‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं,फागुन,१२-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।१३ औं अर्थात् अन्तिम चरणको खेलअन्तर्गत आज दुई खेलहरु हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । आज हिमालयन र फ्रेन्ड्स जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा हुनेछन् । १३ अंक […]

विश्वकप छनोट : तेश्रो स्थानको लागि आज नेपाल र ओमान खेल्दै

काठमाण्डौं,फागुन,१२-ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा युएईसंग पराजित भएको नेपालले तेश्रो स्थानको लागि आज बिहिबार ओमानसंग खेल्नेछ। युएईसंग पराजित हुँदै नेपालको टि-२० विश्वकप २०२२ छनोट हुने सम्भावना समाप्त भइसकेको छ। नेपाल र ओमान बीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टिभी र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। यस्तै ICC.tv बाट […]

प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाण्डौं,फागुन,१२-आज बिहिबार प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुनेछ। फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने […]

सरकारले भन्यो, ‘अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’

काठमाडौं,फागुन,११-सरकारले अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध गरेको छ ।   पराष्ट्र मन्त्रालयले भनेको छ, ‘युक्रेनमा रहनुभएका नेपाली […]

खप्तड गोल्डकप : उद्घाटनमा मनाङ र दिल्ली भिड्ने

काठमाडौं,फागुन,११-पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् । मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुनेछ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।  आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको […]

आफ्नै कारमा खुट्टा अल्झेर लड्दा कलाकार जयनन्द लामाको निधन

काठमाडौ,फाल्गुन,११-वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान निधन भएको छ।उहाँको निधन आफ्नै कारमा अल्झिएर लड्दा भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ।प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनि बौद्ध जानु भएको थियो। उहाँ बिहान आफ्नै घर अगाडि मृत फेला पर्नु भएको थियो। ‘राति बौद्धबाट फर्किनु भएको थियो। आफ्नै घर अगाडि […]

देशलाई ठग्नेविरुद्ध एक साताभित्र पूरा फिल्म पर्दामा देख्नेगरी काम गर्नेछुः मन्त्री आले

काठमाण्डौं,फागुन,१०-संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देशलाई ठग्नेहरुको विरुद्धमा एकसाता भित्रमा कारबाहिको दायरा भित्र (ठेगान लगाउने) लागेको बताउनु भएको छ। सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै मन्त्री आलेले एक साता भित्रमा देशलाई ठग्नेहरुका विरुद्धमा कडा कदम चाल्न लागेको बताउनु भएको थियो। […]

एमसीसीको पक्षमा निजीक्षेत्र,विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह

काठमाडौं,फागुन,१०- रू. ५५ अर्ब बराबरको अमेरिकी सहयोगको एमसीसी सम्झौता अनुमोदनका लागि संसद्मा टेबल भएसँगै राजनीतिमा धुव्रीकरण देखिरहेका बेला निजीक्षेत्रले विकासमा राजनीति नगर्न दलहरूलाई आग्रह गरेको छ । संसद्मा एमसीसी टेबल भएसँगै त्यसको स्वागत गरेको निजीक्षेत्रले विकासमा राजनीति गर्न नहुने बताएको छ । उद्योगी-व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का अनुसार विकासमा राजनीति नगरी दलहरूले […]

टी-ट्वान्टी विश्वकप छनोट : नेपालले आज युएईको सामना गर्ने

काठमाडौं,फागुन,१०-आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटको सेमिफाइनलमा आज मंगलबार नेपालले युएईको सामाना गर्दैछ।  आफ्ना तीनै खेलमा जित निकालेसँगै नेपाल ग्लोबल छनोट ‘ए’ को समूह बीको विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको हो । अस्ट्रेलिया हुने विश्वकपमा स्थान बनाउनका लागि अब नेपालले समूह ‘ए’को उपविजेता युएईलाई पराजित गर्नुपर्ने हुन्छ । सोमबार भएको छनोट अन्तर्गतको तेस्रो खेलमा क्यानडालाई ८ […]

नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश,क्यानडालाई ८ विकेटले पराजीत

काठमाडौं,फागुन,९-नेपाल आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ । ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो । ओमान ३ खेलमा ४ अंक […]