दिपक भण्डारीले कस्लाइ भने दन्तेलहर खोलेर हाँस्न

अराज सिहं बेल्बासे,

कपिलबस्तु,श्रावण,१-
गत बर्ष २ उत्कृट तिज गित बजारमा चर्चा पाएका दिपक सुमनको जोडीको यो बर्ष पनि उत्कृट तिज गित “दन्तेलहर खोलेर हाँसमायाले” बजारमा आएको छ ।

बिभिन्न प्रकारका गित गाउन सिपालु मानिने दिपक भण्डारी आफ्ना बिभिन्न लोक दोहोरी र आधुनिक गित हरुले स्रोता दर्शकको मन जित्न सफल भएका दिपकले अहिले सम्मका गित मध्ये उत्कृट गित भएको बताएका छन ।

दिपक भण्डारी, विष्णु गिरीको स्वर १२ भन्दा धेरै गितमा मोडल तथा निर्देशक बनिसकेकासुमन पौडेलको निर्देशन तथा करन चैसिर,कमल पन्थीको छायांकन र अभिनय सुमन पौडेल,अञ्जली अधिकारीको रहेको उत्त गितको बजार ब्यबस्थापन साइ डिजिटल प्रालिले गरेको छ।

तिजको बेलामा हरेक पिडा भुलेर खुशी भएर हाँसेर हास्नु पर्ने भावको उक्तगित युट्युवमा अपलोड भइसकेको छ

 भिडीयो हेर्नुहोस् ।।