ओखलढुंगा सामुदायकि अस्पतालले थाल्यो अक्सिजन उत्पादन

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,१-
ओखलढुंगा सामुदायकि अस्पतालले अक्सिजन उत्पादन थालेको छ ।अक्सिजन उत्पादन केन्द्र स्थापना गरेर अक्सिजन उत्पादन थालिएको हो ।

नेपाल सरकार र नोरमिसन नामक बिदेशी संस्थाको संयुक्त लगानीमा १ करोड ४ लाख लागतमा अक्सिजन उत्पादन केन्द्र निर्माण गरिएको अस्पतालका निर्देशक टुक बं श्रीमलले बताउनु भयो । उक्त केन्द्रको २४ घण्टामा २० जम्बो सिलिनडर अक्सिजन उत्पादन क्षमता भएको श्रीमलले बताउनु भयो ।