काठमाडौं,असार,२६-सोलुखुम्बुको सुर्केबाट देखी काठमाडौंका लागी उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको लामजुरा डाँडामा दुर्घटना भएको छ।
हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले जानकारी दिनुभएको छ।
‘च्यान डाँडामा चौरी गोठालाहरुले हेलिप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका अध्यक्षले बताउनुभयो। थप विवरण आउन बाँकि रहेको छ।