अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।
१. होक्काईदो केनमा संक्रमित: ३१० मृत्यु: १४जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ६५ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ४० जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: ११९ जना, मृत्यु: ५ जना
७.तोचिगी केनमा संक्रमित: ४० जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १०६ जना, मृत्यु: ४ जना
९.साइतामा केनमा संक्रमित: ५१२ जना, मृत्यु: १०जना
१०.चिबा केनमा संक्रमित: ५३८ जना, मृत्यु: ७ जना
११.टोक्योमा संक्रमित: २४४६ जना, मृत्यु: ५३ जना
१२.खानागावा केनमा संक्रमित: ६२०जना,मृत्यु:१४जना
१३.निईगाता केनमा संक्रमित: ४६ जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: १४० जना, मृत्यु: ४ जना
१५.फुकुई केनमा संक्रमित: १०० जना, मृत्यु: ४ जना
१६. यामानासी केनमा संक्रमित: ४० जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ३९ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १३० जना, मृत्यु: १ जना
१८. सिजुओका केनमा संक्रमित: ४८ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ३५६ जना, मृत्यु: २४ जना
२१.मिए केनमा संक्रमित: १९ जना, मृत्यु: ०
२२. सिगा केनमा संक्रमित: ५२ जना, मृत्यु: १ जना
२३. क्योउतो केनमा संक्रमित: २१५ जना, मृत्यु: ३ जना
२४.ओओसाका केनमा संक्रमित:७६८जना, मृत्यु:७जना
२५. हियोउगो केनमा संक्रमित: ४२३ जना, मृत्यु:१५जना
२६.नारा केनमा संक्रमित: ५३ जना,मृत्यु: १ जना
२७.वाकायामा केनमा संक्रमित: ४२ जना, मृत्यु: १ जना
२८.ओकायामा केनमा संक्रमित: १६ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: ११३ जना, मृत्यु: ०
३० यामागुची केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ३ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २० जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४०,मृत्यु: २ जना
३४ कोउची केनमा संक्रमित: ६२ जना, मृत्यु: १ जना
३५.फुकुओका केनमा संक्रमित:४३५जना,मृत्यु:६जना
३६.सागा केनमा संक्रमित: १५ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १३ जना, मृत्यु: ०
३८. कुमामोतो केनमा संक्रमित: ३३,मृत्यु: १ जना
३९. ओइता केनमा संक्रमित: ५० जना, मृत्यु: ०
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: ४ जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: ८६ जना, मृत्यु: ०
४३. टोयामा केन संक्रमित: ६१ जना, मृत्यु:०
४४. यामागाता केनमा संक्रमित : ४९,जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: १३,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: १ जना,मृत्यु:०
पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।
बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।