अञ्जन र अरुणा वर्षका उत्कृष्ट खेलाडी

काठमाडौं,फाल्गुन,२३-अञ्जन बिष्टले यस वर्षको पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन्।बजाज पल्सर एनएसजेएफ स्पोर्टस अवार्ड २०७८ अन्र्तगत फुटबर अञ्जनले यो अवार्ड जितेका हुन् । २०७८ सालको प्रदर्शनका आधारमा अन्जनले यो अवार्ड पाएका हुन् ।उनलाई बजाजका अभिमन्यु गोल्छाले अवार्ड प्रदान गरेका हुन् । यस्तै, वर्ष महिला खेलाडीको अवार्ड नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी […]

चर्च ब्वाइजको लगातार दोस्रो जित, थ्री स्टार र फ्रेन्ड्सले बराबरी खेले

काठमाडौं,फाल्गुन,२३-राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्समा सातदोबाटोमा मंगलबार अर्को नव प्रवेशी क्लब एफसी खुमलटारलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको हो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । एरिक विष्टले एक […]

सभामुख घिमिरे बहराइन जाने

काठमाडौं,फाल्गुन,२३-सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो।सभामुख घिमिरेले त्यसबीचमा नेपालको तर्फबाट बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ […]

आज तराईमा धुमधामसंग होली पर्व मनाईदै

काठमाडौं,फागुन,२३-होली पर्व अर्थात (फागु पुर्णीमा)काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा हिजो मनाइए पनि तराईका जिल्लामा भने आज मंगलवार धूमधामका साथ मनाईदै छ। वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एक-आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रंग दलेर मनाउने गरिन्छ । तराई-मधेशका बस्तीहरु आज होलीले रंगीचङ्गी भएका छन् । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका […]

आजको राशिफल ।। फाल्गुन २३ गते मंगलवार

काठमाण्डौ,फाल्गुन,२३-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २३ गते सोमबार, (मार्च ७ तारिख ) फाल्गुन शुक्ल पञ्चमी तिथि।आज फागु पुर्णिमा (तराई जिल्लामा बिदा )  आज फाल्गुन २३ मंगलबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]

विश्वकप लिग–२ मा युएईमाथि नेपालको शानदार जित

काठमाडौं,फाल्गुन,२२-आईसीसी विश्वकप लिग–२ मा युएईमाथि नेपालले शानदार जित दर्ता गरेको छ । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङमा नेपालले घरेलु टोली युएईमाथि ४२ रनको सानदार जित हात पारेको हो । जितसँगै नेपाल युएईलाई पछि पार्दै ३२ अंकका साथ लिग २ मा पाँचौं स्थानमा उक्लिएको छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गर्न […]

होलीमा उच्छृङ्खल गतिविधि गर्ने २१८ जना पक्राउ

काठमाडौं,फाल्गुन,२२-काठमाडौं उपत्यकामा उच्छृङ्खल तवरले होली खेलेको आरोपमा दुई सय १८ जना पक्राउ परेका छन् । उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । अर्काको इच्छा विपरीतको क्रियाकलाप गर्ने र सार्वजनिक ठाउँमा हो-हल्ला गर्नेहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूको कसुर अनुसार केहीलाई अभद्र व्यवहार मुद्दा चलाउने र सामान्य होहल्ला […]

आज होली पर्व : पहाडी भेगमा मनाईदै,भोली तराईमा मनाईने

काठमाडौं,फाल्गुन,२२-आज रङहरुको पर्व होली अर्थात् फागु पर्व मनाइदै छ। विशेष गरेर आज होली पहाडका बिभिन्न क्षेत्रमा मनाइने गरिन्छ र भोलि मंगलवार तराईका जिल्लामा होली मनाउने चलन रहेको छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न हुने विश्वास गरिन्छ। देशभरिका बिभिन्न जिल्लामा आज रङ, […]

आजको राशिफल ।। फाल्गुन २२ गते सोमबार

काठमाण्डौ,फाल्गुन,२२-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २२ गते सोमबार, (मार्च ६ तारिख ) फाल्गुन शुक्ल चतुर्दर्शी तिथि।आज फागु पुर्णिमा (पहाड जिल्लामा बिदा )  आज फाल्गुन २२ सोमबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ । वृष […]

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत

कैलाली,फाल्गुन,२१-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गर्नुभएको हो मुख्यमन्त्री शाहलाई आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश […]