विद्यार्थी परिषदद्वारा निशुल्क कम्प्युटर प्रशिक्षण

काठमाडौं,असोज,२- प्राज्ञिक विद्यार्थी परिषद नेपाल जोरपाटी नगर समिति काठमाडौको आयोजनामा निशुल्क कम्प्युटर प्रशिक्षण अाज एक कार्यक्रमका बिच उद्वघाट्न गरीएकाे छ । गोकणेश्वर नगरपालिकाका विभिन्न कलेजमा अध्ययन गर्ने दलित ,जनजाति ,जेहेन्दार ,असहाय र निम्न आर्थिक भएका ५० जना विद्यार्थीहरुलाई छनोट गरि निशुल्क कम्प्युटर प्रशिक्षछकाे सूरूवात गरीएकाे हो । उक्त कार्यक्रम गाेकणेश्वर नगर समितिका नगर सचिव रोहित […]

संविधान दिवसका दिन साइकल यात्रा गरिने

नेपालगंज,असोज,२- नेपालगन्ज साइक्लिङ्ग क्लबले संविधान दिवसका अवसरमा साइकल यात्रा आयोजना गर्ने भएको छ।क्लबका सदस्य एबम कार्यक्रम संयोजक सतिश निरौलाका अनुसार बुधबार बिहान ७ बजे धम्बोजिचोक बाट सुरु हुने साइकल यात्राले नेपालगन्ज नगर परिक्रमा गर्ने कार्यक्रम तय गरिएको छ। नाताबाद, पार्टी वाद पद प्रतिस्ठा भन्दा देशको संविधान र कानुन माथी रहेको हुँदा संविधान र कानुन भित्र […]

परिवार नियोजन दिवसः साधन प्रयोग नगर्दा किशोरीहरु बढी मारमा

काठमाडौ,असोज,२- ‘किशोर–किशोरीको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ पाँचौं परिवार नियोजन दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । परिवार कल्याण महाशाखाले आज काठमाडौंमा गरेको कार्यक्रममा नेपालमा ५३ प्रतिशत व्यक्तिले परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको जानकारी दिइएको छ । तीमध्ये ४१ प्रतिशतले आधुनिक परिवार नियोजकको साधन प्रयोग गर्ने र १० […]

घुर्मीमा जिप दुर्घटना,१ विदेशी नागरिकको मृत्यु,८ घाईते

उदयपुर,असोज,१- उदयपुरको घुर्मीमा जिप दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाण्डौबाट ओखलढुंगातर्फ आउँदै गरेको ना १ ज ७९६९ नम्बरको जिप उदयपुरको कटारी नगरपालिका १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । दुर्घटनमा विदेशी नागरिक हुलेस सेभेलको घटना स्थलमै ज्यान गएको घुर्मीका ट्राफिक इन्चार्ज रामकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट […]

नोबेलको स्वास्थ्य शिविरबाट हप्तामै ३५ सय बिरामीको निःशुल्क उपचार

विराटनगर,भदौ,३१- नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । गत आईतवार कटहरी गाउँपालिकाको सितपुरमा सञ्चालित शिविरमा ६३ […]

गायक श्रेष्ठ आफ्नो प्रेमिकालाई चौतारीमा पर्खिदै

ओखलढुंगा,असोज,१- चर्चित गायक बाल कुमार श्रेष्ठको उत्कृष्ट लोक दोहोरी गीत पर्खिएको छु सार्बजनिक भएको छ । माया प्रेममा सर्ममित श्रेष्ठको नयाँ लोक दोहोरी गीत सार्बजनिक गरिएको हो । ओखलढुंगामा जन्मिएर निरन्तर गीत संगीतमा लागी परेका गायक श्रेष्ठले उत्कृष्ट गीतहरु बजारमा ल्याईसकेका छन् । ( भिडीयो पनी अवश्य हेर्नुहोस ) गायक श्रेष्ठले आफ्नै स्वर, शव्द र […]

सिद्धिचरण नगरपालिका आधारभुत शिक्षा सुनिश्चितता भएको घोषणा

ओखलढुंगा,भाद्र,३१- ओखलढुंगाको सिद्धिचरण नगरपालिका लाई ५ देखि १२ वर्ष उमेरका बालबालिका विद्यालय बाहिर नरहेको सुनिश्तिता घोषणा गरिएको छ । नगरपालिका भित्रका ५ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका बिद्यालय बाहिर नरहेको सुनिश्चित भएपछि नगरपालिकालाई सो उमेरका बालबालिका विद्यालय बाहिर नरहेको पालिका घोषणा गरिएको हो । १२ वडा रहेको नगरपालिकालाई आज एक कार्यक्रमको बिच सिद्धिचरण नगरपालिकाका प्रमुख […]

भारतलाई पराजित गर्दै साफ च्याम्पियनसिपको उपाधी माल्दिभ्सलाई

काठमाडौं,भाद्र,३०- १२औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि माल्दिभ्सले जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई २-१ गोलले पराजित गर्दै माल्दिभ्सले दोस्रो पटक उपाधि जितेको हो। माल्दिभ्सले यसअघि सन् २००८ मा उपाधि जितेको थियो। प्रतिस्पर्धात्मक खेलमा भारतको यू-२३ टोलीलाई दबाबमा राख्दै माल्दिभ्सले उपाधि जितेको हो। माल्दिभ्सको जितमा इब्राहिम मधुधीले १९औं र अली फसिरले ६६औं मिनेटमा गोल गरे।  […]

प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती

काठमाडौ,भाद्र,३०- एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रबादी र नेपाली काँग्रेस वीपी बीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमती भएको छ । आज शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा दुबै पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी र हारिबोल भट्टराईले सैद्धान्तिक सहमतीपत्र सार्वजनिक गर्दै विज्ञहरु सँग छलफल गरेका छन् ।   सैद्धान्तिक सहमति पत्र सार्वजनिक गर्दे एकीकृत राष्ट्रिय प्रजातन्त्रपार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले […]

संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीको माग सम्बोधन गर्छ : सभामुख महरा

काठमाडौं,भाद्र,३०- सभामुख कृष्णबहादुर महरालले अब बन्ने संघीय शिक्षा ऐनले उत्पीडित शिक्षक कर्मचारीहरुको समस्या समाधान गर्ने बताएका छन् । शिक्षकमा समस्या रहँदासम्म शिक्षा सुधार नहुने भन्दै सभामुख महराले शिक्षकहरुलाई सिकाइ सुधारमा केन्द्रीत हुन आग्रह गरे । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौं जिल्ला समितिले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा शनिवार आयोजना गरेको उत्कृष्ट शिक्षक, […]