हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

रमित बि.क. बाजुरा,असार, २५- बडिमालिका नगरपालिका ९ उखाडीका १५ जना मुक्त हलिया बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । गरिब तथा विपन्न मुक्त हलियाका बालबालिकालाई लायन्स क्लब अफ बर्कली मकालु अमेरिकाको अध्यक्ष मनोहरा थापा बोगटीले शैक्षिक सामाग्री सहयोग गर्नु भएको हो । मुक्त हलिया पुर्नस्थापना जिल्ला समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सहीतको टोली बस्तीमै […]

दाङको बाल शान्ती गृहमा गुरुपुर्णीमा कार्यक्रम सम्पन्न

भानुभक्त बस्नेत दाङ,असार,२५- आज घोराही उपमहानगरपालिका वडा नं. ७ पर्सामा रहेको बाल शान्ती गृहमा गुरुपुर्णीमा कार्यक्रम सम्पन्न गरीएको छ । घोराही उपमहानगरपालिका नवनिर्वाचित मेयर नरुलाल चौधरी, उपमेयर सिता न्यौपाने,वडा नं.७का अध्यक्ष खोपीराम चौधरी,जिल्ला प्रहरी कार्यालय दाङका एस.पी.धिरजप्रताप सिंह, पतञ्जली योगका प्रेम शाह,जेष्ठ नागरीक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी,अपाङ्ग संघ झिगौराका अध्यक्ष श्रीकुमार न्यौपाने,जेष्ठ नागरीकका जिल्ला […]

टाउको दुखाइ कसरी कम गर्ने

इन्द्र कार्की महेन्द्रनगर,असार,२५- टाउको दुख्ने समस्या प्राय सवैलाई वेला वेलामा देखा परिरहने समस्या हो । हामीले वेलैमा केहि कुराहरुमा ख्याल राख्यौ भने यस्तो समस्यावाट छुटकारा पाउनमा सहयोगी हुन सक्छ । टाउको दुख्ने विभिन्न कारणहरु हुन्छन् । केहि कारणहरुलाई सजिलै कम गर्न सकिन्छ भने केहि कारणहरु निराकरण गर्नका लागि विशेषज्ञहरुको आवश्यकता पर्छ । भनिन्छ टाउको दुख्नु […]

संञ्चारकर्मी तथा नवगायिका भीमा पुनलाई “क्यारम क्यारम भो “

राज कमल एम.सी, नेपालगन्ज,असार,२५- बाँकेको कचनापुरमा जन्मिएर राजधानीलाई कर्मथलो बनाउँदै आएकी संञ्चारकर्मी तथा नवगायिका भीमा पुन भर्खरमात्र “क्यारम, क्यारम भो “बोलको गीत ल्याएर बजारमा आएकी छिन् । गीत संगीमा आफ्नो भविष्य सुरक्षित देखेर सानै उमेर देखि गायनमा लागेकी पुन पछिल्लो पुस्तालाई सुहाउने गीत बजारमा ल्याएर आएकी हुन् । केही समय नेपालगन्जलाई कर्मथलो बनाएकी पुन हाल राजधानीलाई […]

पार्टी विपरित काम गर्नेलाई काँग्रेसले गर्यो कारबाही

गोरखा, असार,२५- स्थानीय तह चुनावमा असहयोग गरेको भन्दै कांग्रेसको जिल्ला अनुशासन समितिले गाउँ तहका पाँच नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । समिति संयोजक नन्दप्रसाद न्यौपानेका अनुसार सहिद लखन र सुलिकोट याउँपालिकाका क्रमश श्यामकाजी काप्री, ठाकुर भट्ट भीमसेन गाउँपालिकाका इमानसिंह तामाङ, टीकाप्रसाद अम्गाई र वेदप्रसाद लामिछानेलाई अनुशासनको कारबाही गरिएको कांग्रेसले जनाएको छ […]

नारायणगढ-मुग्लिन सडक आज रातीदेखी बन्द हुने

काठमाडौं,असार,२५- नारायणगढ-मुग्लिन सडक आजदेखि रातको समयमा बन्द हुने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा भरतपुरमा बसेको सर्वदलीय बैठकले निर्माणाधीन नारायणगढ्-मुग्लिन सडकखण्डमा आजवाट साँझ ६ बजेदेखि बिहान पाँच बजेसम्म सवारीसाधन चल्न नदिने निर्णय गरेको हो । सडक स्तरोन्नतिका क्रममा रहेको उक्त सडकखण्डमा वर्षायामसँगै पहिरो झरेर सडक अवरुद्ध हुनाका साथै मानवीय क्षतिसमेत हुन […]

गुरुपूर्णिमा पर्व मनाइँदै :यस्तो छ गुरुपूर्णिमाको महत्व

काठमाडौं,असार,२५- आज आषाढ शुक्ल पूर्णिमा, गुरुप्रति सम्मान प्रकट गर्दै गुरुपूर्णिमा पर्व मनाइँदैछ । आजका दिन आज गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्व मनाइँन्छ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र […]

स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्दै

काठमाडौं,असार, २५- स्थानीय तहले आफ्नो पहिलो बजेट आज सार्वजनिक गर्नेभएको छ । व्यवस्थापिका संसद्मा अर्थ मन्त्रालयले पेस गरेजस्तै प्रमुख वा तोकिएका व्यक्तिले बजेट प्रस्तुत गर्नेछन् । वर्षभरि हुने चालु खर्च, पुँजीगत खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट हुनेछ । पहिलो र दोस्रो चरणको निर्वाचन भई मतगणना भइनसकेका ५ वटा स्थानीय […]

गल्कोट म्युजिक द्वारा उत्कृष्ट अभिनयमा मोडल थापा सम्मानित

सिर्जना बर्देवा, ओखलढुङगा,असार,२४- गल्कोट म्युजिक ले आयोजना गरेको श्रस्टा सम्मान कार्यक्रममा उत्कृष्ट गित वारि चरौदी बाट मोडल बुद्धबिर थापा सम्मानित भएका छन् । कला सस्कृतिको जगेर्ना गर्ने उदेश्यले आयोजना गरेको सम्मान कार्यक्रममा थापाले गितकार तथा संगीतकार शम्भुजित बास्कोटाको हातबाट सम्मान ग्रहण गरेका हुन् ।  छोटो समयमै राम्रो अभिनय गर्दै सफल र सबैको मनमा बस्न सफल […]

भिमदत्तमा एमालेको रोचक जित

इन्द्र कार्की महेन्द्रनगर,असार,२४- निकै चासो तथा रुचिका साथ हेरिएको प्रदेश नं. ०७ कै जेठो तथा ठुलो कञ्चनपुरको भिमदत्त नगरपालिका मेयरमा नेकपा एमाले का उम्मेदवार सुरेन्द्र विष्ट विजयी भएका छन् ।  भीमदत्त नगरपालिकाको मेयरमा एमालेले रोचक जित निकालेको हो । मतगणनाको पहिलो चरण देखि नै अग्रता लिएका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार संग कडा प्रतिस्पर्धा गर्दै […]