालनमा आएको प्रादेशिक महोत्सव २०७५ को ९ औँ दिन सोमबार चर्चित लोकदोहोरी गायक खुमन अधिकारीले दर्शकलाई अत्याधिक नचाएका छन। साँझ पर्दै गर्दा चर्चित गीत त्यो मन रुन्न होला र गाउँदै स्टेज उक्लेका गायक अधिकारीलाई देख्ने बित्तिकै दर्शकले तालिले स्वागत गरेका थिए। घर फर्किन लागेका दर्शकलाई पनि आफुतिर केन्दित पारेका […]
नरैनापुरको कट्कुइँयामा क्रिकेट टुर्नामेन्ट शुरु
नरैनापुर(बाँके), फागुन, २६– बाँकेको नरैनापुर गाउँपालिकाको मँझरेटीमा आज(आइतबार)देखि क्रिकेट टुर्नामेन्ट शुरु भएको छ । युवा तथा खेलकुद व्यवस्थापन समिति कट्कुइँयाको आयोजना एवम् नरैनापुर गाउँपालिकाको आर्थिक सहयोगमा कट्कुइँया मँझरेटीस्थित खलिफा रंगशालामा शुरु भएको प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उद््घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले खेलले नै विभिन्न जातजाति, धर्म, सम्प्रदायलाई जोड्ने भएकाले यस्ता […]
बिहानी एफसिका खेलाडी टिम क्याप्टेन राज र बिजयको बिदाई
फुरुओका,जापान,फाल्गुन,२६- जापानको फुकुओकामा सन् २०१८ मा स्थापित भएको बिहानी एफ सी ले आज आईतबार आफ्नो दुई होनहार खेलाडीहरुलाई बिदाई गरेको छ । क्लवको स्थापनाको शुरुवाती चरणबाटै क्लवमा आबद्ध भई क्लवमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै दुबै जना खेलाडीहरु टिम क्याप्टेन राज बोहरा र मिड फिल्डर बिजय गुरुङ लाई सामुहिक रुपमा क्लवले बिदाई गरेको हो । बिहानी […]
लाइफ फिजिकल ट्रेनिङ्ग सेन्टरले गर्यो इन्डियन आर्मिमा छनोट हुनेलाई बिदाई
नेपालगन्ज,फाल्गुन,२६- आर्मी,पुलिस,लाउरे लगाएत सुरक्षा गार्ड बन्न चाहानेहरुलाई नेपालगन्जमै गुणस्तरीय परिक्षण एवम शिक्षा प्रदान गर्दै आएको लाईफ फिजिकल ट्रेनिङ्ग सेन्टरले यसै संस्था मार्फत इन्डियन आर्मी तथा लाउरेमा नाम निकाल्न सफल १२ जनालाई शनिबार बिदाइ गरेको छ। औपचारिक रुपमा मैन बत्ती बालेर सुरु गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथिमा भुपु नेपाली आर्मी मेजर अनिल बस्नेत र नेपाल भुपु […]
आदर्श मावि नेपालगन्जले गर्यो १२ कक्षाका विद्यार्थीलाई बिदाई
नेपालगन्ज,फाल्गुन,२६- नेपालगन्जकै प्रतिष्ठित अनि गुणस्तरीय शिक्षा प्रादान गर्दै आएको आदर्श मावीले शनिवार कक्षा १२ का सम्पुर्ण बिद्यार्थीहरुलाई विदाई गरेको छ। कक्षा ११ का छात्र प्रशान्त शाहिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा आदर्श ग्रुपका संस्थापक तथा सनबिम माविका अध्यक्ष गिरिराज पौडेल, विशिष्ट अतिथीमा आदर्श तथा नेपालगन्ज मल्टिपल क्याम्पसका चिफ डाइरेक्टर इस्वर प्रसाद पोखरेल, आदर्श तथा […]
२१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने
नेपालगञ्ज,फाल्गुन,२५- काम गर्ने सोंच बनाएका २१ जना युवाहरुले नेपालगञ्जमा लघु उद्यम शुरु गर्ने भएका छन् । नेपालगञ्जका बिभिन्न क्षेत्रका ती युवाहरुले आफैले लघु उद्यम गर्ने प्रतिबद्धता जनाएका छन । उनीहरुले केही न केही व्यापार व्यवासय गर्ने नेपालगञ्जमा संचालित पाँच दिने लघु उद्यम बिकास तालिमको शनिबार समापनका क्रममा यस्तोप्रतिबद्धता जनाएका हुन । काम नपाएर आर्थिक रुपमा […]
जिफन्टले बाँकेमा भव्य रुपमा मनायो अन्तरास्ट्रिय श्रमिक महिला दिवस
कोहलपुर,फाल्गुन,२४- मातृत्व संरक्षण सहित सामाजिक सुरक्षा भन्ने मुल नारा सहित नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अाज बाँकेको कोहलपुरमा भव्य रुपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अाज कोहलपुरको शीत भण्डारको हलमा जिफन्ट प्रदेश नं ५ कि सह सचिव नुमा थापाको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको थियोे । जसको प्रमुख अतिथिमा जिफन्ट बरिस्ठ युनियन कर्मी सञ्जालका […]

