काठमाडौं,असार,३- विश्वकप फुटबलमा आज तिन खेल हुनेछन् । आज समूह ई र एफ का पहिलो चरणका खेलहरु हुन लागेका हुन् ।आजको पहिलो खेल नेपाली समयअनुसार साँझ ५:४५, बजे हुने खेलमा कोस्टारिका र सर्बियाबिच हुनेछ । यसैगरी साँझ ८:४५, बजे हुने खेलमा यसपटक पनी विश्वकपको दावेदारको रुपमा मानीएको टिम जर्मनीले मेक्सिको संग दोस्रो खेल खेल्नेछ ।मेक्सिको पनी उत्तिकै […]
Author: bihani
मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा : अर्जेन्टिना र अाइसल्याण्ड १-१ को बराबरीमा रोकियो
रुस,असार,२- रुसमा जारी विश्वकपमा कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेपछि अर्जेन्टिना विश्वकपको अाफ्नो पहिलो खेलमा डेब्यू टोली अाइसल्याण्डसँग १-१ को बराबरीमा रोकिएको छ। खेलको ६३अौं मिनेटमा अाइसल्याण्डका माग्नुसनले सर्जियो अग्गुरोलाई लडाएपछि पाएको पेनाल्टीमा मेस्सीले गोल गर्न सकेनन। बायाँ तर्फ मेस्सीले प्रहार गरेको प्रहारलार्इ अाइसल्याण्डका गोलकिपर हेनस हलडोर्सनले पन्च गर्दै बाहिर पठाइ दिएका थिए। […]
विश्वकप उपाधिको दाबेदार फ्रान्सको विजयी सुरुवात
काठमाडौं, असार,२- विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको फ्रान्सले विजयी सुरुआत गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत आज शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियालाई २–१ ले पराजित गर्दै फ्रान्सले सुखद सुरुआत गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको थियो । खेलको दोस्रो हाफमा फ्रान्सका लागि एन्टोइन ग्रीजमन र पउल पोग्बाले १–१ गोल गरे । […]
विश्वकपमा आज चार खेलः अहिले फ्रान्स र अस्ट्रेलिया भिड्दै
काठमाडौं,असार,२- विश्वकप फुटबलमा आज चार खेल हुनेछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुन लागेका हुन् । नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया अहिले भिडीरहेका छन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ ।दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि लियोनल मेस्सीको प्रेरणामा उपाधि […]
नेपालगन्जमा ईद धुमधामका साथ मनाउँदै
के-पी-घिमिरे/ नेपालगन्ज,असार,२- मुस्लिम धर्मावलम्बीको चाड ईद-उल-फित्र बाँकेको नेपालगन्जमा पनि अाज धुमधामका साथ मनाईएको छ। नेपालगन्ज बि-पी-चोक स्थित जामा मस्जिदमा हजारौंको सङ्ख्यामा जम्मा भई बिहान ९ बजे सामूहिक नमाज पढी ईद पर्वको खुसियाली साटासाट गरिएको छ । यस पर्वमा खुसियाली साटासाट गर्न नेकपाका बाँके जिल्लाका नेताहरु दामोदरप्रसाद अाचार्य, देबराज भार, रत्न खत्री, पदम प्रसाद धिताल, त्यसै गरी […]
रोनाल्डोको ह्याट्रिक पुरा : स्पेन र पोर्चुगल बराबरीमा रोकिए
काठमाण्डौं,असार,२- रसियामा जेठ ३१ गतेबाट शुरु भएको विश्वकप फुटबलमा ह्याट्रिक प्रहार गर्ने क्रिस्टियानो रोनाल्डो पहिलो खेलाडी बनेका छन्। स्पेनविरुद्ध निर्धारित समयको खेलको अन्तिम समयमा डी बक्स बाहिरबाट फ्रिकिकबाट गोल गर्दै रोनाल्डोले ह्याट्रिक गरेका हुन्। उनको ह्याट्रिकसँगै खेल ३-३ को बराबरीमा सकिएको छ। रोनाल्डोले खेलको तेस्रो मिनेमा नै पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका […]
विश्वकप फुटबलमा उरुग्वेको विजयी सुरुवात
काठमाडौं, असार,१- रुसमा जारी विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ ।शुक्रबार भएको समूह ‘ए’को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको हो । उरुग्वेलाई जिताउनेक्रममा खेलको ८९औं मिनेटमा जोस गिमेनेजले हेडगोल गरे । यसअघि, उरुग्वेले प्रहार गरेका दुई बललाई इजिप्टका गोलकिपरले विफल पारिदिएका थिए भने एउटा प्रहार पोलमा ठोक्किएर फर्किएको थियो । इजिप्टले तीन […]
विश्वकपमा आज ३ खेल हुदै : रुससंग साउदी अरबीया ५-० ले पराजीत
काठमाडौँ,असार,१- हिजोबाट शुरु भएको विश्वकपमा बिभिन्न देशबीच आज ३ खेल हुँदैछ ।जसमा पहिलो खेल ईजिप्ट बिरुद्ध उरुग्बे, दोश्रो खेल मोरक्को बिरुद्ध इरान खेल्दैछ भने आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनले खेल्दैछ । नेपाली खेलप्रेमीहरुलाई आजको अन्तिम खेल पोर्चुगलबिरुद्ध स्पेनको खेल निकै चासोको बिषय हुनेछ । विश्वकप उद्घाटन खेलमा घरेलु टिम रुसले साउदी अरवलाई ५-० गोलअन्तरले पराजित […]
विश्वकप फुटबल आजबाट शुरु हुदै : पहिलो खेल रसिया र साउदी अरबीयाबीच हुने
रसिया,मस्को,जेठ,३१- विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट शुरु हुदैछ। विश्वकप फुटबलमा ३२ वटा वटा राष्ट्रहरूको टोलीले सहभागीता जनाउदैछन् ।रसियाको राजधानी मस्कोमा आज साँझ भव्य रुपमा विश्वकप समारोह उद्घाटन हुदैछ । उद्घाटन लगत्तै आयोजक रसिया र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल नेपाली समय अनुसार बेलुका ८:४५ हुनेछ ।रसियाका विभिन्न ११ शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् […]
नेपाल स्वास्थ्यकर्मी र कर्मचारी युनियनद्वारा फलफूल वितरण गरी जन्मोत्सव मनायो
के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,३०- लर्ड वुद्द एजुकेशनल एकेडेमी लि- नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको प्रतिष्ठान स्तरको ट्रेड युनियन स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले अाफनो केन्द्रीय ९ अौं बार्षिक उत्सव नेपालगन्जमा रहेको नील सागर बृद्धाश्रममा गई त्यहाँका शिव पार्वती बुबा अामालाई फलफूल तथा अौषधि वितरण गरी मनाएको छ । मानवीय सोच, सामाजिक कार्य गर्ने उद्देश्यले बाँके […]

