जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने

नेपालगंज,असार,६- बाँकेको जयसपुरमा निशुल्क कुष्ठ रोग शिविर संचालन गरिने भएको  छ । आज बुधबारका दिन नेपालगंज उपमहानगपालीका र जयसपुर स्वास्थ्य चौकीको आयोजनामा  नेपालगंज उपमहानगपालीका वडा नं. १६ जयसपुरमा शिविर संचालन गर्न लागेको हो ।  समाजमा लुकेर बसेका कुष्ठरोगी पत्ता लगाई निशुल्क उपचार गर्दै पुर्नस्थापना गर्ने उद्देश्यका साथ शिविर संचालन गर्न लागिएको हो ।  शिविर बिहान […]

पशु कल्याण निर्देशिका कार्यान्वयनमा जोड

नेपालगञ्ज,असार,५- पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा सम्वन्धी नेपालगञ्जमा मंगलबार एक दिने परिचयात्मक कार्यक्रम गरिएको छ । दिगो अश्व कल्याणका लागि मानव आचरण रुपान्तरण र कार्यपद्धति सुधार परियोजना अन्तरर्गत आज (मंगलबार) विहान अश्व प्रजातिका पशुहरु घोडा, खच्चड र गधाको अधिकारका क्षेत्रमा लक्षित कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डा.बेद […]

विश्वकपमा जापानको शानदार जित : जितसँगै जापानको ३ अंक

काठमाडौं, असार, ५- जापानले विश्वकप फुटबलमा शानदार विजयी सुरुआत गरेको छ ।आज मंगलबार भएको समूह ‘एच’को खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गर्‍यो । खेलको छैटौं मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । सिन्जी कागावाले पेनाल्टीमार्फत् गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । कोलम्बियाका कार्लोस सान्चेजले ‘डी बक्स’भित्र हातले बल रोकेपछि चौथो मिनेटमा रातोकार्ड […]

विश्वकपमा आज ३ खेल : जापानले कोलम्बिया संग खेल्ने

काठमाडौं,असार,५- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एचको खेलमा कोलम्बिया र जापान भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे पोल्याण्डले सेनेगलसंग खेल्नेछ । आज असार ४ गते हुने खेलहरुको समय तालीका साँझ ५:४५, कोलम्बिया र […]

प्रधानमन्त्री ओली छ दिने भ्रमणमा चीन प्रस्थान

काठमाण्डौं,असार,५- प्रधानमन्त्री केपी शर्मा ओली एक सय १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी छ दिने चीन भ्रमणमा निस्किनु भएको छ । आज मंगलबार प्रधानमन्त्री ओलीको टोली नेपाल–चीन साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी बिहान ९ बजे काठमाडौंबाट उडेर चिनियाँ समय अनुसार साँझ सवा ५ बजे चीनको राजधानी बेइजिङ उत्रिनुहुनेछ । चिनियाँ समकक्षी ली खछ्याङको औपचारिक […]

पानामामाथि बेल्जियमको शानदार जित

काठमाण्डौं,असार,५- विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । पानामालाई ३-० ले हराउँदै बेल्जियमले विश्वकप फुबटलमा शानदार सुरुवात गरेको हो । गएराति सोचीस्थित ओलम्पिक रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा बेल्जियमले लय समात्यो । ४७ औं मिनेटमा ड्राईज मर्टिन्सले गोल गर्दै टोलीलाई अग्रता दिए । […]

स्वीडेन संग दक्षिण कोरिया पराजीत : भोली जापानले कोलम्बियासँग खेल्ने

काठमाडौं,असार ४- रुसमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले खराब सुरुआत गरेको छ ।समूह ‘एफ’को कोरियाले सोमबार भएको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० को हार व्यहोरेको हो । खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा स्वीडेनले गोल गरेको थियो ।दक्षिण कोरियाका दुई खेलाडीले पहेंलोकार्ड पाए । कोरियाले गोलका लागि एउटा पनि प्रहार गर्न सकेन । दक्षिण कोरियाको हारसँगै […]

विश्वकप फुटबलमा तीन खेल: आज स्वीडेन र दक्षिण कोरिया भिड्ने

काठमाडौं,असार,४- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ । एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको […]

जर्मनी पहिलो खेलमै पराजित : ब्राजिललाई स्वीट्जरल्याण्डले बराबरीमा रोक्यो

काठमाडौं, असार,४- विश्वकपको प्रमुख दावेदार मानीएको साविक विजेता जर्मनी रुसमा जारी विश्वकप फुटबलका पहिलो खेलमै पराजित भएको छ  । उपाधि दावेदार ब्राजिललाई स्विट्जरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दा सर्वियाले कोष्टा रिकालाई १-० ले हराएको छ । समुह एफ को पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग १-० को हार बेहोरेको हो ।खेलमा मेक्सिकोलाई जिताउन हिर्भिङ जुजानोको ३५ औ मिनेटमा गरेको गोल […]

वडा नं १२ द्वारा दोस्रो वडा भेला सम्पन्न

के-पी-घिमिरे/ नेपालगन्ज,असार,३- नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ ले अाफनो दोस्रो भेला अाज सम्पन्न गरेको छ ।वडावासीहरुको उपस्थितिमा वडाका समस्याहरु, कुन टोललाई प्राथमिकतामा राखेर काम गर्ने , गत साल विनियोजन भएको रकम कहाँ खर्च गरियो भन्ने विषय बस्तुमा जोड दिएको वडा अध्यक्ष बुद्धि सागर सुवेदीले बताउनु भयो । कार्यक्रममा अध्यक्षता पनि स्वयं उहाँलेनै गर्नु भएको थियो […]