नेपालगन्जमा पनि मनाईयो फर्मासिष्ट दिवस

नेपालगन्ज,भाद्र,९- अाज विश्व फर्मासिष्ट दिवस बाँकेको नेपालगन्जमा पनि विविध कार्यक्रम गरि मनाईएको छ ।नेपाल फर्मासिष्ट संघ बाँकेको अायोजनामा अाज नेपालगन्जमा विभिन्न संघ संस्था र कलेजहरुले संयुक्त रुपमा मनाएका हुन् । नेपालगन्जमा रहेका फार्मेसी अध्यापन गराउने कलेज, पानस फर्मासेटिकल्स, फार्मेसी संघ लगायतले र्याली निकाली र्याली पश्चात रक्तदान कार्यक्रम गरेका हुन् । रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थीहरु, शुभचिन्तक, […]

नोबेलको निःशुल्क शिविरमा पाँच सय बिरामीको उपचार

विराटनगर,असोज,८- नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको बेलवारी–४ मा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा लिएका छन् । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँने उद्धेश्यले स्थानीय धिमाल टोलको श्रीजङ्गा आधारभुत प्राथमिक बिद्यालयमा आयोजित शिविरबाट ५ सय १७ जनाको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको […]

‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

काठमाडौं, असोज,८- यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)मा ‘ए’ डिभिजनका लागि […]

भेरी अञ्चल अस्पतालका मेसुमा डा.अधिकारी नियुक्त

नेपालगन्ज,अशोज,८- भेरी अञ्चल अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा सर्जन डा.रुपानन्द अधिकारी नियुक्ति हुनु भएको छ ।उक्त अस्पतालमा करिब ४ महिना पहिला अर्थोपेडिक सर्जन डा- प्रकाश थापालाई सरकारले नियुक्ति गरेको थियो । छोटो समयमा पनि अस्पताल सुधारका लागि राम्रो काम गरेका डा- थापाको चौतर्फी प्रशंसा गर्ने गरिएको पाईन्छ । नव नियुक्त डा- रुपानन्द अधिकारी पनि अञ्चल अस्पतालमा […]

रबि लामीछाने समक्ष फुकुओकामा रहेका नेपाली बासीले राखे सिधा प्रश्न ?

फुकुओका,जापान,असोज,७- नेपालका चर्चीत पत्रकार रबि लामीछाने जापानको फुकुओकामा आएका छन् । ‘सीधाकुरा जनतासँग कार्यक्रम ‘ का संचालक रबि लामीछाने सहित निर्माता दिपक बोहराको टोलीले आज आईतबार जापानको फुकुओकामा पुगेर यहाँ रहेका नेपालीहरु संग एक अन्तर्क्रिया कार्यक्रम गरेका छन् । उक्त अन्तर्क्रिया कार्यक्रममा पत्रकार रबि लामीछानेले आफ्ना ५ वटा सिधा कुरा बुदाँगत रुपमा राख्नु भएको थियो […]

प्रलोभन दिएर बलात्कार गरेको भन्दै पत्रकार दिक्षितमाथी उजुरी

नेपालगन्ज,असोज,६- आफुलाई विभिन्न प्रलोभनमा पारेर बलात्कार गरेको भन्दै पत्रकार बिनय दिक्षितमाथी एक किशोरीले किटानी जाहेरी दर्ता गराएकी छन् । देशभर बलात्कारका घटना सार्वजनिक भईरहेका बेला बाँकेमा पनि सार्वजनिक भएको हो । पीडित किशोरीले ४ दिनअघि मात्र किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अरुण पौडेलले बिनय दिक्षितमाथी […]

इसिडि शिक्षकहरुको सरकारसँग गुनासो

काठमाडौं,असोज,२- प्रारम्भिक बालविकास(इसिडि)का शिक्षकहरुले कि आफूहरुलाई मार्न या बाच्न पुग्ने सुविधा दिन सरकारसँग माग गरेका छन् । मासिक ६ हजार सुविधाले आफुहरुलाई बाच्नै मुस्किल भएको भन्दै उनीहरुले आफुहरुको पहिचान र सुविधा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका हुन् । आफूहरुले कानूनी पहिचान र सुविधा माग गर्दै सरकारलाई गुनासो गर्न देशभरबाट काठमाडौंमा भेला भएका उनीहरुले सिंहदरवारले आफुहरुको […]

ओखलढुङ्गामा संबिधान दिवस मनाइयौ

ओखलढुङ्गा,असोज,३- ओखलढुङ्गामा पनि विविध कार्यक्रमका साथ बुधवार संबिधान दिवस मनाईएको छ । ०७२ साल असोज ३ गतेका दिन नेपालमा संविधान जारी भएको खुशीयाली संझना स्वरुप विभिन्न कार्यक्रम गरेर ओखलढुङ्गा सदरमुकाममा पनि संविधान दिवस मनाईएको हो । संबिधान दिवसको अबसरमा ओखलढुङ्गामा वृहत र्यालीको आयोजना गरिएको थियो । र्याली पछि उच्चअदालत बिराटनगर अस्थाई ईजलास ओखलढुङ्गाका प्रमुख न्यायधिश […]

ओखलढुंगा घरकी चर्चित गायीका माझीको सुनकोशीको पुल बजारमा

ओखलढुंगा,असोज,३- चर्चित लोक तथा दोहोरी गायीका सिता माझीको पुर्बेली गीत सुनकोशीको पुल सार्बजनिक गरिएको छ । पछिल्लो समय पुर्बेली गीत बाट चर्चामा आएकी गायीका माझीले काठमान्डौमा एक कार्यक्रमको आयोजना गरेर सुनकोशीको पुल सार्बजनिक गरेकी हुन् । प्रतिनिधीसभा सांसद यज्ञराज सुनुवारको प्रमुख आतिथ्यता र प्रदेशसभा सांसद अम्बिर बाबु गुरुङ्गको बिशेष आतिथ्यतामा सुनकोशीको पुलको म्युजिक भिडियो सार्बजनिक […]

डा.सुनिल शर्माद्वारा बिपन्न बिद्यार्थीलाई एक लाखको शैक्षिक सामाग्री र पोशाक प्रदान

 विराटनगर,असोज,२- नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र पोशाक प्रदान गरिएको हो । बिद्यालयमा आयोजित कार्यक्रममा डा.शर्माले जनकल्याणका ८४ र शान्तिदेवीका ९ गरी जम्मा ९३ जना बिपन्न […]