बाँके,भाद्र,२२- नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकले आफ्नो पहिलो अधिबेशन सम्पन्न गरेको छ । बिहिबार भएको अधिबेशनले पदमा बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा आशीष कुमार गुप्ता, सचिबमा आलम खान,सहसचिवमा गुरुदिन यादव, कोषाध्यक्षमा रईस शाही,सदस्यहरुमा पवन जैसवाल,असलम भाट,राकेश मिश्रा,सरिता ज्ञवाली,गोपीनाथ बैश्य,भागीरथ बम रहनु भएको छ भने प्रमोद डिजे र […]
Images
चर्चित मोडल थापाले गरे अब माया नलगाउने बाचा
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- चर्चित मोडल बुद्धबिर थापाले अव माया नलगाउने बाचा गरेका छन् । पछिल्लो समयमा माया लगाएर टाढा हुने प्रबृति बढेको कारण माया नलगाउने भएका हुन् । थापाले अभिनय गरेका म्युजिक भिडियोहरु एकै दिनमा ३ वटा सम्म सार्बजनिक हुने गरेको छ । यसै क्रममा उनको अभिनयमा अव माया लाउदिन बोलको म्युजिक भिडियो […]
छक्का पञ्जा २ को टेलर रिलिज
इन्द्र कार्की / महेन्द्रनगर,भाद्र,२२- बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा २ को टे«लर सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला निर्देशित छक्का पञ्जा कै सिक्वेल रुपमा हेरिए पनि छक्का पञ्जा कै निरन्तरता नभई नितान्त फरक कथावस्तु मा वनेको चलचित्र हास्यप्रदान रहेको निमार्ण पक्षको दावी छ । वुधवार साँझ ६ वजे ५ मिनेटको शुभ मुहूर्त पारी […]
‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि
डा.आनन्दकुमार शर्मा बिपी कोइराला लायन्स सेन्टर फर अप्थेल्मिक स्टडिजका नेत्ररोग विशेषज्ञ आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन् । सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा […]
चर्चित सर्जक केशी दशैं खर्च नहुदाँ पिडामा
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- चर्चित सर्जक सुनिल केशीलाई घर खर्च टार्र्न मुस्किल परेको छ । नेपालीहरुको महान पर्ब बिजयदशमी तथा शुभदिपावली नजिकिदै गर्दा उनलाई खर्च टार्र्न मुस्किल परेको हो । बिजयदशमीको अवसर पारेर केशी उत्कृष्ट शव्द सिर्जनामा नयाँ दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । गरिबीको पिडालाई समेटेर तयार भएको यस गितको म्युजिक […]
रिजाल र के.सी दशैंमा घर जाने तयारी गर्दै
सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २२- बिभिन्न चाडपर्ब को अवसर पारेर सबै लोकपाराखिहरु को मन जित्ने खालका गित बजार मा लियर आउने चर्चित युबाहरु को अर्को मन छुने गित (कोदो( २ ) दशैको अवसर पारेर बजार मा आएको छ । यस गित मा चर्चित गायक सुर्य खड्का र तारा पौडेलको सुमधुर स्वर रहेको छ भने शब्द […]
प्राज्ञिकको नगर अभ्यास वर्ग भोली हुने
रोशन घर्ति दाङ,भदौ,२२- प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद नेपाल घोराही उपमहानगरको एक दिवसीय अभ्यास वर्ग यही भाद्र २३ गते नेपाल पत्रकार महासंघ घोराहीको सभा हलमा सम्पन्न हुने भएको छ। सो अभ्यास वर्ग कार्यक्रममा घोराही उपमहानगर क्षेत्रका १० वटा कलेजका १२० जना विद्यार्थीहरु सहभागी हुनेछन्। सो कार्यक्रममा विद्यार्थीहरु लाई विद्यार्थी परिषदको विचार ,कार्य पद्धति ,राष्ट्रका लागी युवा […]
कार्य सम्पादनमा घोराही उपमहानगरपालिका देशभरकै उत्कृष्ट
नरेश खडका/ दाङ, भदौ,२१- घोराही उपमहानगरपालिका न्यूनतम सर्त तथा कार्य सम्पादन मापनमा देशभरिकै उत्कृष्ट भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय निकाय वित्तीय आयोगले गरेको मूल्यांकनमा घोराही उपमहानगरपालिका ९१ अंक ल्याएर प्रथम भएको हो । आथिर्क वर्ष २०७२/०७३ मा आयोगका स्थानीय शासनविज्ञ र वित्तीय बिज्ञले गरेको मूल्यांकनमा उपमहानगरपालिका प्रथम भएको कार्यकारी अधिकृत […]
उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी- अझ बढी ‘उपहार’ दिन सक्छौं
जेनेभा, भदौ,२१- हालै हाइड्रोजन बम परीक्षण गरेर विश्वमै खलबली मच्चाएको उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान तेइ सङ्गले हालै आफ्नो मुलुकले गरेको परमाणु परीक्षण गौरवको विषय भएको बताए । उनले यस्ता प्रकारका उपहार अमेरिकालाई अझ धेरै दिन सकिने पनि प्रष्ट पारे । जेनेभामा राष्ट्रसंघ अन्तर्गतआयोजित सम्मेलनमा उनले […]
वसपार्क क्षेत्रका विकृति रोक्न अभियान सञ्चालन
इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र,२१- महेन्द्रनगर वसपार्क क्षेत्रलाई विकृतिरहित वनाउन यस क्षेत्रमा अभियान सञ्चालन गरिएको छ । महेन्द्रनगर वसपार्क क्षेत्रका व्यवसायी संस्थाहरु वसपार्क क्षेत्रका विकृति हटाउन सामुहिक रुपमा अघि सरेका छन् । होटल व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा यातायात तथा होटल व्यवसाय संग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरु संयुक्त रुपमा यस अभियानमा लागेका हुन् । महाकाली सेती यातायात व्यवसायी […]










