आजको राशिफल ।। चैत्र २६ गते आईतवार

काठमाण्डौ,चैत्र,२६-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २७ गते आईतवार, (अप्रिल ९ तारिख ) बैशाख कृष्ण तृतिया तिथि।आज एसईई २०७९ को ऐच्छिक द्धितिय विषयको परिक्षा रहेको छ। आज चैत्र २६ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि […]

आज नेपाल र भियतनाम भिड्ने

काठमाडौं,फाल्गुन,२५-पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गत एसिया छनोटको पहिलो चरणको दोस्रो खेलमा नेपालले आज शनिबार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु टोली नेपालले बलियो राष्ट्र भियतनामसँग खेल्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । हेड टु हेड –  फिफा वरीयतामा नेपाल भियतनाम भन्दा धेरै पछि छ । फिफा वरीयतामा भियतनाम […]

सरकारले लिम्पियाधुरा,लिपुलेक,सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने

काठमाडौं,चैत्र,२४-नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका क्षेत्रमा छिमेकी मुलुकहरूसँग समाधान हुन बाँकी सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सरकारले बिहिवार ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गर्दै सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी (बिओपी) वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साझा न्यूनतम कार्यक्रम […]

आजको राशिफल ।। चैत्र २४ गते शुक्रवार

काठमाण्डौ,चैत्र,२४-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २४ गते शुक्रवार, (अप्रिल ७ तारिख ) बैशाख कृष्ण प्रतिपदा तिथि।आज एसईई २०७९ को अनिवार्य स्वास्थ्य,जनसंख्या तथा वातावरण शिक्षा विषयको परिक्षा रहेको छ। आज चैत्र २४ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ […]

जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता

टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]

आज नेपाल र भियतनाम भिड्ने

काठमाडौं,चैत्र,२२-आज बुधवार नेपाल र भियतनाम विच खेल हुदैछ।पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटको पहिलो चरणको पहिलो खेलमा नेपालले भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले बलियो प्रतिद्वन्दी भियतनामसँग प्रतिस्पर्धा गर्नेछ।नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल सुखद नतिजाको अपेक्षासहित मैदान उत्रनेछ।जसका लागि […]

सरकारले ईन्धनको मूल्य घटाए संगै हवाई भाडा घट्यो,नयाँ भाडादर (सूचीसहित)

काठमाडौं,चैत्र,२२-सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा समेत घटेको छ । नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फ नयाँ भाडादर सार्वजनिक गरेको हो । घटेको भाडा भोलि बुधवारदेखि लागू हुनेछ । प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० […]

आजको राशिफल ।। चैत्र २२ गते बुधवार

काठमाण्डौ,चैत्र,२२-आज विक्रम संवत २०७९ साल चैत्र महिनाको २२ गते बुधवार, (अप्रिल ५ तारिख ) चैत्र शुक्ल चतुर्दर्शी तिथि।आज एसईई २०७९ को अनिवार्य विज्ञान विषयको परिक्षा रहेको छ। आज चैत्र २२ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,अचल सम्पत्ति हात पर्ने योग छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । शेयर बजारमा […]

गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले बनाउने

काठमाडौं,चैत्र,२०-चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसले निर्माणका क्रममा खर्च अभावमा अधुरो  छोडेको रंगशाला बनाउने निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो। नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट […]

बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

काठमाडौं,चैत्र,२०-सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड सोमबारदेखी दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो।सोमबारदेखी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म दुई सिफ्टमा आवतजावत रोकिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा आइतबार […]