उर्जामन्त्री शर्माले ६ महिनामा, के के गरे ?

काठमाडौं,माघ २९- ऊर्जामन्त्री जनार्दन शर्माले जिम्मेवारी सम्हालेलगत्तै १ भदौमा विद्युत् प्राधिकरणलाई महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न निर्देशन दिए। ११ अर्ब ७९ करोड वार्षिक घाटामा र ३७ अर्ब सञ्चित नोक्सानीमा रहेको प्राधिकरणलाई नाफामा लैजाने घोषणासमेत गरे। त्यसयता प्राधिकरणले एक अर्बभन्दा बढी बक्यौता असुली गरेको छ।नियन्त्रण अभियानसँगै अहिले करिब तीन प्रतिशत विद्युत् चुहावट घटेको अनुमान छ। प्राधिकरणको […]

आँखाका लागि गाजर राम्रो कि अंगुर र ?

आँखाका लागि गाजर राम्रो कि अंगुर र ? एजेन्सी – आँखाको दृष्टिलाई तेज बनाउन तथा बालबालिकालाई दृष्टिबिहीन हुनबाट बचाउन गाँजर खुवाउने गरिन्छ । तर आँखाका लागि गाजर भन्दा पनि अंगुर फलदायी हुने एक नयाँ अध्ययनले देखाएको छ । अंगुर नियमित खाँदा आँखाका लागि निकै लाभदायी हुनुका साथै जीवनको उत्तराद्धमा अन्धोपनबाट बचाउने सो अध्ययनमा उल्लेख छ […]

किन दुख्छ खाना खाने बित्तिकै पेटर ?

एजेन्सी– केही मानिसलाई खाना खानेबित्तिकै नराम्रोसँग पेट दुख्छ। खाना नखाए नि नहुने खाँदा नि पेट दुख्ने। यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ। त्यसैले खाना खाने बित्तिकै पेट के कारणले दुख्छ भन्ने कुरा जानियो भने त्यसको समाधान पनि सजिलो हुन्छ। खाना सम्बन्धी एलर्जी, संक्रमण, अल्सर लगायत पेटसम्बन्धी रोगका कारण खाना खाएपछि पेट दुःख्ने गर्छ। ग्यास्ट्रिक र अल्सरका […]

भ्रामक खबर रोक्न फेसबुकले फर्दैछ ट्रेन्डिङ लिस्ट

काठमाडौं, माघ,२९ सामाजिक सञ्जाल फेसबुकमा विभिन्न झूटा खबरहरु फैलाउनेहरुको जगजगी बढिरहेको छ । पुष्टि नगरिएका र गलत नियतले सम्प्रेषण गरिएका अनाधिकारिक समाचारबारे फेसबुकले किन प्रतिक्रिया नदिएको होला ? प्रयोगकर्ताहरुको गुनासो रहने गरेको थियो । तर, यस्ता फर्जी खबरहरुलाई रोक्नको लागि फेसबुकले पहिलो कदम उठाउने भएको छ । फेसबुकले सबैभन्दा पहिले आफ्नो ट्रेन्डिंग खबरको सेक्सनमा महत्वपूर्ण […]

आकर्षक युवतीहरुको देश, जहाँ विश्वभरका केटाहरु दुलही खोज्न जान्छन्

एजेन्सी, माघ,२९ – मानिसहरु सकेसम्म आफ्नी प्रेमिका वा श्रीमती राम्रै होस् भन्ने चाहन्छन् । कतिपय त बिहे गर्ने बेलामा अनुहार राम्रो नभएकै कारण पनि पन्छिने गरेको समेत पाइन्छ । तर रुसमा सुन्दरी युवतीहरु पाइने देशको रुपमा चिनिएको छ । तपाई यो सुनेर चकितमा पर्नुहुनेछ कि संसारभरिबाट दुलही खोज्न मानिसहरु रुस पुग्छन् । खासगरी रुसमा चीनका […]

तेस्रोलिङ्गीरसमलिङ्गीहरुका विषयमा चलचित्र निर्माण हुने

काठमाडौं, माघ २९ – यौनिक तथा लैंगिक अल्पसंख्यक९तेस्रोलिङ्गीरसमलिङ्गी०का विषयमा मात्रै केन्द्रित चलचित्र निर्माण हुने भएको छ । चलचित्र निर्देशक नरेश केसीले त्यस्तो चलचित्र बनाउन लागेका हुन् ।   नमूना तस्विर यसअघि यौनिक अल्पसंख्यकका विषयमा केन्द्रित भएर ‘सुनगाभा’ नामक चलचित्र निर्माण भएको थियो । उक्त चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा पनि पुगेको थियो ।‘डाइङ क्यान्डल’ का निर्देशक […]

फुटबल रंगशालामा भागदौड मच्चिदा, १७ जनाको मृत्यु

एजेन्सी, माघ २९ – अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ ।उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् ।रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त्यहीमाथि अरु मानिसले कुल्चिँदा उनीहरुको मृत्यु भएको प्रहरीले […]

नेपाल आर्दश बहुमुखी क्याम्पसका शैक्षिक स्तर उन्नति को लागि महायज्ञ हुदै

अराज सिहं बेल्बासे, चन्द्रौटा, माघ २९-कपिलवस्तुको पश्चिमि क्षेत्रमा रहेको नेपाल आर्दश बहुमुखी क्याम्पसको शैक्षिक स्तर उन्नति तथा स्नातकोत्तर सन्चालन र प्राविधिक शिक्षाको थालनी गर्ने उद्देश्यले माघ २९ गते सनिवार देखि फागुन ७ गते सम्म हुन लागेको  सप्ताह ज्ञान महायज्ञ को तयारि पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारि दिए । स्नातकोत्तर अध्यान को लागि […]

नेकपा एमाले बाँकेको बैठक आज बस्दै

बाँके ,माघ २९- नेकपा एमाले बाँकेको पुर्ण बैठक आज नेपालगंजमा बस्ने भएको छ । नेकपा एमाले जिल्ला पार्टी कार्यालय बाँकेको सभाहलमा बिहान ११ बजेदेखि जिल्ला कमिटि बैठक सुरु हुने एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिनुभएको छ । एमाले बाँकेको अध्यक्ष् अशोक कोइराललाको अध्यक्ष्तामा बस्ने बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम प्रमुख अतिथीका रुपमा सहभागि हुने […]

राष्ट्रपति भण्डारीद्धारा चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण

काठमाण्डौं,माघ २८-राष्ट्रपति विद्यादेवि भण्डारीले चुनावसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण गर्नुभएको छ । व्यवस्थापिका संसदले पारित गरेको निर्वाचन कसूर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेर कानुनी रुप प्रदान गर्नुभएको हो । यी विधेयक प्रमाणिकरण भएसँगै चुनावका लागि चाहिने चारवटा कानुन तयार भएको छ । निर्वाचन आयोग र मतदाता नामावलीसम्बन्धी कानुनले पनि […]