फुकुओका,जापान,असार,२०- जापानको फुकुओकामा यहि आउँदो शनीबार फुटसल प्रतीयोगीता हुने भएको छ । खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ हुन लागेको आज एक कार्यक्रम गरि जानकारी दिईएको हो । फुकुओकालाई फुटसलमय बनाउनका लागी विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी निरन्तरता दिन लागीएको आयोजकले जनाएको छ । शनीबारबाट हुने प्रतीयोगीतामा २० वटा टिमले सहभागीता […]
Author: bihani
पोर्चुगल विश्वकपबाटै बाहिरियो : उरुग्वे संग २-१ ले पराजीत
रसिया,असार,१७- विश्वकप फुटबल प्रतियोगितामा उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २-१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हो। उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए।अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामाना गर्नेछ। फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले हराएर अन्तिम ८ मा स्थान पक्का गरेको थियो। खेलको सातौं मिनेटमै गोल गर्दै […]
विश्वकप बाटै अर्जेन्टिना बाहिरियो : फ्रान्स संग ४-३ गोलले पराजित
काठमाण्डौं,असार,१६- विश्वकप फुटबल २०१८ को पहिलो नकआउट चरणको खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गरेको छ। २-१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ। फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले […]
१३अौं धान दिवस कतै उत्साह त कतै निराश
के-पी-घिमिरे/ नेपालगन्ज,असार,१५- असार महिनाको १५ गतेलाई १३ अौं धान दिवस र दही चिउरा खाने दिनको रुपमा मान्दै अाईरहेको बेलामा कतै जनताहरुमा उत्साह त कतै निराशा छाईरहेको पाईएता पनि धान दिवस भने मनाएको पाईन्छ । अाजको दिनलाई “मानो रोपेर मुरी उब्जाउने” पनि भन्ने गरिन्छ । बेलैमा पानी नपरेकाले सिंचाइ नहुने खेतहरु बाझै रहेकामा कतिपय किसानहरु दुखित […]
सोलुखुम्बुमा भिरबाट जीप खस्दा ६ जनाको मृत्यु
सोलुखुम्बु,असार,१५- सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।नेचा सल्यानबाट पातलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट आज विहान करिब साढे ७ बजेतिर खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकमध्ये उदयपुर सिरिसे–८ […]
विश्वकप फुटबल नकआउट चरणमा कसले कोसंग खेल्दैछन् हेर्नुहोस् (सुची सहित)
काठमाडौँ,असार,१५- रुसमा जारी विश्वकपको समूह चरणको खेल सम्पन्न भएको छ । बिहीबार रातीको खेलमा जापान ग्रुप ‘एचबाट उपविजेता बन्दै कोलम्बिया संगै नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार रातीको खेलमा जापान पोल्याण्ड संग १-० गोल अन्तरले हार बेहोरेको थियो । तर उता कोलम्बियाले सेनेगललाई हराएका कारण जापान नकआउट चरणमा प्रवेश गरेको हो । सेनेगल र जापानको […]
जापान र कोलम्बिया नकआउट चरणमा प्रवेश
काठमाडौं,असार,१४- विश्वकप फुटबलमा आज राती भएको खेलमा जापान पोल्याण्ड संग १-० गोलले पराजीत भएको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डले जापानलाई हराएको हो । तर, कोलम्बियाले सेनेगललाई हराएका कारण एसियाली देशबाट प्रतीनीधीत्व गर्दै जापान विश्वकपको नकआउट चरणमा पुगेको छ । अब आठ वटा समूह रहेको छ । प्रत्येक समूहबाट विजेता र उपविजेता गरी १६ देश […]
विश्वकप फुटबलमा आज राती चार खेल : जापान र पोल्याण्ड भिड्ने
काठमाडौं,असार,१४- विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । आठौं समूहको पहिलो खेलमा जापान र पोल्याण्ड भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे सेनेगलले कोलम्बिय संग आठौं समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति पौने […]
विश्वकप फुटबलमा आज राती चार खेल : अर्जेन्टिनालाई जित्नै पर्ने दबाब
काठमाडौं,असार,१२- विश्वकप फुटबलमा आज राती चार खेल हुनेछन् । तेस्रो समूहको पहिलो खेलमा अस्ट्रेलिया र पेरुले भिड्ने छन् । यो खेल नेपाली समय अनुसार वेलुकी पौने ८ वजे हुनेछ,भने जापानीज समय अनुसार राती ११ बजे बाट खेल सुरु हुनेछ । यस्तै नेपाली समय बेलुकि पौने ८ बजे डेनमार्कले फ्रान्स संग तेस्रो समूहको खेल खेल्नेछ ।यस्तै अर्को खेलमा राति […]
अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग दिवस बाँकेमा पनि मनाउँदै
के-पी-घिमिरे/ नेपालगन्ज,असार,१२- बाँकेको नेपालगन्जमा अाज ३१अौं अन्तर्राष्ट्रिय लागु अौषध दुरुपयोग तथा अवैध अोसार पसार विरुद्धको दिवस ” स्वास्थ्य सवल र समृद्ध नेपालको प्रतिवद्दता ” भन्ने मूल नाराका साथ प्रभात फेरि गरी मनाईदै छ । सुर्खेत रोड स्थित गणेशमान चोक देखी शुरु भएको प्रभातफेरीमा जिल्ला प्रशासन कार्यालयका प्रमुख रमेश के-सी-, प्रहरी प्रमुख, विभिन्न संघसंस्थाका व्यक्तिहरु, पत्रकार, […]



