नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउन पहल गर्ने अर्थमन्त्री महराको भनाई : व्यसायिहरुसँग बजेटका लागि सुझाव संकलन

विरेन्द्र जैशी बाँके,माघ २८-नेपाल सरकारका उप–प्रधान एवं अर्थमन्त्रि कृष्णबहादुर महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउन पहल गर्ने बताउनुभएको छ । आज नेपालगन्जमा आगामी आर्थिक वर्ष २०७४–७५ का लागि बजेट र राजश्व प्रणाली निर्धारणका लागि सुझाव संकलन गर्न आयोजित छलफल र अन्तकृया कार्यक्रममा अर्थमन्त्री महराले सो कुरा बताउनुभएको हो । महराले नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय स्तरको […]

०७४ कात्तिक सम्ममा तीनै तहको चुनाव गर्नुपर्छ : संविधानविद आचार्य

दाङ,माघ २८-संविधानविद नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताउनु भएको छ । उहाँले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा जानकारी दिनुभएको हो । उहाँले  सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताउनुभयो […]

नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुन्छ :अर्थमन्त्री महरा

बाँके,माघ २८-उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपालगंजमा छिट्टै सभा हलको निमार्ण हुने बताउनु भएको छ । नेपालगंज उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कार्यक्रममा उहाँले नेपालगंजमा सभाहल निमार्ण गर्न विदेशी लगानीका लागि  आफूहरुले पहल गरिरहेको र त्यसो नभएमा नेपाल सरकार कै लगानीमा भएपनि […]

बाँकेको टिटिहिरीयालाई पर्सि बालमैत्री गाविस घोषणा गरिने : ३९ वटै सूचाङ्क पूरा

मधुपौडेल बाँके,माघ २७-बाँकेको टिटिहिरीया गाविसलाई पर्सि २९ गते बाँकेको पहिलो बालमैत्री गाविस घोषणा गरिने भएको छ । मध्यपश्चिमकै दोश्रो गाविसका रुपमा टिटिहिरीया गाविसलाई बालमैत्री गाविस घोषणा गर्न लागिएको हो । गाविसले आज नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि तयारी पूरा भएको जनाएको छ । संघीय मामिला तथा स्थानिय विकास मन्त्री हितराज पाण्डेले एक समारोहकाबीच बालमैत्री गाविस […]

५५ जना युवाहरु नेपाली काँगे्रसमा प्रवेस

मधुपौडेल बाँके,माघ २७-नेपाली कागे्रसले बाँकेको वागेश्वरी गाविस ५ मनिकापुरमा मा गरेको वडाभेलामा ५५ युवाहरुले नेपाली काँगे्रसमा प्रवेस गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा एमाले ,माओवादी र राप्रपा लगाएतबाट आएको नेपाली काँग्रेस बाके तरुण दलको जिल्ला सदस्य पुष्पा सुनार जनाकारी दिनु भएको छ । वडाका वडा सभापति चेतकान्त कडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेपाल […]

घोराहीको नवलपुरमा महोत्सब शुरु:नेपालकी होची महिला छिनालद्धारा महोत्सवको उद्घाटन

रोशन घर्ती दाङ,माघ २७-घोराहीको नवलपुरमा मध्यपश्चिम व्यापारिक, साँस्कृतिक एवं पर्यटन महोत्सबको उद्घाटन गरिएको छ । नेपालकी होची महिला ईश्वरीमाया छिनालले महोत्सवको उद्घाटन गर्नुभएको हो । बढ्दो लागु औषधको प्रयोग बिरुद्ध र ट्राफिक नियमका बारेमा सचेतना जगाउन आजदेखि घोराहीको नवलपुरमा महोत्सब सुरु भएको छ । लागु औषध दुव्र्यसनी बिरुद्ध, ट्राफिक नियमको सचेतना र खेल मैदान निर्माणमा […]

प्रधानमन्त्री दाहालको गृहजिल्ला चितवन आज देखि लोडसेडिङमुक्त

चितवन,माघ २७-चितवन जिल्ला आज देखि लोडसेडिङमुक्त भएको छ । राजधानी काठमाडौं र पोखरापछि प्रधानमन्त्री पुष्पकमल दाहालको गृहजिल्ला चितवन लोडसेडिङमुक्त भएको हो । औद्योगिक फिडरबाहेकका सबै क्षेत्रमा आज देखि लोडसेडिङ नहुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामदुलार यादवले जानकारी दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज मात्र फोन गरेर चितवनमा लोडसेडिङ नहुने जानकारी […]

सरकारले ग्यारेन्टी गर्ने भएमात्रै भोटिङ मेसिन प्रयोगमा ल्याउन सकिन्छ: प्रमुख आयुक्त

काठमाडौं, माघ २७- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउनसक्ने बताउनु भएको छ ।आज राजधानीमा आयोजित एक साक्षात्कारमा उहाँले सरकारले प्रमाणीकरण नगरी कुनैपनि भोटिङ मेसिनको प्रयोग गर्न नसकिने स्पस्ट पार्नुभयो । स्थानीय निर्वाचनका लागि भारतबाट ल्याइने भोटिङ मेसिनलेसमेत धान्न नसक्ने भन्दै यादवले अरु देशहरुबाटसमेत […]

अमेरिकामा ग्रीन कार्ड वितरणमा कडाइ गर्न प्रस्ताव पेश, लाखौंले अमेरिका छोड्नुपर्ने

एजेन्सी, माघ २७- अमेरिकामा ग्रीन कार्ड वितरण प्रक्रिया कडा तुल्याउन ट्रम्प प्रशासनले आवश्यक तयारी थालेको छ ।राष्ट्रपति डोलान्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरुको आगमन रोक्न विशेष पहल गर्ने यसअघि नै बताइसक्नु भएको थियो । हालै दुई सिनेटरले ग्रीन कार्ड वितरणमा कडाइ गर्नेसम्बन्धी प्रस्ताव संसदमा पेश गरेका छन् । सत्तारुढ दलका सिनेटर टोम कट्टोन र डेमोक्रेटिक पार्टीका सिनेटर […]

पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन सहमति

काठमाडौं, माघ २७- स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन फेरि आयोगमै फिर्ता पठाउन दलहरुले सहमति गरेका छन् ।सर्वदलीय सहमति विपरीत भएका तथा प्रदेश नम्बर–२ को स्थानीय तह पुनर्संरचना पुनर्विचार गर्न फेरि आयोगमा नै पठाउन दलहरुले सहमति गरेका हुन् ।प्रतिवेदन अध्ययन गर्न स्थानीय विकासमन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित कार्यदल र मुख्य दलका नेताहरुबीच आज भएको छलफलमा विवाद […]