‘यो त हदै भयो देउवाजी’: जनताका सामु लाजैमर्दो

काठमाडौं, साउन,९- प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् । कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष् प्रकट गरेका हुन् । पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् । आजको कान्तिपुरमा […]

‘बरु दुई तिहाइ नपुगोस्, मतदानमा लैजाउँ’

काठमाडौं,साउन, ९- कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा […]

अध्यक्षको टुङगो नहुदा समाचार सम्लेषण गर्न कठिन

मधु पौडेल बाँके,साउन,८- अध्यक्षको टुङगो नहुदाँ समाचार सम्लेषणमा गर्न अप्ठयारो भएको छ । नेपालगंज महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनमा ताला लागेको छ । क्याम्पसमा अनेरास्वीयुका हेमराज शाही द्धारा हस्ताक्षर भएको पे्रस विज्ञप्तीमा विभिन्न माग राख्दै ताला बन्दी गरीएको जनाइएको छ । यसै गरी को अध्यक्ष भन्ने कुरालाई लिएर समाचार सम्लेषण गर्नको लागि बुझ्दा बाँकेका अनेरास्वीयु सचिव […]

माधव नेपालले भने मधेशका केही नेता चुनावबाट डराएर बहानबाजी गर्दैर्छन्

रामेछाप,साउन,८- नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले ३ वटै स्थानीय तहको निर्वाचन अघि संविधान संसोधनको कुरा गर्न नसकिने बताउनुभयो । उहाँले वर्तमान समय स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने समय भएकाले संविधान संसोधनको काम गर्न नसकिने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औ स्मृतिका अवसरमा पुष्पलालको जन्मस्थल भँगेरी पुगेका नेपालले संविधान […]

एमाले नेता नेपालको गाडीमा तोडफोड, दुई जना पक्राउ

काठमान्डौ,साउन,८- नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो । तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको […]

भरतपुर १९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने

काठमाडौं, साउन,८- भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ आज हुने भएको छ ।साउन २ गते न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दैमा’ राखि आजका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । मतगणना अन्तिममा पुगेका बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नम्बर […]

राप्तीपारी पोल गारेको १५ वर्ष पुग्दा पनि बिजुली पुगेन्

प्रेरणा खड्का, बाँके,साउन,८- बाँकेको राप्तीपारीका बासीन्दाले अब आफूहरुको बिजुली बत्ती बालेर उज्यालोमा बस्ने सपना,सपनामै सिमीत भएको बताएका छन् ।  राप्ती पारिका ६०,०००” साठी हजार बढी जनताका लागी बिजुली बत्तीको पोल गारेको विगत १५ वर्ष सम्म पनि बिजुलीको लाईन नदिदा यहाँका जनता निराश भएका हुन् । अहिले यहाँका जनता सोलार र मत्त्तितेल बालेर बसेका छ्न । बिजुली नपुगेको […]

गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन जानीराख्नुहोस्

डा. राजेन्द्र भद्रा मेरी श्रीमती अहिले गर्भवती भएकी छिन् । यस्तो बेला यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? तपाईंले आफ्नी श्रीमती गर्भवती भएको अवस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन भनेर सोध्नुको अर्थ फगत चासो मात्र नभै तपार्इंको श्रीमतीप्रतिको स्नेहभाव पनि हो । गर्भावस्थामा यौनसम्पर्क राख्नु हुन्छ कि हुँदैन भन्ने चिन्ताले धेरै दम्पती पिरोलिरहेका हुन्छन् । […]

बर्दियाको भुरिगाउँमा साहित्यिक कार्यक्रम सम्पन्न

डम्मर थापा मगर, बर्दिया,साउन,७- बर्दियाली साहित्य मञ्च बगनाहा द्वारा आयोजित बर्दिया को भुरिगाउ स्थित श्रि त्रिभुवन उच्च मा.बि मा आज एक साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । बर्दियाली साहित्य मञ्चका अध्यक्ष डि.बि राश्कलको सभापतित्वमा सुरु भएको बहुभाषिक कबि गोष्ठि एवम ‘कृष्ण बिरहि’का एक दर्जन गजल वाचन कार्यक्रममा दैलेख घर भई हाल सुर्खेत मा बस्दै […]

चलचित्र साँघुरो दलानको पोष्टर सार्वजनीक

सिर्जना बर्देवा, ओखलढुङगा,साउन,७– नेपाली कथानक चलचित्र साँघुरो दलानको पोस्टर तथा टिसर्ट सार्वजनिक गरिएको छ । शुभचन्द्र राईको निर्देशनमा रहेको चलचित्रको पोस्टर तथा टिसर्ट काठमाण्डौको सुम्निमा कल्चरमा एक कार्यक्रमका बिच सार्बजनिक गरिएको हो । गाउले कथामा आधारित चलचित्र साँघुरो दलानको बारे कलाकार कबि राइले जानकारी गराउनुभएको थियो ।रोशन श्रेष्ठ निर्माता रहेकोे चलचित्र साँघुरो दलान यहि साउन […]