सावधान ।अब झुट नबोल्नुहोस्, झुट बोल्ने बानीले हुन्छन् यी बेफाइदा ।

एजेन्सी,मंसिर ३- मानिसहरु अाफू अनुकुल झुट बोल्छन् । कुनै न कुनै बेला झुट नबोल्ने मान्छे सायदै नहोला । तपाई झुट बोल्दा बोल्दै बिस्तारै झुट बोल्ने बानी पर्छ । जसले गर्दा तपाईलाई बेइमानी बनाउन समय लाग्दैन । तपाई त्यसबाट जति नै टाढा भागेपनि पछि झुट बोल्ने बानीले तपाईलाई उम्कन दिने छैन । एक अनुसन्धानले यस्तै खुलाएको […]

बाथरुमभित्र भएको थियो एटीएमको परिकल्पना, यसरी सुरु भयो एटीम

एजेन्सी,मंसिर ३ बैंक तथा वित्तिय संस्थाको परिभाषा नै बदलिदिने अटोमेटेड टेलर मेसिन अथवा एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।तपाई कल्पना गर्न सक्नुहुन्छ, एटीएम नहुँदा बैंकिङ कारोबार कति झन्झटिलो हुन्थ्यो होला ? पछाडि किन फर्कनु ? अगाडि नै जाऔं । किनकी अहिले हामीसँग एटीएम छ । बैंकिङ कारोबार पनि सजिलो छ […]

टोपेन्द्रको दोस्रो गीत “हातमा फूलको थाली “छिट्टै बजारमा आउँदै

घोराही, कार्तिक २९ –नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि दाङका टोपेन्द्र न्यौपानेले आफ्नो दोस्रो गीत छिट्टै बजारमा ल्याउन लागेका छन । उनको पहिलो गीत मनको देउतैले पश्चात पछिल्लो समयमा ” हातमा फूलको थाली “छ लोकदोहोरी गीत बजारमा ल्याउन लागेका हुन । लोकसंगीत प्रेमी न्यौपानेले देश तथा विदेशमा रहेर विभिन्न लोक तथा दोहोरी गीत बजारमा […]

साँगितिक यात्राको छोटो समयमै गायक थापा बने लोकप्रिय

काठमाण्डौं,कात्तीक २१- नेपाली लोक संगीतमा संघर्षरत लोक गायक गोपाल जंग थापा आफ्नो सांगितिक यात्राको छोटो समयमा नै निकै लोकप्रिय बन्न सफल भएका छन् । क्या राम्रो रैछ नी साँफेबगर बाट सांगितिक यात्रामा हाम फालेका थापाको उक्त गितले निकै चर्चा परिचर्चा बटुले संगै उहाँ छोटो समयमै धेरै दर्शक एवं स्रोताहरु माझ लोकप्रिय बन्नुभएको हो । लोक […]

हिमान्सुको उत्कृष्ट शब्द संगितमा रजिना रिमालले गाईन “आउछ तिम्रो याद “

काठमाण्डौ,कात्तिक १९ –स्थायी घर कैलालीको लम्की चुहा नगरपालिका वडा नं. ४ चौरी गाँउमा जन्म भई हाल बाँकेको नेपालगंजलाई कर्मथलो बनाउदै आउनु भएका सञ्चारकर्मी तथा संगितकर्मी हिमान्सु शाहीको शब्द संगितमा नेपालकै अहिलेकि चर्चीत गायीका रजिना रिमालको आवाजमा आधुनीक गित “आउछ तिम्रो याद मलाई पल पलमा सताउछ तिम्रो याद मलाई “हरपलमा बोलको गित सर्बत्र बजारमा ल्याउनु भएको […]

फेसबुकका सीइओ जुकरबर्गकै अकाउण्ट ह्याक ।

केही दिन अघि फेसबुकका सीइओ मार्क जुकरबर्गको ट्विटर ह्याण्डल र पीनरेस्ट अकाउन्टको ह्याक भएको हो । ‘अवर माइन टीम’ नामक ह्याकर समूहले जुकरबर्गको सामाजिक सञ्जालको अकाउण्ट ह्याक गरेकाे दावी गरेको थियो । यो समूहले कसरी जुकरबर्गको अकाउण्ट माथि पहुँच पुर्यायो भनेर चाहिँ रिपोर्टमा उल्लेख गरिएको छैन । ‘अवर माइन टिम’ले यो दावी गरेको छ कि केही हप्ता […]

के तपाईंलाई थाहा छ कलमको बिर्कोको टुप्पोमा ‘प्वाल’ हुने कारण

जुनकुनै युगमा पनि पेनको भूमिका एकदमै महत्वपूर्ण हुने गरेको पाइन्छ । तर, अहिले कम्प्युटरले यसको प्रयोग बिस्तारै कम हुँदै गएको छ । तर तपाईले कहिल्यै सोच्नुभएको छ, प्रायः पेनको बिर्कोमा अर्थात् टुप्पोमा एउटा प्वाल किन हुन्छ ? एक अवधारणाअनुसार, कलमको रिफिलको मसी नसुकोस् भन्नाको लागि पेनको टुप्पोमा प्वाल राखिने प्रचलन रहेको छ । तर यो […]

अंध्यारोमा मोबाइल चलाउँदा आँखाको ज्योति गुम्ला .

एजेन्सी । यदि तपाईं पनि राती अँध्यारोमा लामो समयसम्म एक टकले स्मार्टफोन चलाउने गर्नुहुन्छ भने होसियार ! किनकी यस्तो बानीले एकदिन तपाईंको आँखाको ज्योति गुम्न सक्छ । npr.org को रिपोर्ट अनुसार इंग्ल्याण्डमा २२ वर्षीया एक युवतीको राती अबेरसम्म अंध्यारोमा स्मार्टफोन चलाउने बानी थियो । उनी बेडरुममा पुगेपछि कोठाको बत्ति निभाएर बिस्तारामा पल्टिन्थिन्, अनि मोबाइल चलाउन थाल्थिन् । प्रतिकात्मक […]

नासाले पठाएको यान ५ वर्षपछि वृहस्पतिको कक्षमा पुग्यो

एजेन्सी : मानवरहित अन्तरिक्षयान ‘जुनो’ वृहस्पति ग्रहको कक्षमा घुम्न सुरु गरेको नासाले बताएको छ । फ्लोरिडाबाट ५ वर्ष पहिला प्रक्षेपण गरिएको ‘जुनो’ नामको अन्तरिक्ष यान वृहस्पतिको कक्षमा पुगेको नासाले जानकारी दिएको हो । वृहस्पतिमा पुग्नका लागि ‘जुनो’ले २ अर्व ७ करोड किलोमिटरको दूरी पार गरेको थियो । यो मिशनमा १ अर्व १० करोड अमेरिकी डलर खर्च […]

तपाईलाई थाहा छ १ सेकेण्डमा इन्टरनेटमा के के हुन्छ भनेर ?

इन्टरनेट मानिसको अभिन्न अंग बनेको छ । विश्वभर करीव ४६.१ प्रतिशत जनसंख्या अर्थात् ३ अर्व ४ करोड मानिसहरु कुनै कुनै रुपमा इन्टरनेटसँग जोडिएका छन् । यी मानिसले एक सेकेण्डमा इन्टरनेट मार्फत धेरै क्रियाकलाप गरिरहेका हुन्छन् । एक सेकेण्डमा इन्टरनेटमा के के हुन्छ त ? इन्टरनेट एकदमै व्यस्त प्ल्याटफर्म हो जहाँ हरेक क्षण करोडौ मानिसहरु इमेल, फेसबुक, […]