रोशन घर्ति दाङ,असार,२८- गाउँघर छोडेर बोलको आधुनिक गित सार्वजनिक भएको छ । पछिल्लो समयमा आधुनिक र चलचित्र गितमा एकल राज गर्दै आउनुभएको मेलिना राई र चित्र राईको आवाज रहेको उक्त गित सार्वजनिक भएको हो । लिना राई र कैलाश दर्पणको उत्कृष्ट शब्दमा रहेको गितमा शंकर थापाको सगित रहेको छ । लिना राई पछिल्लो समय २ […]
Images
गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान
काठमाडौ,असार,२७- गृहमन्त्री जनार्दन शर्मा श्रीलंका प्रस्थान गर्नुभएको छ । गृहमन्त्री शर्मा सार्क राष्ट्रका मन्त्रीस्तरीय बैठकमा भाग लिन मंगलबार श्रीलंका प्रस्थान गर्नु भएको हो । श्रीलंकामा बुधबार र विहिबार सार्क राष्ट्रहरुको मन्त्रीस्तरीय, सचिव स्तरीय र अध्यागमन अधिकारीहरुको बैठक हुँदैछ । श्रीलंका प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मन्त्री शर्माले बैठकमा सार्क स्तरीय नागरिकहरुको […]
तीन दलको वैठक निष्कर्ष विहिन
काठमाडौ ,असार, २७- संविधान संशोधनका लागि एमालेलाई साथ लिने सत्तारुढ काँग्रेस र माओवादी केन्द्रको प्रयास मंगलबार पनि असफल भएको छ ।प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सघाउन गरेको आग्रहलाई प्रमुख प्रतिपक्ष एमालेले ठाडै अस्विकार गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको प्रमुख तीन दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले […]
मेरै बदनामको अपार सफलता पछि शिब खनालको तिज कोशेली“चट्ट मायालु“
अराज सिहं बेल्बासे, कपिलबस्तु,असार,२७ – लोक तथा दोहोरी गायक शिब खनाल र गायिका बर्षा लम्सालको तीजको एल्बम “चट्ट मायालु“ सार्वजनिक भएको छ । दुबै जनाको स्वर भएको उक्त गितको म्युजिक भिडियोमा चर्चित मोडल पार्वती राइ र राजु महोत्राले अभिनय गरेका छन भने विष्णु भट्टराईले निर्देशन गरेका छन । तीजको गितमा आफ्नी मायालुलाइ प्रशंसा गरेको भाव […]
आज विश्व जनसंख्या दिवस
इन्द्र कार्की, महेन्द्रनगर,असार,२७- “मानव सशक्तिकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन“ भन्ने मुल नाराका साथ आज विश्व जनसंख्या दिवस नेपाल भरि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइदै छ । जनसंख्याका मुद्दाहरुलाई सम्बोधन गर्ने उद्देश्यले सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा यो दिवस मनाउन थालिएको हो । परिवारको चौतर्फी बिकास अनि समृद्धि सहित जनसंख्या नियन्त्रणका […]
अमेरिकामा गैरआवासीय नेपाली संघको चुनावी माहोल बन्दै
मिलन मगर, जापान,असार,२७- गैरआवासीय नेपाली संघ अमेरिकाको चुनाव आगामी अगस्ट ११ र १२ मा हुने भएको छ । निर्बाचन नजीकिदै गर्दा अहिले पुरै अमेरिका चुनावी माहोलमा तातिरहेको छ । २ लाख नेपालीको हाराहारीमा रहेको अमेरिकामा १७४८२ सदस्य दर्ता रहेकोमा केहि प्रक्रियागत कमजोरीको कारणले ३००० सदस्यहरुलाइ बेरिफिकेशन समितिले कटौती गरेको अमेरिकी समाचारदाताले जनाएका छन् । हाल कुल १४४८२ […]
स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने : उपप्रधानमन्त्री गच्छदार
काठमाडौँ, असार,२६- उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन सरकारले प्राथमिकताका साथ ऐन तथा नियम तर्जुमा गरेको बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘विनियोजन विधेयक, २०७४’ अन्तर्गत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँग सम्बिन्धत विषयमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले स्थानीय तह स्थानीय सरकार भएकाले त्यसलाई अधिकार […]
भरतपुर मतगणना विवादको सुनुवाइ साउन २ गते हुने
काठमाडौँ,असार, २६- सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ ।न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस प्रकरणको सुनुवाइ पेसी तोकिएको थियो । तर हेर्न नभ्याउने भन्दै साउन २ गते सोमबारका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा […]
गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला
सिर्जना बर्देवा, ओखलढुङगा,असार,२६- गायिका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ सार्वजनिक भएको छ । साहित्यकार लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र “जिवन काँडा की फुल” को प्रिमियर शोसँगै जुनुको एल्बम ‘अर्को जन्म होला नहोला’ पनि सार्वजनिक गरिएको हो । यस एल्बममा विभिन्न विधाका ६ वटा गीत समावेश छन् । उसो […]
‘गायक चन्द्र शर्माको बाच्छीले धान खायो’
नरेश खड्का, दाङ,असार,२६- लोक तथा दोहोरी गायक चन्द्र शर्माले झ्याउरे लयको तीज गीत ल्याएका छन् । शर्माले ‘बाच्छीले धान खायो, मायाले ज्यान खायो’ बोलको झ्याउरे लयमा आधारित तीज गीतलाई गायिका टीका तारामी मगरले साथ दिएकी छिन् । यूट्यबमा शनिबार रिलिज भएको शर्माको यो झ्याउरे तीज गीतका भिजिटर ह्वात्तै बढेका छन् । चटकिलो र भडकिलो नाँच […]










