तेस्रो फुकुओका ब्रदर्स कप फुटसलको टाई-सिट सार्वजनीक

प्रतीयोगीतामा १६ टिमले सहभागीता जनाउने

फुकुओका,जापान,पुस,११-

जापानको फुकुओकामा पुस १४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । फुकुओका ब्रदर्सको आयोजनामा तेस्रो ब्रदर्स कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि आयोजकले जानकारी दिईएको हो ।

प्रवासमा रहेर पनी हरेक यूवा खेलप्रेमीहरुको स्वास्थ्य, स्वस्थ, रहोस् र नेपालीहरुबिचको मेलमिलाप र भाईचाराको सम्बन्ध अझै एक आपसमा प्रगाढ रहोस् भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

फुकुओका ब्रदर्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि अबसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी आफूहरुले तेस्रो ब्रदर्स कप टुर्नामेन्ट गर्न लागेको आयोजकले बताएको छ  ।

शनीबार हुने उक्त प्रतीयोगीतामा १६ वटा टिमले सहभागीता जनाउनेछ । प्रतीयोगीतामा सहभागी हुने टिमहरुलाई ४ वटा ग्रुपमा टिम विभाजन गर्दै टाई-सिट सार्वजनीक गरेको हो । 

१. बिहानी एफ सी (ए)

२. फुकुओका ब्रदर्स

३. बिहानी एफ सी (बी)

४. ओहासी ग्रुप (ए)

५. ओहासी ग्रुप (बी  )

६. तेन्जीन ल्याण्ड्स एफ सी

७. टेन पोईन्ट एफ सी 

८. वाजीरो गाईज 

९. श्री गणेश खुकुरी एफ सी (ए )

१०. कुरुमे एफ सी 

११.ओगोरी एफ सी 

१२. नेप्लीज ब्रदर्स एफ सी 

१३. के आई सी ईगल एफ सी

१४. क्योदाई सिजुका एफ सी

१५. यूनाईटेड एफ सी (बज्र)

१६. राईनो एफ सी 

आज सार्वजनीक गरिएको टाई- सिट

यसैबिच फुटसल प्रतीयोगीतामा विजयी हुनेलाई १ लाख ११ हजार १ सय ११ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो हुनेलाई ५५ हजार ५ सय ५५ ट्रफि मेडल रहेको छ । 

यस्तै प्रतीयोगीताबाट उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्लेयरलाई ट्रफि मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । खेल शनीबार बिहान १० बजेबाट संचालन हुनेछ।

बिहानी एफ सि बाट सहभागीहुने खेलाडीहरुको नामावली

दुर्लभ सारु मगर

प्रमोद श्रेष्ठ

कलम घिसिङ

 राज बोहरा

प्रभु गुरुङ

उज्वल क्षेत्री

 रमेश जि.सी 

विजय गुरुङ

गौरब राजबाहक

 बिबेक ढकाल

 रुपक थापा मगर

 शंकर बराल

 दिपेश 

 मनिश पुटुवार

खेलमा सहभागी हुदै छन् ।