ए डिभिजन लिगमा एफसी खुमलटारको विजयी शुरुवात

काठमाडौं,फाल्गुन,१९-नवप्रवेशी एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेण्ड्स क्लवलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले सुखद् शुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले निर्णायक गोल गरेका थिए । उनले ८९ औं मिनेटमा आएर गोल गरेका थिए । खेलको १८ औं मिनेटमा श्यामबाबु […]

पपुवा न्युगिनीलाई तीन विकेटले हराउँदै नेपाल विजयी

काठमाडौं,फाल्गुन,१९-नेपालले पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको छ।आईसीसी विश्वकप लिग-२ अन्तर्गत शुक्रबार भएको खेलमा पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य पाएको नेपालले ४८ ओभरमा सात विकेट गुमाएर जित हासिल गरेको हो। नेपालका लागि आशिफ शेखलले ८६ रन प्रहार गरे। उनले १३० बलमा दुई चौका र एक छक्का प्रहार गरे।त्यस्तै, नेपालका लागि सन्दीप लामिछानेले ३५ र […]

‘किसानकै माग अनुसारका योजनामा काम गरिरहेका छौं’

कञ्चनपुर,झलारी,फाल्गुन,१९-कार्तिक मसान्तभित्र कृषक समुह दर्ता गरायौं। त्यसपछि गहुँको विउ वितरण गर्यौं। हिउँदे तरकारीको विउ वितरण गरेका थियौं। संघिय सरकार अन्तर्गत गहुँ उत्पादन प्रर्वद्धन कार्यक्रम सञ्चालन गरेका छौं। शुक्लाफाँटाका ५ वडामा त्यो कार्यक्रम सञ्चालित छ। ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण गरेका छौं। संघिय सरकारको पकेट कार्यक्रम अन्तर्गत वडा नं. ६ मा काम भइरहेको छ। २ […]

‘ए’ डिभिजन लिग आजबाट,पहिलो खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

काठमाडौं,फाल्गुन,१९-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको आज शुक्रबारबाट सुरु हुँदैछ । यसपाली ‘ए’ डिभिजन लिग तीन मैदान दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगको प्रत्यक्ष प्रसारण स्पेस फोरके टेलिभिजनबाट हुनेछ। खेल शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।लिगको पहिलो खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।दशरथ […]

आजको राशिफल ।। फाल्गुन १९ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,१९-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १९ गते शुक्रवार, (मार्च ३ तारिख ) फाल्गुन शुक्ल एकादशी तिथि।आज आमलकी एकादशी/विश्व वन्यजन्तु दिवस पनि रहेको छ। आज फाल्गुन १९ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र […]

जापानको नागोयामा “तेस्रो यूनीटी फुटसल कप”अप्रिलमा हुने

टोकीयो,जापान,फाल्गुन,१८-जापानको आईची प्रिफेक्चरको  नागोया शहरमा“तेस्रो यूनीटी एफसी फुटसल कप”हुने भएको छ ।  यूनिटी एफसीको आयोजनामा हुन लागेको उक्त फुटसल प्रतियोगीता अप्रिल २९ तारीख (बैशाख १६) गते शनिवारका दिन नागोया शहर स्थित हिगासीकोसासा ६० कोशिदोचो टोयोटा भन्ने स्थानमा हुने क्लवका खेलाडी च्याङ्बाले बिहानी अनलाईनलाई जानकारी दिनुभयो। उहाँका अनुसार “स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नारासहित प्रतियोगीताको आयोजना गर्न लागेको बताउनुभयो । […]

प्रदेश १ को नाम ‘कोशी प्रदेश’ बन्यो

विराटनगर,फाल्गुन,१८- प्रदेश १ को नाम ‘कोशी प्रदेश’ भएको छ । नेकपा एमालेले प्रदेशसभामा राखेको ‘कोशी प्रदेश’को प्रस्तावको पक्षमा कांग्रेस र माओवादी केन्द्र समर्थन जनाएपछि मदतान प्रक्रियामा लैजादा उक्त प्रस्तावको पक्षमा दुई तिहाई बहुमत जुटेपछि कोशी प्रदेश नामाकरण भएको हो । सभामुख बाबुराम गौतमले ‘कोशी प्रदेश’को नाम दुई तिहाई बहुमतले पारित भएको जानकारी दिनु भएको हो […]

आजको राशिफल ।। फाल्गुन १७ गते बिहिवार

काठमाण्डौ,फाल्गुन,१८-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १८ गते बिहिवार, (मार्च २ तारिख ) फाल्गुन शुक्ल दशमी तिथि।आज शून्य भेदभाव दिवस पनि रहेको छ। आज फाल्गुन १८ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

आजको राशिफल ।। फाल्गुन १७ गते बुधवार

काठमाण्डौ,फाल्गुन,१७-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको १७ गते बुधवार, (मार्च १ तारिख ) फाल्गुन शुक्ल नवमी तिथि।आज शून्य भेदभाव दिवस पनि रहेको छ। आज फाल्गुन १७ बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । वृष […]

गड्डाचौकी नाकाबाट तरकारी आयात बढ्दै, ६ महिनामा भित्रियो ७ करोडको तरकारी

कञ्चनपुर,फाल्गुन,१७-जिल्लाको गड्डाचौकी नाकाबाट ६ महिनामा रू सात करोडभन्दा बढीको तरकारी आयात भएको छ।कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन । कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रू. ७ करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ […]