मधुपौडेल, बाँके,असार,२४- व्यवसायी तथा सिप मुलक तालिम केन्द्र भेरी अञ्चल बाँकेले आफुले दिएका तालिम प्रति पुर्ण सन्तुष्ट रहेको एक कार्यक्रममा बताएको छ । केन्दका भेरी अञ्चल बाँके प्रमुख जेन्टिल गौतमले नेपालगंज एफएमको शनिवारे विषेश कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा प्रमुख गौतमले कार्यलयले कुनै पनि सेवा सुविधा नदिई कुनै सहभागिताको लागि आव्हान […]
Images
धनगढी उपमहानगरपालिकामा कांग्रेसका मेयर तथा उपमेयर बिजयी
के.पि खनाल क्षेत्र कैलाली,असार,२४ प्रदेश नं. ०७ को एक मात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत सहित मेयरमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत पाए भने उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत […]
पुरीको निर्देशनमा प्रियसी म्युजिक प्रा.लीले ल्यायो “रोप छुरा”
सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- पछिल्लो समयकी एक चर्चित निर्देशक बबिता पुरीको निर्देशनमा मर्मस्पर्शी गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । प्रियसी म्युजिक प्रा.लीकी प्रबन्ध निर्देशक समेत रहेकी पुरीको निर्देशनमा एक पछि अर्को गर्दै निक्कै म्युजिक भिडियो बजारमा आउने क्रममा छन् र आएका पनि छन् । आएका जति पनि म्युजिक भिडियोलाई दर्शक स्रोताले निक्कै रुचाएका छन् । […]
सुदुरपश्चिमेली समाज क्युशुको आयोजनामा भलिबल प्रतियोगिता हुने
मिलन मगर , फुकुओका, जापान,असार,२३- सुदुरपश्चिमेली समाज क्युशु जापानको आयोजनामा जापानको फुकुओका शहरमा पहिलोपल्ट भलिबल प्रतियोगिता हुनेभएको छ। खेल फुकुओकामा पहिलोपल्ट हुने भएकोले नीकै रोमान्चक र प्रस्तिस्प्रर्धामा खेल हुने आँकलन गरिएको छ । प्रतिस्प्रर्धी टिम धेरै भएपनि खेल कस्को राम्रो छ भन्ने बिषयमा फुकुओकाका खेलाडीहरुपनी अन्योलमा परेका छन् । फुकुओकामा अस्थायी वा स्थायी बसोबास गर्दै […]
सुपर अरनिकोमा रंगकर्मी अधिकारी खलासी गर्दै
सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- रंगकर्मी भोला अधिकारी काठमाडौको चावहिलमा खलासीको काम गरिरहेका थिए । छड्के क्याप लगाएर गाडीको ढोकाबाट यात्रुलाई भित्र पसाउदै बस्न आग्रह गर्दै थिए तर त्यो दृष्य एक म्युजिक भिडियोको सुटिङ् रहेको थियो । “सुपर अरनीको” बोलको गीतमा अधिकारी खलासीको भुमिकामा प्रस्तुत भएका छन् । नाटक र म्युजिक भिडियोमा सक्रिय रुपमा देखा पर्दै आएका […]
मोडल थापाको अभिनयमा “संरगम” सार्बजनिक
सिर्जना बर्देवा, ओखलढुङगा,असार,२३- पछिल्लो समयका चर्चित मोडल बुद्धबिर थापाको अभिनयमा आधुनिक गित “संरगम” सार्बजनिक भएको छ । संरगम एल्बममा समाबेश रहेको यस गितको म्युजिक भिडियो भर्खरै मात्र सार्बजनिक भएको हो । प्रेम सम्बन्धमा आफ्नो प्रेमी वा प्रेमीका संग खटपट भएको भावलाई यस गितको म्युजिक भिडियोमा प्रष्ट देख्न सकिन्छ । अर्जुन सोनामको लय सिर्जना रहेको यस […]
काँचो चना खानुको फाइदा
इन्द्र कार्की महेनद्रनगर,असार,२३ शरिरलाई आवश्यक पर्ने विभिन्न तत्व पाइने खाद्य पदार्थहरुमा चना पनि एक प्रमुख हो । नियमित रुपमा चना खानाले शरिरमा आवश्यक पर्ने पोषक तत्वहरुको आपुर्तिमा सहजता आउछ । चनालाई भिजाएर काँचो तथा फ्राई गरेर समेत खान सकिन्छ । चनालाई काँचो रुपमा खाँदा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । आउनुहोस् आज नियमित चना खानाले शरिरमा […]
महाकाली पुलमा सवारी आवागमनमा रोक
इन्द्र कार्की महेन्द्रनगर,असार,२३ सुदूर पश्चिम तथा प्रदेश नं. ०७ का तराई लगायत पहाडी जिल्लाहरुमा विगत तीन दिन देखि भईरहेको वर्षाका कारण महाकाली नदिमा पानीको सतह वढे पछि महेन्द्रनगर र भारतीय शहर वनवसा जोडने महाकालीको शारदा पुल मा अत्याआवश्यक सवारी साधन वाहेकका सवारी साधनहरु आवागमनमा आज विहानै देखि भारतीय पक्षले रोक लगाएको छ । जसले गर्दा […]
प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्ने प्रस्ताव
काठमाडौं,असार, २२- निर्वाचन आयोगले प्रदेश सभाको निर्वाचन आगामी असोज ३० गते सोमबार गर्ने गरी निर्वाचनको मिति र कार्यक्रम नेपाल सरकारसमक्ष प्रस्ताव गरेको छ । साथै आयोगले असार मसान्तभित्र प्रदेश सभा र प्रतिनिधिसभा सदस्य ऐन आयोगमा आउनुपर्ने दबाब पनि सरकारलाई दिएको छ । निर्वाचन आयोगमा बिहीबार साँझ प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारी र […]
समर नाइट २०१७ फुकुओकामा भब्यताका साथ हुने
मिलन मगर , फुकुओका,असार,२३- जापानको फुकुओका शहरमा नेप्लिज ब्रदर्सको आयोजनामा जुलाई १५ तारिक को दिन ‘द स्याडोज’ ब्याण्डको लाईभ कन्सर्ट भब्यताका साथ आयोजना हुने भएको छ ।सोही कार्यक्रममा द स्याडोज सगै नेपालका बहुचर्चित र्यापर गिरिस खतिवडाको पनि लाईभ प्रस्तुती हुनेछ। कार्यक्रम फुकुओकाको ताकामीया एकी अघी रहेको आमी खासु हलमा हुनेछ ।कार्यक्रम बेलुका ५ बजे बाट […]










