गुण्डाको राज नेपालमा धेरै दिन टिक्दैनः गृहमन्त्री थापा

काठमाडौं, जेठ ३०- गृहमन्त्री रामवहादुर थापाले गुण्डागर्दी पूर्ण रुपमा अन्त्य गरिने प्रतिवद्धता जनाउनु भएको छ । क्याटरिङ् व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मुलुकमा अब गुण्डाराज धेरै दिन नटिक्ने चेतावनी दिनुभयो । आफ्नो व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई, डर धम्की र त्रास मार्फत चन्दा असुली गर्नेलाई गृहमन्त्रालयले नछाडने उहाँको प्रतिवद्धता थियो । व्यवसायीको जिउधन […]

स्व- अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार समाजसेवी रामलखन थारुलाई प्रदान

के-पी- घिमिरे/ नेपालगन्ज,जेष्ठ,२९- बाँके जिल्लाका समासेवी, व्यापारी , राजनीति व्यक्ति स्व- अच्युत राज सुवेदी स्मृति प्रतिभा पुरस्कार राप्ती सोनारी गाउँ पालिका ७ का रामलखन थारुलाई अाज एक कार्यक्रममा प्रदान गरिएको छ ।२०७२ बैशाख १२ गते अाएको महा भुकम्पमा घाइते भई उपचार गराउदै गर्दा २०७२ जेष्ठ २९ गते स्व- अच्युत राज सुवेदीको मृत्यु भएको थियो। उहाँको […]

ट्रम्प र किमबीच चारबुँदे सहमतिमापत्रमा हस्ताक्षर

काठमाडौं,जेठ,२९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्णपरमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने ऐतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरको सेन्तोसा टापुमा अवस्थित कापेला होटलमा दुई नेताबीच भएको वार्तापछि चारबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।सहमतिपत्रमा ‘संयुक्तराज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका […]

दिल्ली नेपालगन्ज हवाई उडानका लागि पुनः पहल

नेपालगञ्ज,जेठ,२९- दिल्ली नेपालगन्ज हवाई उडानका लागि आवश्यक पहल गरिदिन पुन :जोडदार माग गरिएको छ । नेपालगञज उपमहानगरपालिकाको विशेष पहलमा आज बसेको सर्वपक्षिय, सर्वदलीय वैठकले एकतर्फी हवाई मार्गलाई दुईतर्फी गर्नको लागि भारत सरकारसँग अनुमतिको लागि आवश्यक पहल गरिदिन माग गरेको हो । पुर्व गृहमन्त्री तथा सांसद जनार्दन शर्माको विशेष उपस्थितिमा बाँकेका मुख्य राजनीतिक दलका प्रमुख, ८ […]

एनआरन जापान क्युस्युद्धारा धुर्मुससुन्तली फाउन्डेसन लाई आर्थिक सहयोग

मिलन मगर/ काठमाण्डौं,जेठ,२९- एनआरन जापानको क्युस्युले  धुर्मुससुन्तली फाउन्डेसन लाई आर्थिक सहयोग गरेको छ ।धुर्मुस सुन्तली फाउन्डेसनलाई एनआरन क्युस्युका अध्यक्ष लक्ष्मण बानिया आफै नेपाल आइ धुर्मुससुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेललाई रकम हस्तान्तरण गर्नुभएको एनआरएन क्युस्युका प्रबक्ता ज्योति केसिले जानकारी दिनुभयो । बानिया ब्यक्तिगत रुपमा पनि निकै सहयोगी रहेका र संस्थालाई पनि कार्यकालको छोटो समयमा धेरै प्रगति […]

डोनाल्ड ट्रम्प र किम जोंग बिच आज ऐतिहासिक भेटवार्ता हुँदै

सिंगापुर,जेठ,२९- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आज सिंगापुरमा एक ऐतिहासिक भेट हुँदैछ । दुबै देशका नेता अर्थात् अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उन भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् ।  अमेरिकाले भेटघाट अपध उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर […]

‘चाचाजी’को नागरिक अभिनन्दन आज : सहभागीहुन सबैलाई आब्हान

नेपालगन्ज, जेठ,२९- प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को आज नागरिक अभिनन्दन गरिने भएको छ । नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय ‘चाचाजी’को नागरिक अभिनन्दन गर्न लागेको हो । प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको थियो । पत्रकार सम्मेलनमा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले […]

लोकतन्त्रमाथी प्रहार गर्दै वर्तमान सरकार

दिपा आले/ काठमाण्डौं,जेठ,२९- नयाँ सरकार बनेको चार महिना नपुग्दै पाँच पटक मूल्य वृद्धि गरेर गरिब जनताको ढाड सेक्ने काम यति बेला भइरहेको छ । शासन र सत्ताको दुरुपयोग गर्दै जनतामाथि अधिनायकवाद लाद्न थालेको व्यवहार देखिदैँछ । किन कि यतिबेला गरिब जनताका छोराछोरी आफ्नो अध्ययन छाडेर भोको पेट चर्को घामको बेवास्ता गर्दै आफूमाथि राज्यले गरेको अन्याय […]

सुर्खेतको रामघाटमा जारी क्रिकेटमा वडा नं ६ विजयी

ज्ञानु सङ्गम खड्का/ सुर्खेत, जेष्ठ,२८- भेरिगङ्गा नगरपालिका सुर्खेत र नगर खेलकुद बिकाश समिति सुर्खेतको संयुक्त्त आयोजनामा सन्चालित प्रथम मेयर कप २०७५ अन्तर्गत दोस्रो दिनको क्रीकेट प्रतियोगिता आज सम्पन्न भएको छ। भेरिगङ्गा ११ रामघाट्मा जारी उक्त क्रीकेट खेलमा वडा न.१३ लाई ११ ले , त्यस्तै वडा न. ८ लाई ५ ले, वडा ११ लाई १० ले […]

स्टाइलिस बनेर रूस पुग्यो ब्राजिलियन टोली

काठमाण्डौं,२८- बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका […]