कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]

विवेकशिल साझा पार्टि समर्थितको बैठक जापानमा सम्पन्न

मिलन मगर/ फुकुओका,जापान,माघ,१७- विवेकशिल साझा पार्टिका समर्थित साझा सद्भाव समुह फुकुओका जापानको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ । संयोजक गोबिन्द रेग्मीको अध्यक्षतामा फुकुओकामा कृयाशिल रहेका साझा पार्टि समर्थित साझा सद्भाव समुहको बैठक बसेको थियो । उक्त बैठकले कमिटी पुनर्गठन गरी कमिटीमा सक्रिय सदस्यहरु बढाउदै लैजाने भएको छ । अब समुहलाई अझै बिस्तारित रुपमा समाज सङ्ग प्रत्यक्ष रुपमा […]

नुवाकोट समाज क्युशुको जापानमा क्षेत्रीय कमिटी गठन

मिलन मगर/ फुकुओका,जापान,माघ,१७- नुवाकोट समाज क्युशुले मंगलबार जापानमा क्षेत्रीय कमिटी गठन गरेको छ । जापानमा नुवाकोटका बिभिन्न ठाँउबाट उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा कर्म भुमी बनाउदै आएका सबै नुवाकोट बासीलाई क्युशु क्षेत्रमा गोलाबद्ध गराउने उद्देश्यले नुवाकोट समाज क्युशु क्षेत्रिय कमिटी गठन गरेको हो ।  उक्त कमिटीले प्रकाश लामिछानेको नेतृत्वमा २३ सदस्य समिती गठन गरेको छ […]

सहीदहरुको सम्झनामा कोहलपुरमा प्रभात र्याली

बाँके,माघ,१६- शहिदहरुको सम्झनामा कोहलपुरमा प्रभात फेरी र्यालीको आयोजना गरीएको छ । कोहलपुर नगरपालिका कार्यालयको आयोजनामा प्रभात फेरी र्यालीको आयोजना गरिएको हो । र्यालीको कोहलपुर चौराह बाट शुरु भई कोहलपुरका विभिन्न भागको परिक्रमा गरी कोहलपुर चौराहमा नै कोण सभा गरिएको थियो । सभामा कोहलपुर नगरपालिका उप प्रमुख सन्जु कुमारी चौधरीले स्वागत मन्तव्य राख्दै विर सहिद को […]

राष्ट्रियसभा निर्वाचन : नामावली प्रकाशन र चुनाव चिह्न आज प्रदान गरिने

काठमाडौं,माघ,१५- निर्वाचन आयोगले आज राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिने भएको हो । आयोगले आज दिउँसो ३ देखि ४ बजेभित्र उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यस्तै दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन […]

अध्यक्ष ओली र दाहालबीच भेटवार्ता

काठमाडौं, माघ,१५- नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको छ ।  एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सभा निर्वाचनमा बाम गठबन्धनलाई बढी सिटमा विजयी गराउनेबारेमा समीक्षा भएको हो । प्रदेश सभा गठन तयारी अन्तिम चरणमा पुगेको समयमा दुई नेताबीच राष्ट्रियसभा र प्रदेशसभाका […]

पशुपतिलाई लागुपदार्थ निषेधित क्षेत्र बनाइने

काठमाडौं, माघ,१५- विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने भएको छ । यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आइतबारदेखि यो अभियान शुरु गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, […]

उद्योग चलाउन सेनालाई डेढ अर्ब

काठमाडौं,माघ,१५- सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैया निकासा दिएको छ । कमवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैया भुक्तानी दिएको हो । आजको कारोबारमा खबर छ ।

नेसनल टेड्रिङ खारेज हुने

काठमाडौं, माघ,१५- सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने भएको छ । घाटा चुलिएर सञ्चालन नै गर्न नसकिने अवस्थामा पुगेको संस्थानले जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिएको थियो । खारेज गर्नका लागि अर्थ मन्त्रालयको निजीकरण समितिले आइतबार आपूर्ति मन्त्रालयमा सिफारिस गरेको हो । समितिले पुस २४ गते निर्णय गरे पनि आपूर्तिले पत्र आइतबार प्राप्त गरेको […]

यसरी मिल्यो वाम गठबन्धनको भागबन्डा

काठमाडौं,माघ,१५- वाम कार्यदलले प्रदेश सरकार नेतृत्वको टुंगो लगाएको छ । कार्यदलले प्रदेश १, ३, ४ र ५ मा एमाले तथा प्रदेश ६ र ७ मा माओवादी नेतृत्वमा सरकार गठन हुने गरी टुंगो लगाएको हो । सहमतिअनुसार एमालेले प्रदेश १, ३, ६ र ७ मा सभामुख पाउनेछ भने माओवादीलाई उपसभामुख दिइने भएको छ । प्रदेश ४ […]