नेपालगन्ज, फाल्गुन,१३- भोली देखि बाँकेको नेपालगन्जमा ४ औँ हिसान कप खेलकुद प्रतियोगिता हुने भएको छ । सोमबार नेपालगन्जमा बसेको बैठकमा १४ गते देखि सन्चालन हुने टुङ्गो लागेको हो। निजि विद्यालयको संगठन हिसान बाँके/बर्दियाको आयोजनामा भोलीदेखी नेपालगन्जमा हिसानकप खेलकुद प्रतियोगीता हुने भएको हो । प्रतियोगितामा बाँकेका १५ र बर्दियाका १ बिद्यालय गरि जम्मा १६ बिद्यालयले भाग […]
Flash
बाँकेका युवाहरुलाई जीवन उपयोगी सीप प्रदान
नेपालगंज,फागुन,१२- बाँकेको बिभिन्न क्षेत्रका युवाहरुलाई नेपालगञ्जमा जीवन उपयोगी सीप प्रदान गरिएको छ । बिभिन्न वडाका युवाहरुलाई सहभागि गराई नेपालगञ्जमा चार दिने तालिममार्फत जीवन उपयोगी सिप प्रदान गरिएको हो । सेफ द चिल्ड्रेनको सहयोगमा सामाजिक बिकास मञ्च (एसडिएफ) बाँकेले युवा शशक्तिकरण बुलगारी परियोजना अन्र्तगत गरिएको कार्यक्रम बेरोजगारी समस्या समाधान गर्न तथा खाली बसेका युवाहरुलाई उद्यम गर्ने […]
बुद्दिमानका लागि सुप्रनाले बुझाइन संकलित रकम
नेपालगन्ज,फाल्गुन,१२- कामको सिलसिलामा भारतको सिम्लामा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ का बुद्धिमान कुँवरका लागि आइतबार थप आर्थिक सहयोग प्राप्त भएको छ। विभिन्न देशहरुमा रहेका नेपालीहरु संग पहल गरि संकलन गरेको रकम महेन्द्र बहुमुखी क्याम्पसमा अध्यनरत छात्रा तथा बुद्धिमान सहयोग अभियानकी अभियानकर्ता सुप्रना मल्ले आइतबार पत्रकार तथा […]
किसानको रोजाइमा आधुनिक मकै छर्ने `सिडड्रील´ मेसिन
नेपालगन्ज,फाल्गुन,१२- बाँके डुडुवा गाउपालिका ६ मा मकै छर्ने आधुनिक मेसिन ‘सिडड्रील’ को प्रदर्शनि गरीएको छ । आइतबार डुडुवामा मकै खेतिमा यान्त्रीकरण सम्बन्धि प्रदर्शनी तथा जनचेतना अभियान अन्तरर्गत सिमिट इम्टरनेशनल सिसा परियोजनाले उक्त आधुनिक मेसिनको प्रदर्शनि गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यनयन इकाई मकै जोनको आयोजना र सिमिट इन्टरनेशनल सिसा परियोजनाको सह सहकार्यमा […]
अन्य महोत्सव भन्दा नेपालगन्जको प्रादेशिक महोत्सव स्तरिय बन्दै
नेपालगन्ज, फाल्गुन,१२– नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन १६ देखि २६ गते सम्म सन्चालन हुने प्रादेशिक महोत्सव २०७५ स्तरिय बन्ने भएको छ। नेपालगन्जको कारकाँदो स्थित सडक डिभिजनको परिसरमा सम्पन्न हुने महोत्सवमा ३ सय बढी स्टल रहने आयोजक पक्षले जनाएको छ। महोत्सवलाई हरेक पक्षबाट सफल बनाउँन निरन्तर खटिरहेको पनि आयोजकले जनाएको छ। नेपालगन्जमै सम्पन्न अन्य […]
५ औ ठूलो एजुकेसन फेर सफलताका साथ सम्पन्न भयो : प्रदेश ५ का को.भरत बिष्ट
नेपालगन्ज , फाल्गुन,११- नेपालगन्जमा जारी नेपालकै ठूलो ५ औ ठूलो एजुकेसन फेरको दोस्रो दिन शनिवार सफलताका साथ समापन भएको छ। एजुकेसन डटकम प्रालिको आयोजनामा संचालित नेपालगन्जको सिद्दार्थ कटेजमा जारी मेलाको आज अन्तिम दिन उत्साहजनक तरिकाले धेरै कलेजका विद्यार्थीले अवलोकन गरेका थिए। फाल्गुन १० गते देखि सुरु भएको शैक्षिक मेलाको पहिलो दिन शुक्रबार विभिन्न २५ कलेजहरुका […]
आदर्श मावि नेपालगञ्जले मनायो १८ औं बार्षिकोत्सव
नेपालगन्ज,फाल्गुन,११- नेपालगन्जकै प्रतिष्ठित विद्यालय आदर्श मावि नेपालगञ्जले शनिवार १८ औं बार्षिकोत्सब मनाएको छ । विद्यालयको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरु , विशिष्ट व्यक्तित्वहरु, शिक्षक शिक्षिकाहरु , पत्रकारहरु लगाएत अविभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यार्थीको नृत्य, गीत, नाटक, फेशन शो लगायतका मनोरन्जनात्मक प्रस्तुतिले सम्पन्न उक्त कार्यक्रममा सभापतित्वको आसन ग्रहण आदर्श माविका संस्थापक तथा प्रमुख एकेडेकिम एडभाइजर […]
बलात्कार पछि बालिकाको हत्या
सुर्खेत,फाल्गुन,११– सुर्खेतको सिम्ता गाउपालिका ४ नाडगाउकी १६ बर्षिय बालिका रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । उनी २०७५/११/९ गते बेलुका घरमा नआए पछि खोजी कार्य भएको थियो । १० गते शुक्रबार बिहान ७ बजे घर देखि करिब ४ सय मिटर नजिकको बारिमा बलात्कार गरि उनकै सलले रुखमा झुन्डाएर हत्या गरि भुइमा फालिएको अवस्थामा फेला […]
मृगौला रोग सम्वन्धी वृहत् अन्तरक्रिया नेपालगन्जमा सम्पन्न
नेपालगन्ज,फागुन,११- बाँकेको नेपालगन्जमा मृगौला कसरी बचाउने, कस्ताकस्ता खानेकुराहरु खाने, कसरी मृगौला रोग लागेको छ भनेर पत्ता लगाउने लगाएत विविध विषयमा आज सेमिनार तथा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जको होटल सिद्धार्थ हस्पिटालिटी एण्ड पार्टी प्यालेसको हलमा बिहान १० बजे देखि ११:४५ बजे सम्म छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । काठमाण्डौं बाट नेशनल […]
एनसेलका छुट्टाछुट्टै टावरमा आगजनी : नख्खु बम बिस्फोटमा परी एक जनाको मृत्यु
काठमाडौं,फागुन,११- गएराति छुट्टाछुट्टै स्थानमा रहेका एनसेल टावरमा आगजनी भएको छ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा विस्फोट भएलगत्तै कास्की,रुपन्देही र कञ्चनपुर जिल्लामा रहेका एनसेल टावरमा आगजनी भएको हो । ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी […]
