गायक थापाको नयाँ गीती कोशेली “नेपालका नेता “बजारमा आउँदै।

काठमाण्डौ, भदौ, २३ – लोक दोहोरी क्षेत्रमा छोटो समयमा नै छुट्टै पहिचान बनाउन सफल लोक दोहोरी गायक गोपालजंग थापा आफ्नो अर्को सांगितिक कोशेली ‘नेपालका नेता’को साथमा बजारमा आउने भएका छन । लोकदोहोरी गीत अन टेस्ट हुँ म छैन लभरबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका थापाले त्यसपछि क्रमश, बरपिपल छायाले, धेरै भए फटाह जाली बजारमा ल्याईसकेका छन् […]

नबनायक दीपेन्द्र प्रकाश केसी चलचित्र बृन्दाबनबाट चर्चामा

बाँके – नेपालगन्जका फिल्म हलमा हालै प्रर्दशनरत ३ नेपाली कथानक चलचित्र मध्य सोमबार सम्मको बक्स अफीस कलेक्सनलाई हेर्दा बृन्दाबनले बास्रलेट र लालजोडीको व्यापारलाई उछीने र चर्चा कमाउन सफल भएको छ ।नेपाली हिन्दु नारीहरुको महान् पर्व हरीतालिका तिजको अवसरपारी यही भदौ १७ गते शुक्रबारबाट प्रर्दशनमा आएका ३ चलचित्र प्रर्दशन अगावै चर्चामा आएका चलचित्र हुन् ।चलचित्रले धेरै […]