चैत्र १ र २ गते देवकोटा हेल्थकेयर नेपालगन्जमा डा.कविता अधिकारी आउँदै

नेपालगन्ज,चैत्र,०१-
नेपालगन्जको पासङ्ल्हामु मार्ग स्थित देवकोटा हेल्थकेयर सेन्टर एवं निर्मल फार्मेसिमा आज(शुक्रबार ) र भोलि(शनिबार) वरिष्ठ स्त्री प्रसुती तथा नि:सन्तान रोग विशेषज्ञ डा. कविता अधिकारी आउँने हुनुभएको छ।

डा. अधिकारी लामो समय देखि काठमाडौ स्थित थापाथली प्रसुती गृहमा कार्यरत हुनुहुन्छ। डा.द्वारा शुक्रबार र शनिबार देवकोटा हेल्थकेयर सेन्टरमा बिरामिहरुले निम्नलिखित सेवाहरु लिन सक्नेछन:
>नि: सन्तान दम्पती(बाँझोपन)
> सेतो पानी बग्ने,महिनावारिमा अनियमितता
> तल्लो पेट दुख्ने,स्तनमा गाँठा गुठी
> गर्भवती महिलाको स्वास्थ्य समस्या
> गर्भमा रहेको शिशुको अवस्था जाँच , गर्भ तुहिने लगाएत सम्पुर्ण स्त्री तथा प्रसुती रोगको जाँच तथा उपचार सेवा।

यस हेल्थकेयर प्रालिले बिरामिहरुको समस्यालाई मध्यनजर गर्दै हरेक महिनाको पहिलो शुक्रबार र शनिबार विशेषज्ञ डाक्टरहरुलाई बोलाईने गरेको देवकोटा हेल्थकेयरका सन्चालक कृष्ण देवकोटाले जानकारी दिनु भएको छ।

साथै यस हेल्थकेयरमा सुपथ मुल्यमा सम्पुर्ण औषधिहरु पाईने पनि सन्चालक देवकोटाले बताउनु भयो।