सोलुखुम्बुको लिखुपिके-२ मा माओवादी विजयी

सोलुखुम्बु,असार १५-

सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्र विजयी भएको छ। माओवादीका रमेशकुमार बस्नेत प्यानलसहित विजयी भएका हुन्।