कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ द्वारा प्रत्रकार सम्मेलन

के-पी-घिमिरे/ नेपालगंज,असार,२३- कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ र बाँके क्यानको समन्वयनमा क्यान नेसनल अाईसिटी स्कलरसिप २०७५ को अाज बाँकेमा पत्रकार सम्मेलन गरेको छ । काठमाडौं स्थित लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन क्याम्पसको अार्थिक सहयोगमा क्यानले उक्त स्कलरसिप कार्यक्रमको अायोजना गरेको हो । प्रदेश नं ५ क्यान महासंघका अध्यक्ष धुब्रराज शर्माको सभापतित्व, प्रमुख अतिथि क्यान फेडेरशन […]

ब्राजील विश्वकपबाटै बाहीरियो : बेल्जीयम संग २-१ ले पराजीत

एजेन्सी,असार,२३- रसियामा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा ब्राजिललाई पराजित गर्दै बेल्जियम सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले ब्राजिललाई २-१ गोल अन्तरले पराजित गरेको हो । यससंगै बेल्जियम ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् । बेल्जियमले खेलको १३ औं मिनेटमा बेल्जियमले […]

एचआईभी संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या १ सय १३ पुग्यो

ज्ञानु सङ्गम खड्का/ नेपालगन्ज,असार,२२- बाँके जिल्लामा एचआईभी एड्सको संक्रमणबाट अहिलेसम्म एक सय तेह्र जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार मृत्यु हुनेमा नेपालगन्ज उमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाका धेरै रहेका छन। जिल्लामा एचआइभी संक्रमितहरुको संख्या भने ९ सय ६२ रहेको छ । जसमा पुरुष पाँच सय ३५, महिला चार सय […]

राप्तीसोनारी गाउँपालिकाको तेस्रो गाउँसभा

बाँके,असार,२२- राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका कार्यालय अगैयामा शुक्रबार आयोजित तेस्रो गाउँ सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि ६४ करोड ८६ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको हो । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले कुल पुँजीगततर्फ २८ करोड ९७ लाख २२ हजार, […]

कार्ल मार्क्स द्विशतवार्षिकी प्रशिक्षण बाँकेको नेपालगन्जमा शुरु

के-पी-घिमिरे/ नेपालगन्ज,असार,२२- बाँकेको नेपालगन्जमा कार्ल मार्क्स जन्म द्विशतवार्षिकी प्रशिक्षण अाज बाँकेको नेपालगन्ज स्थित सिद्दार्थ कटेजमा शुरु भएको छ । प्रदेश नं ५ का १२ वटा जिल्लाका १००० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई केन्द्रीय स्तरका नेताहरूले प्रदेश स्तरीय प्रशिक्षण दिने कार्यक्रम रहेको छ । यस कार्यक्रमका संयोजक ठाकुर गैरेको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका […]

मुस्ताङ टिप्पर दुर्घटना : मृतकको संख्या १९ पुग्यो

मुस्ताङ,असार,२२- मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा आज भएको टिप्पर दुर्घटनामा परि मृत्यु हुने मजदुरको संख्या १९ पुगेको छ ।  दुर्घटनामा १३ मजदुर घाइते भएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदुर चढेको टिप्पर आज अपराह्न दुर्घटनामा परेको हो । गम्भीर घाइतेलाई एयर डाइनेस्टीको हेलिकप्टरमार्फत पोखरा पठाइएको घटनास्थलबाट घनी प्रहरीचौकीका […]

फुकुओकामा भोली हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत

फुकुओका,जापान,असार,२२- जापानको फुकुओकामा भोली शनीबार हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत भएको छ ।श्री गणेश खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ भोली हुने भनीएको थियो । तर जापानभरी नै केहि दिन देखी परेको अविरल वर्षाका कारण खेल मैदान खेल्नलाई सहज नहुने भएकोले अन्तत खेल स्थगीत गर्न बाध्य भएको आयोजक टिमले बिहानीलाई जानकारी दिएको छ […]

विश्वकप क्वार्टरफाइनलमा आज ब्राजिल र बेल्जियम तथा फ्रान्स र उरुग्वे भिड्ने

काठमाडौं,असार,२२- रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा नेपाली समय अनुसार आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स तथा पोर्चुगललाई हराउँदै उरुग्वे क्वार्टरफाइनलमा पुगेका हुन् । समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एकमात्रै गोल खाएको छ । […]

जापानमा अविरल वर्षा : सुरक्षीत ठाँउमा बस्न सुझाव

कित्ताक्यूशु,जापान,असार,२२- जापानमा निरन्तर अविरल वर्षा भईरहेको छ ।केहि दिन देखी जापानका विभिन्न ठाँउमा परेको वर्षा र हावा हुरीबतासका कारण जापानको उत्तरी भेग अर्थात कित्ता क्यूशु क्षेत्र र फुकुओकाको निशी कु, ज्योनान कु, ओनोजो लागायतका केहि त्यस्ता ठाँउहरुमा  बाढी पहिरो जान सक्ने, जमीन भाषिन सक्ने आशंका गरिएको छ। त्यस्ता आशंका गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लक्षीत गरी मोबाईल मार्फत […]

खोसियो किशोर श्रेष्ठको रातो पासपोर्ट

काठमाडौं,असार,२२- प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रातो पार्सपोर्ट खारेज भएको छ ।  बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले श्रेष्ठको विशेष सुविधासहितको रातो पार्सपोर्ट खारेज गरेको हो । न्युज २४ टेलिभिजनबाट संचालित सिधा कुरा जनतासँगका संचालक रवी लामिछानेको अमेरिकी नागरिकताको बिषयमा प्रेस काउन्सिलले छानविन शुरु गरेपछि पत्रकार श्रेष्ठको रातो […]