लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा सम्मान कार्यक्रम

के-पी-घिमिरे/  नेपालगन्ज,असार,११- सामाजिक सेवा गर्ने उद्देश्य साथ स्थापना भएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाफना नयाँ पदाधिकारी तथा सदस्यहरुला‍ई एक कार्यक्रमको अायोजना गरी सम्मान गरेको छ । लायन्स क्लब अफ एभरेस्ट नेपालगन्जका अध्यक्ष लायन्स धुर्बराज शर्माको अध्यक्षता, लायन्स ३२५ बि २ का गर्भनर लायन्स मधुसुधन शर्मा प्रमुख अतिथि , बरिस्ठ सल्लाहकार लायन्स मुकुट ढकाल अतिथि […]

मेडिकल कलेजका कर्मचारी युनियनद्धारा स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

के-पी- घिमिरे/ नेपालगन्ज, असार,११- नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका प्रतिष्ठान स्तरका कर्मचारी युनियनहरुले अाज उप प्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा रहेका युनियन लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संघ, कर्मचारी संगठन र स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले सामूहिक रुपमा उक्त ज्ञापनपत्र बुझाएका थिए । नेपाल सरकारले […]

विश्वकप फुटबलमा आज तीन खेल : अहिले बेल्जियम र टिउनेसिया भिड्दै

काठमाडौं,असार,९- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । सातौं समूहको पहिलो खेलमा बेल्जियम र टिउनेसिया भिडिरहेका छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे बाट खेल सुरु भएको छ । यस्तै नेपाली समय राति पौने ९ बजे दक्षिण कोरियाले मेक्सिको, संग छैटौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति […]

विश्वकपमा ब्राजिलको पहिलो जित : कोष्टारिका र पेरु बाहिरियो

काठमाडौं,असार,८- रसियामा जारी विश्वकप फुटबलमा उपाधी दाबेदार मानिएको ब्राजिलले पहिलो जित दर्ता गरेको छ । निर्धारित ९० मिनेटको समय सकिएपछि थप गरिएको इन्ज्यूरी समयमा २ गोल गर्दै ब्राजिलले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । ब्राजिलका लागि कौटिन्हो र नेइमारले १-१ गोल गरे । यसअघी गोलरक्षक केइलर नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि कोष्टारिकाले ब्राजिललाई ९० मिनेट सम्म […]

जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने

फुकुओका,जापान,असार,८- जापानको फुकुओकामा फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको हो ।  फुटसल प्रतीयोगीता यहि असाढ २३ गते शनीबार अर्थात जुलाई ७ तारिख (दोयोबि) का दिन फुकुओकाको हिगासी कु मात्सुईयामा बिहान १० बजेबाट शुरु हुने आयोजक टिमका सदस्य सन्जीव राना मगरले बिहानीलाई जानकारी दिनुभएको छ […]

विश्वकपमा आज तीन खेल : अर्जेन्टिनाको नकआउट चरणमा पुग्ने सम्भावना जिवितै

काठमाडौं,असार,८- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । पाँचौं समूहको पहिलो खेलमा ब्राजिल र कोस्टारिका भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे नाइजेरियाले आइसल्याण्ड संग चौथो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने १२ बजे पाँचौ समूहको खेलमा सर्बियाले स्विट्जरल्याण्ड संग […]

अर्जेन्टिनाको लज्जास्पद हार : क्रोएसिया संग ३ शुन्यले पराजीत

काठमाडौ,असार,८- विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ ।  समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो ।  क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल […]

विश्वकप फुटबलमा आज तीन खेल : डेनमार्कले अस्ट्रेलिया संग खेल्ने

काठमाडौं,असार,७- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । तेस्रो समूहको पहिलो खेलमा डेनमार्क र अस्ट्रेलिया भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे फ्रान्स र पेरु संग तेस्रो समूहको खेल खेल्नेछ । यस्तै अर्को खेलमा राति पौने १२ बजे चौथो समूहको […]

विश्वकपमा आज तीन खेल : पोर्चुगलले मोरस्को संग भिड्ने

काठमाडौं,असार,५- विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । दोस्रो समूहको पहिलो खेलमा पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ९ बजे खेल सुरु हुनेछ । यस्तै राति पौने ९ बजे उरुग्वेले साउदी अरेबिया संग पहिलो समूहको खेल खेल्नेछ । यस्तै अर्को खेलमा राति पौने १२ बजे […]

चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाण्डौं,असार,६- चीनको ६ दिने भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी जिनपिङसंग भेटवार्ता सुरु भएको छ । चीनको ‘ग्रेट हल अफ द पिपल’मा राष्ट्रपति सीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको हो ।   त्यसअघि, प्रधानमन्त्री ओलीले बेइजिङस्थित नेपाली दूतावासमा चीनमा बस्दै आएका नेपाली समुदाय तथा नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भ्रमणकाक्रममा […]