सन्दिपलाइ टक्कर आयो जितमा धुलो उड्ने गरि नाच्न

अराज सिहं बेल्बासे,

कपिलबस्तु,असार,३०-
तिज नजिकिए सगैं बिभिन्न खाले तिजका गितहरु बजारमा आइ रहेका छन यसै अनुरुप युवाहरुको मनतान्ने गरि गित पस्कने गायक सन्दिप न्यौपानेको यसपालिको तिज गित पनि अलि फरकशैलिको बजारमा लिएर आएका छन ।

युट्युवमा अपलोड भए पछि अहिले धेरैले मनपराएको तिज गित बनेको छ सन्दिप न्यौपानेको स्वर तथा अभिनय रहेको नैनारेशम ।

तिजको बेला आफ्नो मायालु सगं जस्तो परे पनि भैको धुलो मार्न गरि नाच्ने भन्दै गर्मि भएपनि धुलो उडेपनि सगैँ नाच्ने भन्दै दर्शक स्रोताको मन जित्न सफल नैनारेसम तिर्सना म्युजिकको प्रस्तुतिका रुपमा देविका केसीले बजारमा ल्याएकि हुन ।

उत्त गितमा सन्दिप न्यौपाने र देबिका केसी को स्वर रहेको छ भने टुरिष्टजगं बिकको शब्द तथा करण न्यौपानेको लयमा तयार भएको तिजकोसैली नैनारेशमा अभिनय गायक सन्दिप न्यौपाने तथा अञ्जली अधिकारीको रहेको छ भने उत्पादक तथा बितरक तिर्सना म्युजिकको रहेको छ  ।